
मिसेस तामाङ २०१६ को प्रशिक्षण शुरु, १८ जनाको प्रतिस्पर्धा
काठमाडौं / नेपालमै पहिलो पटक देशैभरिका विवाहित तामाङ महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस तामाङ २०१६ को प्रशिक्षण कार्यक्रम साधना कला केन्द्रमा शुरु भएको छ । एस.के. इन्टरटेन्मेन्टको आयोजनामा हुन गैरहेको प्रतियोगितामा देशै भरिबाट १८ जना विवाहित तामाङ सुन्दरीहरु प्रतिस्पर्धाका लागि छनौट गरिएका छन । बिभिन्न क्षेत्रमा संलग्न..