
सच्चिने भो बृहत् नेपाली शब्दकोश
काठमाडौँ, २ मंसिर। नेपाली भाषाको वर्णविन्यासमा उठेका विवादका आधारमा नेपाली बृहत् शब्दकोश २०७२ सच्याइने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक परिषद् बैठकले सो निर्णय गरेको हो । आज आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषाको परिवर्तनका लागि प्रयास गरिएको भए पनि त्यो विवादास्पद बनेको..