
सांगीतिक कार्यक्रम लिएर सुगम पोखरेल, शिव परियार र सन्ध्या जोशी धादिङमा
नेपाली गित संगितको जर्गेना र प्रचार प्रसार गर्ने उद्धेश्यले देशव्यापी सांगीतिक कार्यक्रम सुरु भएको छ । खुकुरी रमको उत्पादक दी नेपाल डिस्टिलरिज प्रालिले देशका विभिन्न २० सहरमा सांगीतिक कार्यक्रम गर्न लागेको हो । पुस २५ देखि सुरु भएको सांगीतिक अभियान माघ ६ गते सम्पन्न हुनेछ । अभियानअन्तर्गत पश्चिम क्षेत्रमा सुगम पोखरेल, शिव परियार..