मनोरन्जन

३ नम्बर प्रदेशको नाम र स्थायी राजधानी तोकिंदै

धादिङ,१९ माघ - देशको राजधानी समेत रहेको ३ नम्बर प्रदेशले अब छिट्टै नाम र प्रदेश राजधानी स्थायी रुपमा पाउने ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले वताउनु भएको छ । शनिवार धादिङबेसीमा पत्रकारहरुसंग कुराकानी गर्दै मन्त्री ढुंगेलले ३ नम्बर प्रदेशको अब बस्ने प्रदेश सभाको बैठकमा प्रदेशको नाम र राजधानीका बिषयमा टुंगो..

हिन्दुङमा ओडार भित्र पहिरोले पुरेकाको शव यसरि निकालियो (भिडियो सहित )

धादिङ : रुवीभ्याली–४ हिन्दुङस्थित ओडारमा बेपत्ता भएका दुई गोठाला पाँच दिनपछि बिहीबार मृत भेटिए। चट्टान फोडेर निकालिएको उनीहरूको शव शुक्रबार प्रहरीले परिवारलाई जिम्मा लगाएको छ। मृत्यु हुनेमा १७ वर्षीय धनबहादुर तामाङ र ४२ वर्षीय नुर्बु तामाङ छन्। हिमपात भइरहेका बेला २ सय ६० भन्दा बढी भेंडाबाख्रासहित ओडारभित्र पसेका बेला पहिरो खस्दा..

नक्कली ‘सुन’ काराेबार आरोपमा महिला पक्राउ

अभियुक्त गंगा लिङ्देन लिम्बु गत पुस १९ गते धादिङको गुजरीबाट बरामद चार किलो नक्कली सुन। तस्बिर : जिल्ला प्रहरी कार्यालय, धादिङ धादिङ - गत पुस १९ गते धादिङमा बरामद चार किलो नक्कली सुन बेच्न पठाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। धादिङ प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को संयुक्त टोलीले उक्त आरोपमा झापाको हल्दिबारी–१,..

‘गणेश हिमाल आरोहण दिवस’ मनाईयो

काठमाडौं । आरोहण ईतिहास, संभावना र महत्वबारे चर्चा गर्दै ‘गणेश हिमाल आरोहण दिवस’ भब्य रुपमा मनाइएको छ । पहिलो पटक सफल आरोहण गरेको दिनलाई आधार मानी गणेश हिमाल पर्यटन विकास समितीले जनवरी २४ तारिखलाई गणेश हिमाल आरोहण दिवसका रुपमा मनाउँन सुरु गरेको हो । धादिङको रुबीभ्याली गाउँपालिकाअन्तर्गत पर्ने गणेश हिमालको सन् १९५५ जनवरी २४ तारिखमा चार..

खाद्य अधिकारको प्रत्याभूति र सुनिश्चितताको लागि सांसदहरुको प्रतिवद्धता

धादिङ- खाध्य अधिकार तथा खाध्य सम्प्रभुता सम्बन्धि ऐन २०७५ कार्यन्वयनमा  शशक्त पहल गर्ने सांसदहरुले वताएका छन् । खाद्य अधिकारको प्रत्याभूति र सुनिश्चितताको लागि पैरवी तथा वकालत गर्दै आएको फियान नेपालको ११ औं साधारण सभाको अवसर पारेर कार्यक्रममा सहभागी सांसदहरुले यस्तो प्रतिवद्धता जनाएका हुन । शनिवार धादिङको गल्छीमा सम्पन्न भएको फुड..

सांगीतिक कार्यक्रम लिएर सुगम पोखरेल, शिव परियार र सन्ध्या जोशी धादिङमा

नेपाली गित संगितको जर्गेना र प्रचार प्रसार गर्ने उद्धेश्यले  देशव्यापी सांगीतिक कार्यक्रम सुरु भएको छ ।  खुकुरी रमको उत्पादक दी नेपाल डिस्टिलरिज प्रालिले देशका विभिन्न २० सहरमा सांगीतिक कार्यक्रम गर्न लागेको हो । पुस २५ देखि सुरु भएको सांगीतिक अभियान माघ ६ गते सम्पन्न हुनेछ । अभियानअन्तर्गत पश्चिम क्षेत्रमा सुगम पोखरेल, शिव परियार..

देश विदेशका घलेहरु धादिङ जम्मा भएर मनाए ल्होसर

धादिङ, १ माघ - देश विदेशका घलेहरु जम्मा भएर धादिङ जिल्लाको सदरमुकाम धादिडबेंसीमा घलेजातीको मौलिक सांस्कृतिक पर्व ल्होसर मनाएका छन् । पूर्व प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यमा भएको घले जातीको ल्होसर कार्यक्रममा ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, संघीय संसदका..

क्युङ्ग गाउँका वासिन्दाहरु ज्यानको बाजी थापेर भिर मौरीको शिकारमा (भिडियो सहित )

धादिङ, ७ मंसिर - उत्तरी धादिङको विकटमा रहेका अक्करे भिरमा यतिबेला भिर मौरीको मह शिकारको याम शुरु भएको छ । धादिङको खनियावास गाउँपालिकाको क्युङ्ग गाउँका वासिन्दाहरु समुहमा मिलेर गाउँदेखि निकै टाढा टाढा सम्म पुगि सामुहिक रुपमा भिर माहुरीको मह शिकार गर्ने गरेको बताउँछन् । भिर मौरी  बस्ने ठाउँ निकै अप्ठेरो स्थानमा हुने भएकाले स्थानीय रुपमा..

दर्शकको मन जित्दै  ‘खुल्दुली’ हांस्य व्यङग्य सिरियल

केशव अधिकारी धादिङ- सामाजिक विसंगति,विकृति,समाज भित्रका विभिन्न पक्षलाई हास्यव्यंग्य क्षेत्रबाट उजागर गर्दै मनोरन्जनको माध्यमबाट समाजलाई सन्देश प्रवाह गर्नको लागि नयाँ ‘खुल्दुली’ हाँस्य व्यङग्य सिरियलको आगमन भएकोे छ । रामसार मिडिया प्रा.लि.ले निर्माण गरेको यस सिरियलको निर्देशकमा भद्र भुजेल ,लेखन तथा मुख्य सहायक निर्देशकमा अजय..

सल्यानटारमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र बनाइने (खेलकुद मन्त्रालयको  पत्रसहित)

धादिङ : युवा तथा खेलकुद मन्त्रालयले धादिङको सल्यानटार प्रदेश नम्बर १ को सुनसरीमा  प्याराग्लाइडिङको प्रशिक्षण केन्द्र स्थापनाका लागि आवश्यक स्वीकृति दिन नेपाल नागरिक उड्डयन प्रधिकरणमा पत्राचार गरेको छ । राष्ट्रिय खेलकुद परिषदको प्रस्ताव अनुसार धादिङ सल्यानटारमा र प्याराग्लाइडिङ ट्रेनिङ सेन्टर तथा हवाइ मैदानका लागि मन्त्रालयबाट..

धादिङका कृशल नेपाल आइडलको उत्कृष्ठ १२ मा पर्न सफल (भिडियो सहित)

-कुशल अधिकारी धादिङ - चर्चित  रियालिटि शो 'नेपाल आइडल' सिजन २ मा सबैभन्दा कान्छा प्रतिस्पर्धि धादिङका कृशल कँडेल उत्कृष्ठ १२ मा पर्न सफल भएका छन । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका  सल्यानकोटका स्थायीवासी कँडेल परिवार केही बर्ष देखि नीलकण्ठ नगरपालिका वडा नम्बर ८ सांघुटारमा वस्दै आईरहेका छन् । आफ्नो जादुमय आवाजले निर्णायकहरुको  मन..

धादिङका कृशल कडेल नेपाल आइडलको उत्कृष्ट २० मा (भिडियो सहित )

Dhading news  :धादिङबेशी स्थित सांघुटारका कृशल कडेलले नेपाल आइडलको उत्कृष्ट २० मा आफ्नो स्थान सुरक्षित गरेका छन् । उनी उत्कृष्ट २० भित्र पर्ने कान्छा प्रतिस्पर्धी समेत हुन् । धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्दै यो स्थानसम्म पुग्ने उनी एक्लो प्रतियोगि हुन् । यस अघि नेपाल आइडल सिजन १ का विजेता बुद्ध लामाको पुख्यौली घर धादिङ भए पनि उनले आफुलाई..

हुने भो सागर एस्. वाइबा एकल साँझ, फेरी घन्किने भो नाचघरमा म्हेन्दोमाया

साउन २५ काठमाडौं/धादिङन्युज                    म्हेन्दोमाया किङ उपनामले परिचित म्हेन्दोमाया गायक सागर एस. वाइबाको एकल साँझ हुने भएको छ । "हाम्रो गीत सङ्गीत, हाम्रो भषा तथा भेष भुषा ,हाम्रो संस्कार तथा कला संस्कृति, हाम्रो परिचय हाम्रो पहिचान संरक्षण तथा सम्बर्द्धन गर्नु हाम्रो जिम्मेवारी हो।" भन्ने नारा लिएर गायक वाइबाले आउँदो भदौ ९ गते..

एघार बर्षिया समृद्धिको पहिलो गीत सार्वजनिक (भिडियो सहित)

११ बर्षिय बालिका समृद्धि तिमल्सिनाको पहिलो गीत सार्वजनिक भएको छ।गीतकार रमेश अधिकारीले रचना गरेको यो “माथि माथि हिउँचुली“ बोलको गीत शुक्रबार युट्यूबमार्फत् सार्वजनिक गरिएको हो।गीतमा चक्रपाणि तिमल्सिनाको संगीत रहेको छ। सामाजिक संजाल फेसबुक तथा ट्वीटर मार्फत गीतको रिलिज भएको जानकारी गराउदै संगीतकार तिमल्सिनाले समृद्धिको गायन..

जमुनाको तिरमा भेटिए खुमन र सिलु

 बुटवल- संचारकर्मी निरु गौतमको लय शब्द संकलनमा पुरानो तीज भाका समेटिएको मौलिक तीजगीत जमुनाको तीर सार्बजनिक भएको छ । बुलबुल मिडियाको प्रस्तुतिमा खुमन अधिकारि र शिलु भट्टराईको आवाजमा सजिएको तीज गीत जमुनाको तीर लाइ बिष्णु भट्टराईले निर्देशन गरेका छन् । बिक्रम राना मगरको नृत्य निर्देशनमा तयार भएको सो तीज गीतमा सुमन सपना राना कुलचन्द्र..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad