
म सेक्सी र हट छु त्यैले त दुनियाले आखाँ लगाउँछ: ज्योती –
रोल्पामा जन्मिएकी ज्योती मगर पछिल्लो समय लोकदोहोरी संगीतकी लोकप्रिय अनुहार हुन् । प्रारम्भमा डान्सरको रुपमा करियर प्रँरम्भ गर्ने ज्योतीले काठमाडौं आएपछि केही वर्ष रंगमञ्च तथा रेडियो नाटकहरुमा अभिनय गरिन् । अभिनय गर्दा गर्दै उनी करिव पाँच वर्षअघिदेखि सांगीतिक क्ष्ँेत्रतर्फ आकर्षित भइन् । स्कँले जीवनमै नृत्यसंगै लोक गीत समेत..