कला /साहित्य /संस्कृति

आज देखि धादिङ पर्यटन तथा औद्योगिक मेला

धादिङ -  जिल्ला होटल संघ धादिङको आयोजनामा आज देखि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा 'धादिङ पर्यटन तथा औद्योगिक मेला '२०७५ को आयोजना गरिने भएको छ । पर्यटकको स्वागत सत्कार हाम्रो शान,पर्यटन प्रवद्र्धन र विकास हाम्रो शान भन्ने नाराका  साथ आयोजना गर्न लागिएको महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने र करिब १५ करोड रुपैयाँबराबरको कारोबार..

महादेबबेसीमा फागुन ११ गते सोनाम ल्होछार बिशेष सांस्कृतिक कार्यक्रम हुंदै

महादेबबेसी । धादिङको थांक्रे गाउँपालिका भित्र छरिएर रहेका तामाङ समुदायले ‘ सोनाम ल्होछार प्रवद्धन हाम्रो सांस्कृतिक सरोकार, ताम्सालिङ प्रदेशको निर्माण हाम्रो पहिचानको आधार’ भन्ने नाराका साथ तामाङ समुदायको राष्ट्रिय महान पर्व २८५५ सोनाम ल्होछार भव्यताका साथ मनाउने भएका छन् । यो बर्ष खि ल्हो (कुकुर वर्ग) को बिदाई गर्दै सुँगुर वर्गको..

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

काठमाडौं– प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि..

नलाङ जाँदै गरेको बस दुर्घटना, बस चालकको मृत्यु, १३ यात्रु घाईते

धादिङबेसी २६ माघ -  धादिङको सदरमुकाम धादिङवेशीबाट सिद्धलेक गाउँपालिकाको नलाङतर्फ जाँदै गरेको बस नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससाह नजिकै दुर्घटना हुँदा घाईते भएका मध्ये एक जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमा सोही बसका चालक सिद्धलेक गाउँपालिका वडा नम्बर २..

फागुन १६ देखि २६ गते सम्म धादिङ पर्यटन तथा औद्योगिक मेला हुने

धादिङ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको रायटारमा आगामी फागुन १६ देखि २६ गते सम्म धादिङ पर्यटन तथा औद्योगिक मेला हुने भएको छ । जिल्ला होटल संघ धादिङको आयोजनामा उक्त मेला हुन लागेको हो । ‘अतिथि देवो भव– पर्यटकको स्वागत सत्कार हाम्रो शान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो भन्ने नारा  सहित हुन लागेको मेलामा  स्थानीय उत्पादन, हस्तकलाका..

भैरवी मन्दिर संरक्षण गर्न ज्ञानमहायज्ञको तयारी

धादिङ– नीलकण्ठ नगरपालिका ६ धादिङस्थित भैरवी मन्दिरको पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धनका उद्देश्यले ज्ञानमहायज्ञको तयारी गरिएको छ । भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समितिले माघ १३ देखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको आयोजना गरिएको समितिका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए । नीलकण्ठ नगरपालिका ६ सुनौलाबजार,..

मिसेस व्यूटी क्वीन नेपालका प्रतियोगीहरुले देखाए आआफ्नो प्रतिभा 

काठमाडौं,- सिजन मिडिया प्रा.लि.द्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित  “लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल सिजन २ मा सहभागी २३ जना प्रतियोगीहरुले एक कार्यक्रम आयोजना गरि आआफ्नो आन्तरीक प्रतिभा प्रर्दशन गरेका छन उक्त कार्यक्रममा माया लुकी लुकी वोलको गितमा नृत्य गरेर अमृता थाडा थापाले कार्यक्रमको सुभारम्भ गरेकी थिइन भने, जयन्ति..

शिव परियार,सुगम पोख्रेल र सन्ध्या जोशीको प्रस्तुतिले संगीतमय धादिङ ( फोटोफिचर )

नेपाली संगीतको जर्गेना एवं प्रचारप्रसार को मुल उद्देश्यका साथ चलिरहेको खुकुरी म्यूजिक टुर धादिङबेशीमा पनि सम्पन्न भएको छ । पुस २५ देखि सुरु भएको सांगीतिक अभियान माघ ६ गते सम्पन्न हुनेछ । अभियान अन्तर्गत पश्चिम क्षेत्रमा सुगम पोखरेल, शिव परियार र सन्ध्या जोशीको प्रस्तुति रहने कम्पनीले जनाएको छ । उक्त अभियानमा माघ २ गते चितवनको..

सांगीतिक कार्यक्रम लिएर सुगम पोखरेल, शिव परियार र सन्ध्या जोशी धादिङमा

नेपाली गित संगितको जर्गेना र प्रचार प्रसार गर्ने उद्धेश्यले  देशव्यापी सांगीतिक कार्यक्रम सुरु भएको छ ।  खुकुरी रमको उत्पादक दी नेपाल डिस्टिलरिज प्रालिले देशका विभिन्न २० सहरमा सांगीतिक कार्यक्रम गर्न लागेको हो । पुस २५ देखि सुरु भएको सांगीतिक अभियान माघ ६ गते सम्पन्न हुनेछ । अभियानअन्तर्गत पश्चिम क्षेत्रमा सुगम पोखरेल, शिव परियार..

देश विदेशका घलेहरु धादिङ जम्मा भएर मनाए ल्होसर

धादिङ, १ माघ - देश विदेशका घलेहरु जम्मा भएर धादिङ जिल्लाको सदरमुकाम धादिडबेंसीमा घलेजातीको मौलिक सांस्कृतिक पर्व ल्होसर मनाएका छन् । पूर्व प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यमा भएको घले जातीको ल्होसर कार्यक्रममा ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, संघीय संसदका..

ऐतिहासिक कान्द्राङगढीको संरक्षणमा जुट्यो नेपाली सेना

केशव अधिकारी कान्द्राङगढी,(धादिङ), ९ पुस - संरक्षण र प्रचार प्रसारको अभावले ओझेलमा पर्दै गएको धादिङ जिल्लाको दक्षिणी भेगको विकटमा रहेको ऐतिहासिक कान्द्राङगढीको संरक्षणमा नेपाली सेनाले चासो देखाएको छ । वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ को कान्द्राङमा रहेको ऐतिहासिक गढी नेपाल एकिकरण हुनु भन्दा पहिले तत्कालिन सेन शासकहरुको पालामा..

मंसिर १४ देखि २३ गते सम्म चरौंदीमा धादिङ महोत्सव हुने

धादिङ, - ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलश्रोत पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ मंसिर १४ गतेदेखि २३ गते सम्म चरौंदीमा धादिङ कृषि,पर्यटन तथा औद्योगिक मेला अर्थात धादिङ महोत्सव हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघ दक्षिण भेगिय क्षेत्रीय समितिको आयोजनामा हु्न लागेको मेलाको सह आयोजकमा वेनिघाट रोराङ..

आज हरिबोधनी एकादशी तुलसीको विवाह गरी मनाइदैैं

धादिङ, ३ मंसिर –हिन्दू धर्मावलम्बीहरुले कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी..

संरक्षणको अभावमा ओझेलमा पर्दै कान्द्राङगढी

केशव अधिकारी कान्द्राङगढी, (धादिङ) - नेपाल एकिकरण हुनु भन्दा पहिले तत्कालिन सेन शासकहरुको पालामा निर्माण भएको बिश्वास गरिएको ऐतिहासिक कान्द्राङगढी प्रचार प्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । धादिङ जिल्लाको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ अर्थात साविकको महादेवस्थान गाविसको वडा नम्बर ५ कान्द्राङमा रहेको ऐतिहासिक गढी..

दर्शकको मन जित्दै  ‘खुल्दुली’ हांस्य व्यङग्य सिरियल

केशव अधिकारी धादिङ- सामाजिक विसंगति,विकृति,समाज भित्रका विभिन्न पक्षलाई हास्यव्यंग्य क्षेत्रबाट उजागर गर्दै मनोरन्जनको माध्यमबाट समाजलाई सन्देश प्रवाह गर्नको लागि नयाँ ‘खुल्दुली’ हाँस्य व्यङग्य सिरियलको आगमन भएकोे छ । रामसार मिडिया प्रा.लि.ले निर्माण गरेको यस सिरियलको निर्देशकमा भद्र भुजेल ,लेखन तथा मुख्य सहायक निर्देशकमा अजय..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad