कला /साहित्य /संस्कृति

म सेक्सी र हट छु त्यैले त दुनियाले आखाँ लगाउँछ: ज्योती –

रोल्पामा जन्मिएकी ज्योती मगर पछिल्लो समय लोकदोहोरी संगीतकी लोकप्रिय अनुहार हुन् । प्रारम्भमा डान्सरको रुपमा करियर प्रँरम्भ गर्ने ज्योतीले काठमाडौं आएपछि केही वर्ष रंगमञ्च तथा रेडियो नाटकहरुमा अभिनय गरिन् । अभिनय गर्दा गर्दै उनी करिव पाँच वर्षअघिदेखि सांगीतिक क्ष्ँेत्रतर्फ आकर्षित भइन् । स्कँले जीवनमै नृत्यसंगै लोक गीत समेत..

वेश्यासँग विताएको एक रात, मनछुने कथा

   होटल प्याराडाइजको रूम नं १५ मा छु एक्लै। यो होटल बुटवलको हो।  म भने अलि बिसञ्चो भएको कारण गइन। हिजोमात्र लुम्बिनी घुमेर आएकोले गर्दा थकान थोरै आफूमा उभिएको छ। समय बिताउन केही क्षण टिभी हेर्छु। र्स्पोटस, एएक्सएन र नेशनल जोग्राफी बाहेक अरू च्यानल असाध्यै अल्छि लाग्छ र हेर्दिन। सबैभन्दा माथिल्लो तलामा छ हामी बसेको रूम। यसो बेला–बेलामा..

हाक्का हाक्की हांस्य सिरियल लिएर दमन रुपाखेती आउंदै

चर्चित हास्य कलाकार दमन रुपाखेती यतिबेला नयाँ सिरियल बनाउँन व्यस्त छन् ।सामाजिक विसंगति लाई हास्यव्यंग्य क्षेत्रबाट व्यंग्य गर्दै समाज मा रहेको बिकृति विसंगति शोषण कुरुती आदिलाई परास्त पार्नको लागि नयाँ टेलिसिरियल हाक्काहाक्की को उदय हुदै छ lउक्त कार्यक्रम मा कलाकार दमन रुपाखेती ,सुजित थापा ,राम थापा ,कविता शर्मा ,राधा श्रेष्ठ, कमला..

सुन्दरादेवी सन्देश बागमती लोकदोहोरी अवार्डको उत्कृष्ट ५ मनोनयन(उत्कृष्टको नाम र कोडसहति )

आगामी बैशाख ११ गते नुवाकोटको विदुरमा हुने ‘प्रथम सुन्दरादेवी बाग्मती लोक दोहोरी अवार्ड‘को उत्कृष्ट पाँचको मनोनयन तालिका सार्वजनिक भएको छ । राजधानीको रातोपुलस्थित रक हाउस क्याफेमा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । उत्कृष्ट पाँच मनोनयन छनौटका लागि तीन सदस्यीय निर्णायक जुरी समितिको गठन भएको थियो। चलचित्र पत्रकार संघका..

सौगातको ‘रसै चाख्नलाई’ गीतको छायांकन

बुटवल– बुटवलका पत्रकार सञ्जय सौगातको पहिलो लोकदोहारी गीत ‘रसै चाख्नलाई’को म्यूजिक भिडियोको छायाँकन सकिएको छ । गीतको रुपन्देही जिल्लाका विभिन्न स्थानहरुमा छायांकन गरिएको छ । यस क्षेत्रकै कोरस राखेर छायाकंन गरिएको डान्सि· बेसको यो गीत लुम्विनी अञ्चलमै पहिलो हो । लुम्विनी अञ्चलमा थुप्रै गितहरुको छायाकन गरिएपनि कोरस राखेर भने..

सेम्जोङमा तामयिग लिपि प्रशिक्षण सम्पन्न

भिममाया वाइवा, चैत्र ८ - सामाजिक विकास आधार नेपालको आयोजना र जिल्ला विकास समिति धादिङको सहयोगमा बुद्ध प्रा. वि सेम्जोङमा २०७१ चैत्र ६ देखि ८ सम्म सञ्चालित ३ दिने तामयीग लिपी प्रशिक्षण सम्पन्न भएको छ । सो तालिममा सैद्धान्तिक मान्यताको बारेमा प्रशिक्षक गोपाल फ्युवाले र लिपीको बारेमा प्रीति लामाले प्रशिक्षण दिनुभएको थियो । साथै तालिममा..

सुहागरातको भोलिपल्ट श्रीमानले श्रीमतीलाई ‘म समलिंगी हुँ’ भनेपछि…. – 

विवाहपछिको पहिलो रात मलाई तिमीसँग बोल्ने उत्साह र जाँगर पनि थिएन । त्यसैले म त्यसदिन असाध्यै पेट दुखेको बहाना गरी केही नखाई सुतेँ । तर निद्रा कहाँ लाग्नु ? ढाँटेको रहस्य खुल्ला भनेर अस्पताल जान पनि मानिनँ । म सबै चाल पाइरहेको थिएँ । तिमी रातभरि ननिदाईकन सोफामा छटपटाइरह्यौ । तिमीसँग विवाह गर्न म पटक्कै उत्सुक थिइनँ । हो, म पुरुष समलिंगी हुँ..

गोपीकृष्ण ढुंगानाको गजल संग्रह ‘आफैंभित्र’ बजारमा

गोपीकृष्ण ढुंगानाको गजल संग्रह ‘आफैंभित्र’ पाठकसामू आएको छ । तन्नेरी प्रकाशनले ढुंगानाको दोस्रो गजल संग्रहलाई बजारमा ल्याएको हो । संग्रहमा ६१ वटा गजल समेटिएका छन् । पहिलो गजल संग्रह ‘मौनताका रातहरू’ २०६० सालमा निकालेका उनले एक दसकपछि यो संग्रह ल्याएका हुन् ।गजलमा गरिबी, हत्या, हिंसा, काटमार, मृत्युको अपरीहार्यता, युवा बेरोजगारको पीडा,..

अब अन्जु पन्तको नयाँ स्वर सुन्न नपाउने

नेपाली सुगम संगीतमा १० वर्षदेखि अञ्जु पन्तकै दबदबा छ । आधुनिक गीतदेखि फिल्मीे पाश्र्व गायनसम्म उनकै सुरिलो स्वर सुनिन्छ । नेपाली गीतका श्रोता सबैलाई थाहा छ, धेरै विरहका भाका अञ्जुकै हुन्छ । स्वास्थ्य समस्याले उनलाई धेरैपल्ट विरही बनाएको छ । गायिका पन्तले स्वास्थ्य समस्याका कारण भोगेका पीडा स्वास्थ्य खबरपत्रिकासँग यसरी बाँडिन्..

मञ्जुको सम्झनामा गीत ल्याए कमलकिरणले

अत्यन्तै सुमधुर स्वरकी धनी स्व. लोकगायिका मञ्जु महतको सम्झनामा उनको पति एवं आधुनिक गायक कमल किरणले एल्वम “डढेलो” बजारमा ल्याएका छन् । एल्बम “डढेंलो” मा ५ वटा गीत संग्रहित गरेका छन् उनले । त्यसमधये दुईवटा गीत डढेलो स¥यो किन र “फक्रिएर फुल नफुल्दै” उनै मञ्जुप्रति समर्पित छ । कति मिठो प्रेम थियो, आज के भयो, नभेटिने गरी कोही छुटेर गयो” यो..

ऐतिहासिकता बोकेको म्हन्दङ

गोपाल फ्युवा तामाङ कुरीमा म्हन्दङसँग जोडिएका थुप्रै मौखिक अहानहरु छन् । साथै म्हन्दङ म्हानेहरु रहेका छन् । अहिले ती म्हानेहरु जीर्ण हुदै गएका छन् । साथै अतिक्रमणको चेपुवामा समेत परेका छन् भनी त्यहीका एक युवा कृष्णबहादुर गुरुङले सत्य के हो ? भनि अध्ययन गरिदिन सामाजिक सञ्जाल फेसबुक मार्फत गरेको आग्रह मुताविक स्थलगत भ्रमण पश्चात प्राप्त..

सोरठी गित संरक्षणमा जुटे धादिङका मगर समुदाय,

धादिङ– धादिङका मगर बस्तीका बासिन्दा परम्परागत पुख्र्यौली नाच संरक्षणमा जुटेका छन । मगर समुदायको सांस्कृतिक पहिचान मानिने पुख्र्यौलीको अस्तित्व बचाउन बुढापाकादेखि युवापुस्ताले समेत सक्रियता देखाएका हुन् । आधुनिक संस्कृतिको प्रभावका कारण कतिपय नेपाली मौलिक संस्कृति अतिक्रमणमा परेर लोप हुन लागेको अवस्थामा सयाँै वर्ष पुरानो..

स्थापना दिवसमा मगर समुदायको सालैजो र सोरठी नाच

धादिङ–नेपाल मगर संघको स्थापना दिवसको अवसर पारेर शुक्रवार धादिङबेसीमा जिल्लाव्यापी खुल्ला सोरठी तथा सालैजो लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । लोप हुन लागेको कला र संस्कृतीको जोर्गेना गर्ने उद्देश्यले आयोजना गरिएको जिल्ला स्तरीय प्रतियोगितामा सालैजो तर्फ नेपाल मगर संघ नीलकण्ठ नगर इकाई समितिको समूह प्रथम भएको छ । यसै गरी नीलकण्ठ..

आजको पञ्चाङ्ग

२०७१ साल फाल्गुन ८ गते शुक्रबार मिति २०७१ साल फाल्गुन ८ गते शुक्रबार, तदनुसार फरवरी २० सन् २०१५, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनशुक्लपक्षको द्वितीय तिथि ४७ घटि..

आन्तरिक पर्यटकहरुकोे आकर्षणको केन्द बन्दै कुण्डला मुक्तीनाथ

बाबुराम श्रेष्ठ धादिङ -धादिङको  कुम्पुर–४ जुङटारमा स्थापना भएको  कुण्डला मुक्तिनाथ बाबाको मन्दिर छोटो समयमा नै आन्तरिक पर्यटकहरुकोे आकर्षणको केन्द्र विन्दु बन्दै गएको छ । पाँच बर्ष अगाडि लालकुमारी मल्लको शरीरमा उत्पन्न भएको दैवी शक्तिको बिश्वासमा स्थानीयहरुको पहल मार्फत २०६६ साल बैशाख २६ गते चण्डी पूर्णिमाको दिनमा  मन्दिरको..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad