मनोरन्जन

पैसाकै वरिपरि घुमेको चलचित्र ‘जात्रा’

काठमाडौं । आम दर्शकको प्रतिक्षाको घडीलाई समाप्त गर्दै भोली (शुक्रबार)देखि प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र जात्र देशभर प्रदर्शन हुँदैछ । प्रदर्शन अगावै सर्वाधिक चर्चा बटुलेको चलचित्रले बुधवार राजधानीको रेड कार्पेट प्रिमियर शो सम्पन्न गरेको छ । जयनेपाल हलमा भएको प्रिमियर शो मा किरण केसी, निश्चल बस्नेत लगायत अन्य..

छोरीको विहेमा खर्च ५ अर्ब,२८ करोडको साडी

बेंगलोर ।  दक्षिण भारतका प्रभावशाली व्यवसायी एवम पूर्व मन्त्री जनार्दन रेड्डीले पाँच दिनसम्म चल्ने आफ्नो छोरी ब्रम्हाणीको बिहेका लागि ५ अर्ब भारतीय रुपैयाँ खर्च गर्दैछन् भन्ने समाचार छ । भारतको चर्चित ‘आइरन’ घोटाला काण्डमा ३ वर्ष जेल परिसकेका रेड्डीले छोरीको बिहेको निमन्त्रणामा सुनले जलप लगाइएको छ। बिहेमा ५० हजारभन्दा बढी..

ग्लोबल नेपाली फिल्म अवार्ड कोलोराडोमा सम्पन्न

नातिबाबु भट्ट कोलोराडो नेपाली चलचित्र गाउंदेखि विश्वसम्म भन्ने नाराका साथ नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रर्दशन गरि नेपाली कला संंस्कृतीलाई बिश्वसामु चिनाउने उद्धेश्यले कोलोराडोमा आयोजित खुम्बुकोल्स् ग्लोबल नेपाली फिल्म अवार्ड २०१६ सनिबार सम्पन्न भएको छ । नेपाल फिल्म सोसाईटी, अमेरिका नेपाल टेलिभिजन र..

चिसो मौसममा सिमसिमे पानीमा

   दिलीप समनको निर्देसन मा एक भिडियो एसियन म्युजिकले रिलिज गरेको छ l कतारमा रहेका युवा गायक सन्दिप के भट्टराई आवाज अनि दिलीप समनको गीत-संगीत रहेको सिमसिमे पानी बोल रहेको म्युजिक भिडियो निराजन प्रधान र रेनुका सिंह ठकुरी लाई अभिनय गराईको छ l निर्देसक समन ले म्युजिक भिडियो को भिड मा आफु लाई- अलग देखाउने प्रयास गरेका छन् l..

पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनिजिर भुट्टो सेक्स पार्टी गर्ने गरेको खुलासा

  एजेन्सी । पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनिजिर भुट्टोले सेक्स पार्टीको आयोजना गर्ने गरेको खुलासा भएको छ । चर्चित व्रिटिश लेखिक रोशन मिर्जाद्धारा लिखित किताब ‘इन्डीसेन्ट करस्पोन्डेन्सःसेक्रेट सेक्स लाईफ अफ बेनिजिर भुट्टो’ मा भुट्टो आफ्नै निवासमा सेक्स पार्टी आयोजना गर्ने गरेको उल्लेख छ । लेखक मिर्जाका अनुसार भुट्टोले..

कतिबेला सेक्स गर्न चाहन्छन् महिला ?

एजेन्सी ।  महिलाहरूलाई पुरुषसँग सेक्स गर्ने रहर कति बेला अधिक हुन्छ धेरैलाई थाहाँ नहुनसक्छ। तर एक अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म महिलामा सेक्स उत्सुकता बढ्ने गर्छ। यस अवधिमा महिलालाई सहवासमा बढी आनन्द महसुस हुने । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा..

‘कारखाना’को फस्टलुक सार्वजनिक यस्तो देखिन्छन् वर्षा र शुशिल

‘कारखाना’को फस्टलुक सार्वजनिक यस्तो देखिन्छन् वर्षा र शुशिल पौष २९ गते प्रदर्शनमा आर्उने भनेको नेपाली चलचित्र ‘कारखाना’को फस्टलुक रिलिज गरिएको छ । चलचित्रको फस्टलुकमा सुशिल श्रेष्ठ र बर्षा सिवाकोटीलाई मात्र समेटिएकोे छ । अमरदिप सापकोटाको कथा तथा निर्देशन रहेको यो चलचित्रलाई सुदिप खड्का र अमर बज्रचार्यले निर्माण गरेका हुन् ।सो..

पहिलो मिसेस तामाङ-२०१६ सम्पन्न, शान्तीले पहिरिइन् ताज

बुधवार, काठमाडौं / १७ जना प्रतिस्पर्धिलाई उछिन्दै मंगलबार प्रज्ञा भवन कमलादीमा सम्पन्न भब्य समारोहका बिच मिसेस तामाङ-२०१६ को ताज धादिङ दार्खाकी शान्ती तामाङले हात पारीन् । यससँगै बिजेता शान्ती तामाङ्ले १ थान डिओ स्कूटर, १ थान एल.जि. मोबाइल सेट र नि:शुल्क जुम्बा कोर्स जितीन् । एस.के. इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न प्रतियोगितामा पहिलो..

मौलिक म्युजिकल नाइट हुने

                                मौलिक गीत संगितको संरक्षण र संबर्द्धनका लागि यही शुक्रबार “मौलिक म्युजिकल नाइट” हुने भएको छ। विभिन्न भाषा-भाषीका कलाकारहरुको प्रस्तुती रहने भएकोले मौलिक म्युजिकल नाइट नाम दिइएको यस सांगितिक कार्यक्रमको आयोजना सोसियल डेभेलपमेन्ट फाउन्डेसन, धादिङ्ले गरेको हो। राष्ट्रिय नाच घर, जमलमा दिनको २ बजे देखी शुरु गरिने..

एउटै खुट्टाले छमछमि नाचेर लोकप्रियता कमाउंदै नीलम(फोटो फिचर)

महेशदोभान(धादिङ)- यस बर्षको नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको दिन धादिङको बैरेनी गाविस वडा नम्बर ९ महेशदोभान स्थित अम्लेश्वर महादेव मन्दिर परिसरमा  आयोजित "तीज बिशेष बृहत सांस्कृतिक कार्यक्रम " खचाखच दर्शहरुका बिच आत्मविश्वासको साथ तिजे गितमा स्टेजमा झुल्किईन् नीलम ढुंगाना । सयौको संख्यामा रहेका दर्शक कोहि ताली बजाउदै..

मिसेस तामाङ २०१६ को प्रशिक्षण शुरु, १८ जनाको प्रतिस्पर्धा

काठमाडौं / नेपालमै पहिलो पटक देशैभरिका विवाहित तामाङ महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस तामाङ २०१६ को प्रशिक्षण कार्यक्रम साधना कला केन्द्रमा शुरु भएको छ । एस.के. इन्टरटेन्मेन्टको आयोजनामा हुन गैरहेको प्रतियोगितामा देशै भरिबाट १८ जना विवाहित तामाङ सुन्दरीहरु प्रतिस्पर्धाका लागि छनौट गरिएका छन । बिभिन्न क्षेत्रमा संलग्न..

तस्वीरमा The Himalayan Queen (हिमालकी रानी)

निर्देशक रोशन फ्युबाद्वारा निर्देशित चलचित्र The Himalayan Queen (हिमालकी रानी)को ९०% छायाङ्कन सकिएको छ। हिमाली क्षेत्रको वास्तविक कथालाई जस्ताको तस्तै पर्दामा उतारेको दाबी निर्देशक फ्युबाको छ। चलचित्रमा प्रदिप फ्युबा, शान्ता तामाङ, प्रकाश वाइबा, मर्नेन वाइबा, जोङ्बा कान्छा लगायतले अभिनय गरेका छन । साथै विशेष भूमिकामा कलाकार तथा पाइलट क्याप्टेन..

तामाङ चलचित्रमा नयाँ सम्भावना: फ्यूबा

धादिङ दार्खामा जन्मिएका प्रदीप फ्युबा नयाँ नेपाली चलचित्र "हिमालकी रानी" बाट नेपाली चलचित्रमा डेब्यु गर्दैछन। मेडिकल व्यवसायी फ्यूबाले केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन । रोशन फ्युबाद्वारा निर्देशित "हिमालकी रानी" को ९५% छायाङ्कन सकिएको छ । अब चलचित्र क्षेत्रमै केही गर्ने सोच बनाएका फ्युबासँग धादिङ न्युज डट कमका लागि..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad