
भानुभक्तलाई विवादमा तान्नु जोखिमपूर्ण
माधव अधिकारी काठमाण्डौ - आदिकवि भानुभक्त आचार्यलाई विवादमा तान्नु नेपाली साहित्यका लागि जोखिमपूर्ण भएको धारणा चितवनमा आयोजित एक कार्यक्रमको सहभागीले व्यक्त गरेका छन् । भानुभक्त द्वितशतवार्षिकी समारोह नारायणी अञ्चल समितिले शनिवार आयोजना गरेको कविता वाचन तथा विचार विर्मश कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै..