कला /साहित्य /संस्कृति

गीतै गीतको गाउँ सार्वजनिक

माधव अधिकारी काठमाडौ -युवा कवि हेमप्रभासको नवीनतम कविताकृति गीतै गीतको गाउँ शनिवार नाटकीय ढङ्गबाट सार्वजनिक गरियो । शिल्पी थिएटरको प्रेक्ष्यालयमा आयोजिक एक भव्य समारोहमा उद्घोषक महेश पौड्याले आसन ग्रहण गर्न बोलाउँदा कवि हेमप्रभास रङ्मञ्चको बोल्कोनीमा देखा परे, र आसन ग्रहण वा सम्वोधन गर्नुको सट्टा वाचन गर्न पो थाले, उनको शीर्ष कविता..

तिमी भरिरहू सिउँदो म नुहिरहन्छु

प्रकाश सापकोटा हामीलाई थाहा छ, संसार रंगकर्मलाई मञ्चन गर्ने एउटा वृहत मञ्च हो । संसारका हरेक प्राणी पात्र हुन् । कथा–पटकथा, संवाद, निर्देशनको पक्ष एउटा ‘अदृश्य शक्ति’ले सम्हाली राखेको छ । त्यही अदृश्य निर्देशकको चाहना अनुसार पात्रहरुको आगमन र गमनको क्रम सृष्टिको सुरुवात देखि नै यथावत छ । प्राणी मध्येको एक मानिस पनि यसै प्रवृत्ति..

पोखरामा काव्य उत्सव

 माधव अधिकारी काठमाण्डौ, २५ जेठ पोख्ररेली युवा सांस्कृतिक परिवारको आयोजनामा आईतबार पोखरामा दुईदिने काव्य उत्सव सम्पन्न भएको छ । उत्सवमा नेपाल र भारतका साहित्यकारले कविता वाचन गर्नुका साथै कविताको रचना प्रक्रियाबारे छलफल गरेका छन् । ‘नेपाली कविता हिजो र आज’ विषयक काव्य सम्वादमा सांस्कृितविद् तुलसी दिवसले कुनै एक लेखक सबै समयका लागि..

उपत्याका व्यापी अन्तर क्याम्पस कविता प्रतियोगिता आयोजना हुने

काठमाण्डौं–आदिकवि भानुभक्त आचार्य द्विशत वार्षिक समारोहको अवसर पारेर स्रष्टा प्रतिष्ठान–नेपालले उपत्याका व्यापी अन्तर क्याम्पस खुला कविता प्रतियोगिता गर्ने भएको छ । भानु प्रतिष्ठानको सहकार्यमा हुने उक्त प्रतियोगितामा उपत्याकाको प्रत्येक क्याम्पसबाट प्राप्त कविता मध्ये २÷२ वटा कविता छनोट गरी कविता वाचन गराइने छ । स्रष्टा..

समाज परिवर्तन भन्दै रोशन फ्युबाले गरीबको घर जलाए ।

समाज परिवर्तनको लागिभन्दै ल्हाप्साङकर्पो चलचित्रकानिर्देशक रोशन फ्युबातामाङले एक जना गरीब बृद्धाको काठेघर जेठ १० गते जलाइ दिएका छन । यो घर जलाउनका लागि फ्युबाले ४ जना स्थानिय युवाहरु (बिशाल,पेमा ,ग्यल्पो र सत्तल) को सहयोग लिएका थिए । जलेको घर सिन्धुपाल्चोक जिल्ला भोताङ १ डोखाङ का मानबहादुर थिङ तामाङको हो । थिङको १जना छोरी र ४जना छोराहरु..

‘कान्छी’ लिएर फरार रवीन्द्र श्रेष्ठले लेखे उपन्यास

काठमाडौं, १७जेठ  - मन्त्री भएकै बेला दोस्रो विवाह गरी राजनीतिबाट एकाएक हराएका रवीन्द्र श्रेष्ठ साहित्यकार भएर झुल्किएका छन् । उनको ‘उदास शनिबार’ नामको उपन्यास बजारमा आएको छ । ब्रदर बुक्स प्रकाशन प्रालिले प्रकाशित गरेको उपन्यासमा प्रेम र युद्धका विषय समेटिएका छन् । श्रेष्ठ एकीकृत नेकपा माओवादीबाट विद्रोह गरेर एमाले प्रवेश गरेका थिए ।..

स्रष्टा प्रतिष्ठान नेपालको आयोजनामा कविता प्रतियोगिता

काठमाण्डौं–नेपाली भाषा साहित्यका उत्थानका लागि भन्दै स्रष्टा प्रतिष्ठान नेपालको आयोजनामा शुक्रबार आर.आर क्याम्पस काठमाण्डौंमा भएको कविता प्रतियोगीतामा लागि विशेष प्रथम राजु स्याङताङ्, द्वितिय जनक घिमिरे ,तृतीय नरेश रेग्मी र अभस्त यात्रले सान्त्वना स्थान हासील गर्न सफल हुनु भएको छ । प्रतियोगीताका प्रमुख अतिथी प्रा.डा. वर्तराज..

घोडा, घोडचढी नाच र तामाङ जाति

गोपाल फ्युवा तामाङ तपु ठुङ्पे ठुङ्सा खनइ य्हुल्सा तपु ठुङ्पे ठुङ्सा ग्यगरदेन्टी (घोडाको उत्पत्ती कहाँ भएको ? घोडाको उत्पत्ती ग्यगरदेनमा भएको हो । ) माथिको श्लोक म्हाने दोराको बेला गाइने उत्पत्ती गीत हो । यसमा क्रमशः घोडाको बारेमा सबालजबाफ गरिन्छ । नृत्यको तालमा पत्तै नपाई एउटा गहन मौखिक इतिहास गाइरहेको हुन्छ । नाच्नेलाई नाचको ताल,..

‘कवितामा नेपाली संस्कृति झल्किनु आवश्यक’

माधव अधिकारी काठमाण्डौ - नेपाली कवितामा देशको मौलिक संस्कृति र परम्परा झल्किनुपर्ने आवश्यकता काठमाण्डौमा शनिबार आयोजित एक कार्यक्रमका वक्ताले औल्याएका छन् । पुरानो बानेश्वरस्थित इन्टिच्युट फर एडभान्स्ड कम्युनिकेशन, एजुकेशन एण्ड रिसर्च (आयसर) द्वारा आयोजित ‘माटोको बोली’ नामक कवि गोष्ठी तथा कविता बाचन समारोहका सहभागीले सो कुरा..

धादिङको साहित्यिक इतिहास र समकालीन कविहरु

धादिङको उत्तरी सिमानामा गणेश हिमाल मुस्कुराएर उभिएको छ । यसैको काखमा अर्थात अलिक वर फूलखर्कस्थित ढांडखर्कको पहराबाट हाम्फालेका छन दिदीबहिनी भmरना– गङगा र जमुना । अलि तल पुगेपछि ‘नेत्रावती‘ बनेर बूढीगण्डकीमा मिसिने ‘आँखु‘ गणेशहिमालबाटै सुरु भएकी छिन्‍ । कति सुन्दर छ धादिङको प्राकृतिक छटा ! सेता हिमाली चुचुराहरू, हरिया तरेली..

नेपाललाई चिठ्ठी

प्रिय नेपाल तिमिले रुन जानेको थियौ भने आजहाम्रो देश पनी सामुन्दि«क देश हुनेथियो होला । आज तिमि लार्इ चारैतिर बाट धमिराले खाएझेैं खाइ रहेछन् । तिमिले जन्माएका तिम्रा यि सन्तान ले आज तिम्रो टाउँको माथिगिर खेल्दैछन् ।राजनिति,सेवा,धर्म को नाममा रातारात अरबौं सम्पती कमाउँनेहरु कम छैनन् ।त्यसैले भ्रष्ट्रचारमा विश्वको १ सय ७७ देशमध्यआजतिमि..

पाविल साहित्य परिवार धादिङको पुर्नगठन

धादिङ,६ बैशाख ः धादिङ जिल्लामा कृयाशिल साहित्यकर्मीहरुको भेलाले पाविल साहित्य परिवार धादिङको पुर्नगठन गरेको छ । ओझेलमा परेका साहित्यिक प्रतिभाहरुको पहिचान गरी साहित्य र सिर्जनाको सम्वद्र्धन गर्ने उद्धेश्यले २०५९ सालमो पाविल साहित्य परिवारको स्थापना भएको थियो । जिल्लामा कृयाशिल साहित्यकारहरुको शनिवार धादिङबेसीमा सम्पन्न भएको..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad