कला /साहित्य /संस्कृति

आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी

धादिङ - आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी । वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी का रुपमा आजको एकादशीलाई मानिन्छ । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ। हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णु..

शब्दको शक्ति

प्रदिप रुपाखेती न्यूजिल्याण्ड शब्दहरु निकै बलशाली हुन्छन। ठीक समयमा बोलिएको एउटा शब्दले मान्छेको जिबन वा परिस्थितीमा पुरै कायापलट आउन सक्छ। सकारात्मक र प्रेरणादायी शब्दहरुले मान्छेलाई राम्रो बाटो देखाउछ भने खराब र तिक्त शब्दले मान्छेको जिन्दगी बर्बाद पनि हुन सक्छ। त्यसैले हाम्रो समाजमा एक चल्तीको कथन छ,  'बोल्न पाए भनेर प्याच्च..

‘लकडाउन खुलेपछि’ नामको कमेडी भिडियो लिएर आए सु्दिप

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको अवधि बढ्दै जाँदा समाजमा विभिन्न खाले समस्याहरु पनि देखिन थालेका छन् । लकडाउन खुल्ला र रोजगारीमा फर्कौंला, पसल व्यापार चलाउँदा, बन्द रहेको कार्यालय खोलौंला भनेर आस गरिरहेका मध्यम वर्गिय समुदाय मा अहिले कस्तो मनोदशामा होलान ? डेढ..

लकडाउनको यात्रामा निस्किए सुदिप

धादिङ-विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरसको संक्रमणबाट  संसारनै आतंकित हुन पुगेको छ । शक्ति सम्पन्न राष्ट्रदेखि विकासमा गति लिन नसेकका सानादेशहरुको लागि पनि अहिले सबैभन्दा ठूलो चुनौती भनेको कोरोना भाईरसबाट कसरि बच्ने भन्ने रहेको छ । संसारकै लागि ठूलो चुनौती बनेर देखापरेको कोरोना भाईरसले नेपाललाई पनि ठप्प पारेको छ ।..

आज नयाँ वर्ष २०७७ सालको पहिलो दिन

काठमाडौं । आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । २०७६ साललाई बिदाई गर्दै नेपालीहरुले नयाँ वर्ष २०७७ साललाई स्वागत गरेका छन् । तर यस वर्ष भने विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र देशमा लागू गरिएको लकडाउनको कारण नेपालीहरुले उल्लासमय ढंगले नयाँ..

धादिङका हिमेश पन्त बने पहिलो कमेडी च्याम्पियन

काठमाण्र्डौं । नेपालमा पहिलो पटक सञ्चालन भएको कमेडीको रियालिटी सो ‘कमेडी च्याम्पियन’ को च्यापियन बन्न धादिङका हिमेश पन्त  सफल भएका छन् । शनिबार साँझ काठमाण्डौंमा सकिएको फाइनलमा सुमन कोइराला र खड्गबहादुर पुनलाई पछि पर्दै दर्शकको मतका आधारमा हिमेश पन्त कमेडी च्याम्पियन बन्न सफल भएका हुन् । थ्रि पोडक्सनको प्रस्तुती रहेको च्यापियनमा..

गाउँ गाउँमा गोरु जुधाएर मनाईयो माघे संक्रान्ति

- धादिङ न्यूज समाचारदाता धादिङ, - माघ १ अर्थात माघे संक्रान्ति बुधबार धादिङ लगायत देशभर विभिन्न कार्यक्रम गरी मनाईयो । तराई क्षेत्रमा थारु समुदायले र पहाडी क्षेत्रमा मगर समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ मनाउने गर्दछन । मगर र थारु मात्रै होइन नेपालको सबै भागमा यो पर्व स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाउने गरिन्छ..

गल्छी,नेत्रावती र त्रिपुरासुन्दरीमा माघे संक्रान्तिलाई सार्वजनिक विदा

धादिङ – धादिङको तीन वटा स्थानीय तहले माघे सङ्क्रान्तिको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विभिन्न जाती र समुदायले परम्परागतरुपमा फरक फरक ढंगबाट मनाउँदै आएको माघी पर्वलाई लक्षित गरि धादिङको गल्छी,नेत्रावती डवजोङ र त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्नो पालिकामातहत रहेका सरकारी कार्यालय, शिक्षण संस्थाहरुमा सार्वजनिक..

आज हरिवोधिनी एकादशी , भगवान विष्णुको आराधना गरी मनाईंदै

आज हरिबोधिनी एकादशी, भगवान विष्णुको आराधना गरी मनाईंदैछ । असार शुक्ल एकादशीका दिन जलमा सयन भएका विष्णु अर्थात नारायण कात्तिक शुक्ल एकादशीका दिन जलबाट उठ्ने पुराणमा उल्लेख छ । नारायण सयन गर्नुभएको दिनलाई हरिशयनी र उठ्नुभएको दिनलाईहरिवोधिनी एकादशी भनिन्छ । दुवै एकादशीलाई ठूला एकादशीका रुपमा हिन्दूहरुले मनाउने गर्छन् । काठमाडौं..

आज गाई, गोरु र गोवर्द्धनको पूजा गरी तिहार मनाइँदै

धादिङ, ११ कात्तिक - यमपञ्चक अर्थात् तिहारको तेश्रो दिन  आज गाई, गोरु र गोवर्द्धनको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र..

आज कुकुर तिहार, साँझ लक्ष्मीपूजा

हिन्दुहरूको दोस्रो ठूलो पर्व यमपञ्चकको दोस्रो दिन आज बिहान घरघरमा कुकुरको पूजा गरी साँझ लक्ष्मीपूजा गरिँदै छ।नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइने र कुकुरपूजाको भोलिपल्ट लक्ष्मीपूजा..

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चकः तिहार आरम्भ

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । शुक्रबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान शुक्रबारदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी..

धादिङमा राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

धादिङ,७ कात्तिक - तिहारको अवसरमा रमाइलोका लागि खेलिने देउसीभैलोलाई व्यवस्थित र मर्यादत बनाउन राति ९ बजेसम्म मात्र खेल्न पाइने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । ९ बजेपछि देउसीभैलो खेलेमा वा पैसा तोकेर मागेमा कानुन अनुसार कानून वमोजिम कारबाही हुने प्रशासनले जानकारी दिएको छ । तिहारलाई मर्यादित र सांस्कृतिक पर्वको रुपमा मनाउन..

धार्मिक तथा पर्यटकीय स्थल गंगाजमुना झरना

– प्रजुन कुमार अधिकारी उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाको फुलखर्क ढाँडखर्कमा अवस्थित गंगाजमुना झरना जिल्लाको पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको छ । धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित यस स्थलमा हरेक बर्ष हरिबोधनी एकादशीको अवसर मेला लाग्ने गर्दछ । एकादशीको अघिल्लो दिन बेलुका देखि भक्तजन र बर्तालु हरू जात्रालु हरू दशमी को..

संरक्षणको पर्खाईमा ‘कान्द्राङगढी’

कान्द्राङगढी । संरक्षण र प्रचारप्रसारको अभावले एतिहासिक एवम सामरिक महत्वको कान्द्राङगढी ओझेलमा पर्दै गएको छ । धादिङ जिल्लाको दक्षिणी भेगको विकटमा रहेको ऐतिहासिक कान्द्राङगढीको संरक्षण हुन सकेको छैन । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ को कान्द्राङमा रहेको ऐतिहासिक गढी नेपाल एकीकरण हुनुभन्दा पहिले तत्कालीन सेन शासकहरुको पालामा..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad