
तस्वीरमा The Himalayan Queen (हिमालकी रानी)
निर्देशक रोशन फ्युबाद्वारा निर्देशित चलचित्र The Himalayan Queen (हिमालकी रानी)को ९०% छायाङ्कन सकिएको छ। हिमाली क्षेत्रको वास्तविक कथालाई जस्ताको तस्तै पर्दामा उतारेको दाबी निर्देशक फ्युबाको छ। चलचित्रमा प्रदिप फ्युबा, शान्ता तामाङ, प्रकाश वाइबा, मर्नेन वाइबा, जोङ्बा कान्छा लगायतले अभिनय गरेका छन । साथै विशेष भूमिकामा कलाकार तथा पाइलट क्याप्टेन..