
दार्खामा ल्होछार विषेश सांस्कृतिक कार्यक्रम सम्पन्न
धादिङ – दार्खा गाँउ विकास समितिमा तीन दिन सम्म सन्चालन भएको तामाङ विशेष कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । प्रत्येक दुई दुई बर्षको फरकमा मनाईने लोछार विषेश कार्यक्रम यसबर्ष पनि भव्य रुपमा सम्पन्न भएको भएको कार्यक्रम संयोजक मरिचमान तामाङले जानकारी दिनुभयो । दार्खा गाऊँ विकास समिती वडा नंबर ८ भोक्टेनीमा ललिन नाच, बेसार नाच, तामाङहरुको..