
धादिङका सविन लामाको ‘नेपाल जिन्दाबाद’ !
धादिङ । धादिङको महादेवबेसीमा जन्मिएका गायक सविन लामाले आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘नेपाल जिन्दाबाद...’ बोलको गीतलाई उनले म्युजिक भिडियोमा ल्याएका हुन् । लामाले केही समयअघि मात्र उनले ‘हे गोरी’ को एक भिडियो रिलिज गरेका थिए । लामाको पहिलो एल्बम ‘सानो पाईला’मा समावेश ६ वटा गीत मध्ये यी दुई गीतको भिडियो युटुभमार्फत..