मनोरन्जन

सेमजोङमा एक लाख राशीको ‘वाका कप फुटबल’ प्रतियोगिता हुंदै

नेत्रावती– वाकाको पहिचान फुटबल र वाकाको बिकास हाम्रो अभियान भन्ने नाराका साथ नयाँ बर्ष २०७६ को अवसरमा धादिङको उत्तरी भेगमा पर्ने नेत्रावती डवजोङ गाउँपालिकाको सेमजोङ गैरामा दशौं वाका कप फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लामै सबैभन्दा धेरै पुरस्कार धनराशी भएको यो प्रतियोगिताका बिजेताले एक लाख पाँच हजार नगद प्राप्त गर्ने छन् । न्यू..

‘मिसेस् टप अफ द वल्र्ड २०१९’मा नेपालकी अलिना तुलाधरले प्रतिनिधित्व गर्ने

काठमाडौं – युरोपको लातभियाको रिगा शहरमा आयोजना हुने अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिसेस् टप अफ द वल्र्ड २०१९’मा नेपालको प्रतिनिधित्व अलिना तुलाधरले गर्ने भएकी छन् । ‘मिसेस् टप अफ द वल्र्ड २०१९’का लागि आधिकारीक प्रतिनिधि पठाउने संस्था ईप्लानेट प्रा.लिले शुक्रबार होटल सोल्टीमा एक कार्यक्रम गर्दै ‘मिसेस् टप अफ द वल्र्ड नेपाल..

भिजिट नेपाल २०२० को प्रचार गर्न स्कटल्याण्डमा हिल वाक इभेन्ट

स्कटल्याण्ड– एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिको आयोजनामा स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा हिल वाक इभेन्ट भब्य रुपमा सम्पन्न भएको छ । आइतबार आयोजना भएको सो कार्यक्रममा करिब सय जना भन्दा बढीको सहभागिता रहेको थियो । एनआरएनए स्कटल्याण्डको नौलो तरिकाको हिल वाक इभेन्टले एनआरएनएप्रति सचेतना जगाएको एनआरएनए स्कटल्याण्डका..

बल्छी धुर्बे र राजु मास्टरले छोडे मेरी बास्सै

नेपाल टेलिभिजनबाट लामो समयदेखि प्रसारणमा आईरहेको चर्चित हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे)  र राजु पौडेल (राजु मास्टर) बाहिरिए छन्। निर्माण कम्पनी मिडिया हबसँगको असहमतिले आफूहरू मेरी बास्सैबाट बाहिरिएको बल्छी धुर्बेले फेसबुक मार्फत जानकारी जानकारी गराएका छन्। बल्छीले आफ्नो..

गायिका टिका प्रसाइका गीतले एकपछि अर्को रेकर्ड तोड्दै

लीलानाथ घिमिरे काठमाडौं– गायिका टिका प्रसाईंका गीतहरुले एकपछि अर्को रेकर्ड तोड्दै गएका छन् । प्रसाइले गाएको ‘माया लुकी लुकी...’ गीतले युट्युवमा ५ करोडभन्दा बढी भ्युज पाएर नयाँ रेकर्ड कायम गरेको छ । फिल्मबाहिरको नेपाली गीत यति धेरै पटक हेरिएको यही पहिलो हो । यसअघि गायिका प्रसाइकै  ‘नाई मलाई था छैन...’ ले यस्तो रेकर्ड राखेको थियो । उक्त..

गायिका विष्णु माझी “घाइते मुटु” लिएर बजारमा

काठमाडौँ । नेपाली लोकदोहोरी क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल गायिका विष्णु माझी र गायक सुरोज थापाको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी “घाइते मुटु “ गीतको भिडियो बजारमा आएको छ । धनको पछि लागेर माया भुल्ने प्रेमी प्रेमिकाको भावनालाई गीतमा समेटिएको छ । आफुलाई अफटयारो परेको अवस्थमा भुल्दा मनमा विभिन्न किसिमको पिडा महसुस भएको कुरालाई..

अष्ट्रेलियाबाट’निरमाया’ लिएर आए श्याम शितल

 जापानमा व्यवसाय गरेर बस्दै आईरहेका धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का ३१ बर्षिय श्याम शितल जापानबाट लुसुक्क  अष्ट्रेलिया पुगेको खबर आएपछि एक्कासी शितल किन अष्ट्रेलिया गएको होला भनेर  धेरैलाई शंका थियो  ।  अष्ट्रेलिया गएका शितलले गएको शनिवार अष्ट्रेलियाबाट'निरमाया' लिएर आएपछि निकै चर्चामा आएका छन । तपाईलाई पनि लागेको होला को हो..

धादिङ औद्योगिक पर्यटन मेलामा दर्शकको उत्साहजनक सहभागिता

धादिङबेसी -धादिङको सदरमुकाम धादिङबेसीमा धादिङ पर्यटन तथा औद्योगिक मेला जारी रहेको छ । जिल्ला होटल संघ धादिङको आयोजनामा फागुन १७ गते देखी मेला सुरु भएको हो । नीलकण्ठ नगरपालिका वडा नम्बर ४ रायटारमा संचालन भईरहेको मेलामा अवलोकन कर्ताहरुको उलेख्य रुपमा सहभागि भइ रहेको मेला व्यवस्थापन समितीका सँयोजक राजकुमार श्रेष्ठले वताउनु भयो..

धादिङको ताल्तीमा हुवासिन सिमेण्ट उद्योगको शिलान्यास

केशव अधिकारी (ताल्ती–धादिङ) धादिङको वेनिघाट रोराङ गाउँपालिकामा नेपालकै सबैभन्दा ठूलो लगानी र उत्पादन क्षमता भएको सिमेण्ट उद्योग संचालनमा आउने भएको छ । साविकको महादेवस्थान गाविसको ताल्तीमा रहने यो उद्योग चिनीयाँ लगानीकर्ताहरु द्धारा स्थापना हुन लागेको हो । चिनको, सबै भन्दा पुरानो हुवासिन सिमेण्टले स्थापना गर्न लागेको उद्योगको संघीय..

धादिङको ताल्तीमा खुल्ने भो १७ अर्व लगानीमा सिमेण्ट उद्योग

केशव अधिकारी धादिङ,१५ फागुन - धादिङको वेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा नेपालकै सबैभन्दा ठूलो लगानी र उत्पादन क्षमता भएको सिमेण्ट उद्योग संचालनमा आउने भएको छ । साविकको महादेवस्थान गाविसको ताल्तीमा रहने यो उद्योग चिनीयाँ लगानीकर्ताहरुको हुवासिन सिमेण्ट नारायणी प्रालिले संचालनमा ल्याउन लागेको हो । ह्वासिनसंग प्रधानमन्त्री केपी..

तीन रुपैयाँमा पनि बिकेन तरकारी, ट्याक्टरले बारीमै जोतियो

धादिङ : बजार मूल्य भन्दा पन्ध्र गुणा कममा पनि नबिकेपछि बेनिघाट–रोराङ गाउँपालिका–५ विशालटारका किसानहरुले बारीमै ट्याक्टरले जोतेर तरकारी नष्ट गरेका छन् । महिनौ मेहनत गरेर लगाएको तरकारीले लगानी उठाउनु त परको कुरा उल्टै खर्च बढाएर बेच्नुपरेपछि किसानहरुले बारीमै नष्ट गरेका हुन् । उपभोक्ताले बजारमा प्रतिकेजी १५ रुपैयाँ बढीमा..

यसकारण गलत र आपत्तिजनक हो पशुपति शर्माकाे गीत

 शान्त सुशील पत्रकार भएँ भन्दैमा मनपरी लेख्न पाइँदैन । फूटबल खेलाडिले बाटोमा मानिसहरुलाई लात्ताले हान्दै हिँड्न मिल्छ ? गायक भएँ भन्दैमा तथानाम गाली गरेको गीत गाउन मिल्छ ? मिल्दैन । गायक पशुपति शर्माले आमाचकारी गाली गरेको गीत बजारमा ल्याएछन् । उनले राष्ट्रपति संस्थालाई मनपरी आरोप लगाएका छन् । उनले राजनीतिक दलको कार्यकर्तालाई..

डण्डीवियोमा पहिलो दिन तीन समूह विजयी

धादिङ, ५ माघ - धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा आईतबार देखि जिल्ला स्तरीय डण्डीवियो प्रतियोगिता खेल शुरु भएको छ । खेलको पहिलो दिन तीन खेल सम्पन्न भएको छ । पहिलो दिनको खेलमा लापा मावि , सुनौलो भैरबी मावि, साङकोष मावि विजयी भएका छन । लापा मावि र मनरुपी मावि बिच भएको खेलमा लापाले २ सय २९ र साङकोषले १ सय ८९ अंक प्राप्त गरेको थियो भने सुनौला..

धादिङमा शुरु भयो जिल्लास्तरीय डण्डीवियो प्रतियोगिता

धादिङ, ५ माघ - लोप हुने अवस्थामा पुगेको नेपाली मौलिकता बोकेको डण्डीवियो खेलको संरक्षण र प्रचार प्रसार गरी यस्को महत्वका वारेमा जानकारी दिने उद्धेश्यले धादिङमा जिल्ला स्तरीय डण्डीवियो प्रतियोगिता शुरु भएको छ । नेपाल स्काउट धादिङ र नेपाल डण्डीवियो संघको आयोजनामा आईतबार देखि धादिङ जिल्लाको सदरमुकाम धादिङबेससीमा माध्यमिक बिद्यालय..

धादिङमा अब प्राकृतिक श्रोतको अबैध दोहन गरे दश लाख जरिवाना, दश बर्ष जेल

धादिङ , - प्राकृतिक श्रोत माथिको दोहन गर्नेलाई कडा दण्ड सजायँ नभएकै कारण जथाभावी उत्खनन गर्ने कार्य बढेको भन्दै धादिङ जिल्लाका नदी तथा खोला अतिक्रमण गर्ने, खानीजन्य पदार्थको उत्खननमा बल मिच्याई गरी अवैध कार्य गर्नेहरुलाई अब दश बर्ष जेल र दश लाख जरिवाना गरिने भएको छ । यस्ता कार्य तत्काल रोक्न जिल्ला प्रशासन कार्यालय धादिङको अगु्वाईमा..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad