
तामाङ जातिमा प्रचलित विवाह संस्कार
गोपाल फ्युबा तामाङ ङ्याङ तामाङला ग्योतरिमी, ब्रेल्साङ स्याङ्बा बेलारी, गोम्बोला लामा त डेन्दोबा, साङ् तेन सेरग्याम लातोबा, टासी मोलम फुल्तोबा, डम्फु रप्सी स्यतोबा । (तामाङ, सिङमान ः तामाङ जाति, वि.२०६८) नेपाल बहु जाति, बहु धार्मिक र बहु सांस्कृतिक देश हो । जनगणना वि.सं २०६८ को प्रतिवेदन अनुसार १२५ जात जाति र १२३ भाषा रहेको पाइन्छ ।..