मनोरन्जन

‘शीशा’को पत्रकार सम्मेलनमा जीवनले यसरी खोजे ‘लीला’

काठमाण्डौं–आर.बी.के ‘शरद’को निर्देशनमा तयार भएको चलचित्र ‘शीशा’ साउन २३ गतेबाट प्रदर्शनमा आउ“दैछ । मधुसुदन ढकाल, अजिता सुमार्गी, महेश ढुंगेल, विराट थापाको लगानी रहेको चलचित्रमा जीवन लुइटेल, रागिनी खड्गी, उमा वेवी, शर्मिला मल्ल, निर्मल सेन्चुरी, दिपेश भण्डारी, वी.एस.राण लगायतको मुख्य भूमिका छ । चलचित्रमा लक्की सिटौला र मनोज सिंहको संगीत,..

गायकले नै पे्रमीकाको हत्या गरेपछि

काजी श्रेष्ठ काठमाडौं । पे्रममा धनी गरीब तर भनिदैन तर गरिबले पे्रम गरेकै कारण एक युवकले ज्यान गुमाएका छन् । गरिब भएकै कारण पे्रम गरेको भन्दै गायक धुव्र डि वानले चलाएको गोलि लागि युवकको ज्यान गएको हो । एक धनि युवतीले गरीब पे्रमी संग सच्चा प्रेम गरेकै कारण आफ्नै दाईबाट विभिन्न शैलीमा आक्रमणमा परेपनि सफल नभएपछि अन्त्यमा गायक स्वयमले गोली..

सिनेमा प्रवद्र्धन गर्न ताण्डवले थाल्यो डिजिटल गेम

काठमाण्डौं–सिनेमा ताण्डवले प्रमोसनका लागि खाली ठाउँ भर्ने किसिमको गेम लन्च गरेको छ । भदौ ६ गते रिलिज हुने सिनेमाको यो गेममा इन्टरनेट प्रयोगकर्ताले फिल्मबारे खाली राखिएका स्थानमा ड्रयाग गरेर सूचना भर्नुपर्नेछ । पोस्टरमाथि गेम खेल्न सकिनेछ । मुर्रे केर निर्देशित सिनेमाले पछिल्लो समय पब्लिसिटीलाई तीव्र तुल्याएको छ । गेममा रिलिज डेट,..

चलचित्र ‘लुक्स’ प्रदर्शनको तयारीमा

पोखरा, ÷पर्यटकीय नगरी पोखराबाटै निर्माण भएको चलचित्र ‘लुक्स’ प्रदर्शनको तयारीमा रहेको छ । श्री ब्ल्याक फ्रेमको व्यानरमा निर्माण भएको लुक्सको सम्पूर्ण छाँयाङ्कन पोखरामा नै गरिएको छ चलचित्र आउँदो भदौ १ गते प्रदर्शन गर्ने तयारी भइरहेको चलचित्रका निर्देशक श्रीकान्त सिग्देल बताएका छन् । पोखरा तेर्सापट्टिस्थित पूर्णिमा चलचित्र घरमा..

पुर्व आईजीपी बोहरा र अभिनेत्री शर्माले गरे इंगेजमेन्ट

काठमाडौ -नेपाल प्रहरीका पूर्व आईजीपी मोतीलाल बोहोरा र अभिनेत्री मिथिला शर्माबिच शनिबार राजधानीमा इंगेजमेन्ट भएको छ ।  इंगेजमेन्ट कार्यक्रममा  पारिवारिक सदस्यहरुको उपस्थिति थियो ।  ७४ वर्षका बोहोरा र ५० वर्षीया शर्मा केही समयअघि विवाह गर्न सहमतीमा पुगेका थिए । उनिहरुले ‘कोर्ट म्यारिज’ गर्ने तयारी गरेका छन् । पूर्वप्रहरी..

बेहुला खरिद बिक्री हुने सौराठ सभा शुरु

नेपालसँग सीमा जोडिएको भारतको विहारमा बेहुला खरिद बिक्री हुने सौराठ सभा शुरु भएको छ ।प्रत्येक वर्ष आषाढ द्वितीया तिथिमा शुरु हुने खासगरी ब्राह्मण समाजमा विवाहका लागि हुने अद्भूत र रोमाञ्चकारी सौराठ सभा जनकपुरको सीमावर्ती मधुवनीको सौराठ गाउँमा शुरु भएको छ । यहाँ प्रत्येक वर्ष बेहुलाको भव्य मेला लाग्छ र दलालको माध्यमबाट सार्वजनिक..

कोमल वली भन्छिन् ‘हल्ला भो शिवजी’

काठमाडौ, असार १९ –‘पोइला जान पाम शिव पोइल जान पाम’ तीज गीतबाट चर्चा र आलोचना खेपेकी गायिका कोमल वलीले यसपाली पनि शिवजीलाई संबोधन गर्दै अर्को गीत ल्याउँदैछिन् । एल्बमको नाम राखिएको छ ‘हल्ला भो शिवजी’ । आउँदो तीजमा सार्वजनिक हुने यस एल्बमको ‘हल्ला भो शिवजी तिम्रो मेरो प्रेमको’ बोलको गीतको म्युजिक भिडियो छायाङ्कन गरिएको छ । म्युजिक..

दुई स्रष्टालाई किरण केसीको सम्मान

काठमाडौं– हाँस्यकलाकार किरण केसीले ५७ औं जन्मदिन मनाउने क्रममा हाँस्यव्यङ्ग्य क्षेत्रमा योगदान पुर्‍याउने दुई स्रष्टालाई सम्मान गरेका छन्। हाँस्यव्यङ्ग्यकार रामशेखर नकर्मी र पुष्करलाल श्रेष्ठ १० हजार नगदसहित सम्मानित भए। आइतबार जन्मदिन मनाउने क्रममा उनले हाँस्यव्यङ्ग्य र नेपाली समाज विषयमा बहससमेत चलाए। 'असार १५ मा..

कोलोराडोमा पुर्व नेपाल सुन्दरीको सम्मान संगै नेवारी फिल्म मायां प्रर्दशन

नातिबाबु भट्ट कोलोराडो, अमेरीका कोलोराडोमा क्रियाशिल पांच संस्थाहरुले २०१३ मा नेपाल सुन्दरी हुन सफल कोलोराडो निवासी ईशानी श्रेष्ठलाई संयुक्त रुपमा सम्मान गरेका छन् । नेवा दःवु कोलोराडो सकृयतामा यसरी सम्मान गर्ने संस्थाहरुमा नेपाली घर, रकिमाउन्टेन फ्रेन्डस् अफ नेपाल, अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टर र तमुधी कोलोराडो..

तेरिया बनिन् DID Li’l Masters Champion

काठमाडौं-रुपन्देहीकी तेरिया फौजा मगर भारतीय जिटिभीबाट प्रसारित नृत्य प्रतियोगितामा ४० लाख प्रतियोगीलाई पछि पारेर उपाधि जित्न सफल भएकी छन् । डिआईडी अनुष्का, हार्दिक र सदविनलाई पछि पार्दै तेरियाले उपाधि जितेकी हुन ।  शनिबार राती भएको ग्रान्ड फिनालेमा तीन जना फाइनलिस्टलाई पछि पार्दै तेरियाले उपाधि हात पारेकी हुन्। यस्तै दोस्रोमा..

देवी घर्तीको वास्तविक कहानी ‘लाहुरेसँग बिहे गर्दिन्छु भन्थे दाजुले, मलाई आफ्नो बनाए गायक राजुले ’

  तीज आउन तीन महिना बाँकी छ । तर कलाकारले तीजका लागि धेरैथरी गीत रकेर्ड गरिसकेका छन् । तीज बिशेषगरी नारीले बर्षभरी पाएका दुख, सासु ससुराले दिएका पीडा, सामाजिक घटनाक्रम सुनाउने चाड हो । कलाकार पनि त्यस्तै बिषयबस्तुलाई आफ्ना गीत बनाउँदै आएका छन् । तर यसपटकको एउटा तीजको गीत भने बिल्कुलै नौलो पाराको छ । चर्चित गायिका देवी घर्ती..

कुकुरले आची गरेपछि विमानको आपतकालीन अवतरण

 विमानमा खराबी आएर, मौसम एक्कासी प्रतिकुल भएर लगायतका कारणले विमानको आपतकालीन अवतरण गरिएका खबर त सुनिएकै हो । तर अमेरिकामा भने कुकुरले दिसा गरेका कारण एउटा विमानको आपतकालीन अवतरण गर्नुपरेको छ । लस एन्जल्सबाट फिलाडेल्पिmयाका लागि उडेको अमेरिकी एयरवेजको विमानभित्र ट्रफल्स नामको कुकुरले तिन पटक सम्म दिसा गरेर हैरान पारेपछि मिसौरीको..

सीप, कला र लोक संस्कृतिको संरक्षण गर्न नौमती बाजा महोत्सव हुने

काठमाडौं, - विस्तारै लोप हुन लागेको नौमति बाजा आजभोली कमै सुन्न र देख्न पाइन्छ । परम्परागत नौमती बाजा सुन्दा जोकसैको ध्यान नतान्ने कुरै भएन ।   तर आजभोली परम्परागत नौमती बाजालाई आधाुनिकीकरणले पछि पारेको छ । जसका कारण दिनप्रतिदिन नौमति बाजा बजाउनेहरुको पनि अभाव खड्किन थालेको भान हुन्छ ।   पहिले जस्तो नौमती बाजाको भाका..

तीन सय कर्मचारीले डिभी, पिआर र ग्रिनकार्ड लिएको प्रमाणित : मन्त्री पण्डित

काठमाडौं,  वैशाख १३ (धादिङ न्युज)– सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विभिन्न तहका ३ सय जना सरकारी कर्मचारीहरुले डिभी, पिआर र ग्रिनकार्ड लिएको प्रमाणित भईसकेको जानकारी दिनुभएको छ । रिपोर्टर्स क्लब नेपालमा शुक्रवार आयोजित साक्षात्कारमा उहाँले डिभी, पिआर र ग्रिनकार्ड लिनेसवै निजामतिलगायत अन्य उच्च पदस्थ कर्मचारीहरुलाई कारवाही..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad