बैंक /बित्तिय संस्था

पुस ७ देखि धादिङमा मध्यमाञ्चल महोत्सव

केशव अधिकारी धादिङ,७ मंसिर ः आगामी पुस ७ गते देखि १७ गते सम्म धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा मध्यमाञ्चाल क्षेत्रीय महोत्सवको आयोजना हुने भएको छ । धादिङबेसीमा आईतवार पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवका बारेमा जानकारी गराइएको हो । महोत्सवको मूल आयोजकमा उद्योग वाणिज्य संघ धादिङ रहेको छ भने सह आयोजकमा घरेलु तथा साना उद्योग विकास..

आयल निगमलाई दिइएको व्याज घटाइयो

काठमाडौँ, २४ कात्तिक । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले नेपाल आयल निगमलाई दिएको ऋणमा दुई प्रतिशत व्याजदर कम गरेकोे छ । सूचना विभागद्वारा आज सञ्चार मन्त्रालयमा आयोजित प्रवक्ता पत्रकार भेटघाट कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहायक प्रवक्ता दीपकराज पाण्डले गत असोज १ गतेदेखि साविक १२ दशमलब ५ प्रतिशतबाट दुई प्रतिशत घटाई..

५० हजारलाई रोजगार दिने उद्योग मन्त्री बस्नेतको भनाई

भैरहवा । सरकारले सहिद परिवारलाई दिने दुई करोड ८० लाख आफूलाई दिए मुलुकका ५० हजारलाई रोजगार दिने उद्योग मन्त्री महेश बस्नेतले बताउनुभएको छ । प्रेस चौतारी रुपन्देहीले गौतम बुद्ध विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले युवाहरूलाई फरक किसिमको तालिम दिएर रोजगारीमा लगाउन सकिने बताउनुभयो । मुलुकमा रहेको बरोजगारलाई..

चिउरा–भुजा उद्योगमा डेढ करोड लगानी

धादिङ,  - स्थानीय ५ युवा व्यवसायीको संयुक्त लगानीमा जिल्लामै पहिलोपटक महाशक्ति खाद्य उद्योग प्राइभेट लिमिटेड सञ्चालनमा ल्याएका छन् । फरकफरक व्यवसाय गर्दै आएका युवा व्यवसायीले डेढ करोड रुपैयाँ लगानीमा सञ्चालन गरेको उद्योगले महाशक्ति चिउरा र भुजा उत्पादन गर्दै आएको छ । उद्योगले दैनिक २० किलोका १ सय २० बोरा चिउरा र २० प्याकेट दरका २ सय ५०..

बैज्ञानिक योजना सहित सौराहाको विकास गर्न पर्यटन व्यवसायीको चासो

चितवन , - सौराहाका पर्यटन व्यवसायीहरुले बैज्ञानिक योजना सहित चितवनको पर्यटन विकास गर्ने बताएका छन् । क्षेत्रीय होटल संघ नेपाल चितवनले भदौ २० गते शुक्रवार सौराहामा आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टले विषय विज्ञहरुको सुझावको आधारमा सौराहाको विकास गर्ने जानकारी दिनुभयो..

वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा १८.५ प्रतिशतले वृद्धि

काठमाण्डौं–चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा १८.५ प्रतिशतले वृद्धि भई रु सात खर्ब ३० अर्ब ८१ करोड पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.२ प्रतिशत र ८८.८ प्रतिशत रहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक सुयस खनालले जानकारी दिनुभयो । समीक्षा अवधिमा..

उद्योग मन्त्री कर्णवहादुर थापालाई उद्योग वाणिज्य संघ धादिङमा स्वागत, आर्थिक विकासका योजनाहरु मन्त्री समक्ष पेश

धादिङबेसी –उद्योग वाणिज्य संघ धादिङले नेपाल सरकारका उद्योग मन्त्री कर्णवहादुर थापालाई आफ्नो कार्यालयमा स्वागत गर्दे जिल्लाको आर्थिक विकासका योजनाहरु मन्त्री समक्ष पेश गरेको छ ।आईतवार  संघका अध्यक्ष कल्पना अधिकारीको नेतृत्वमा संघका पदाधिकारी एवम अन्य सदस्यहरुको उपस्थितीमा मन्त्री थापाका साथै साना तथा घरेलु उद्योग विकास समितिको..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad