कला /साहित्य /संस्कृति

मेरो छोरा

मेरो छोरा ! जवानीका हर उच्छ्वास र लक्षहरुलाई भुलाईदिने तिम्रो मादक हाँसो उल्क्याइ र बदमासी तिम्रो दोष हो यो म कसरी भनुँ ? तिम्रो तोते बोली र मन्द मिठो मुस्कान कसरी भनुम् मलाई फाले लागे । मेरो मुटुको एउटा मिठो अंश मेरो नशाको एउटा कोमल तरङ्ग तिमीमै छ निहित फेरी कसरी भनुम् तिमीले मेरा सपनाहरु लुट्यौ, सपनाहरु मध्यको एक सपना हौ..

सलाङको शिवलिंग प्रबद्र्धन गर्न पदयात्रा कार्यक्रम हुने

 काठमाडौं – धादिङ जिल्लाको सलाङ गाविसमा रहेको सलाङ होमस्टे र ऐतिहासिक शिवलिंगको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ पदयात्रा कार्यक्रम हुने भएको छ । ग्रामिण पर्यटन प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ स्थापित गाउँ पर्यटन प्रबद्र्धन मन्च (भिटोफ) नेपालले यही फागुन १३ गते शुक्रबार अर्थात शिवरात्रीको दिन पदयात्रा कार्यक्रम गर्न..

म्हेन्दोमाया किङ वाइबाको पहिलो सेलो धमाका

म्हेन्दोमाया किङको नामले परिचित चर्चित गायक सागर एस. वाइबाले आफ्नो पहिलो तामाङ सेलो गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरेका छन् । "माथी माथी खुम्बु लेक" बोलको सेलोको भिडियो यती खेर युट्युबमा भाईरल बनेको छ। २ हप्ताको अन्तरमै ८५ हजार भन्दा बढी पटक हेरिएको यस भिडियोमा वाइबा आँफैले अभिनय पनि गरेका छन् । वाइबाको अलावा थार्चा लामा,..

सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा हेर्नुस

बिभिन्न रेकर्डहरु कायम गर्दै बर्ष कै सफल चलचित्र बन्न सफल 'छक्का पन्जा' युट्युबमा सार्बजनिक गरिएको छ । चलचित्र पाइरेसी भएर भाइरल भए पश्चात युट्युबमा सार्बजनिक गरिएको हो । सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा हेर्नुस धादिङ..

यो जिन्दगीको यात्रा………./गीत

[caption id="attachment_27432" align="alignnone" width="262"] राखी गौचन[/caption] गीत यो जिन्दगीको यात्रा तिमीले नै तय गरेपछि न त सके रोक़्न मैले मनको जंघार तरेपछि यो मुटुको गहिराइ न तिमीले नाप्न सक्यौ साधा यो भावनालाई न रङ भर्न सक्यौ भए होलान गल्तीहरु ईश्वर म नि हैन बिश्वास हो माया हल्का मनले बुझिदैन भत्किएको घर मेरो न तिमीले जोड्न सक्यौ निर्दयी रहेछ कती छिटै बाटो मोड्न सक्यौ..

अमेरीकाको कोलोराडोमा तमु ल्होसार सम्पन्न

नातिबाबु भट्ट अमेरीका-तमु ल्होसारको अवसरमा कोलोराडोमा एक संस्कृतीक कार्यक्रम संगै सुभकामना आदान प्रदान गर्दै सम्पन्न भयो । तमु धी कोलोराडोको आयोजनामा कोलोराडो निवासी तमु समुदायले ल्होसारको अवसर पारेर सांकृतीक कार्यक्रम गरि सुभकामना आदान प्रदान गरेका हुन् । तमु धी कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङको अध्यक्षतामा बोल्डर नगरमा..

आज इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मदिन ‘क्रिसमस डे’

काठमाडौं  १०-पुस, ।इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव डिसेम्बर २५ का दिन आज क्रिसमस मनाइरहेका छन् । नेपाल तथा विश्वभरीका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह..

कान्छीको सुनसान रातमा लेखेको काहानी

[caption id="attachment_27186" align="alignnone" width="205"] शेर्पिनी कान्छी "नीम"[/caption]                शेर्पिनी कान्छी उर्फ नीम शेर्पाद्वारा लिखित "सुनसान रातमा लेखेको काहानी हरायो" बोलको गजलको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ। उक्त गजलमा प्रसिद्ध गायक आनन्द कार्की र गायिका संजिवनिको स्वर रहेको छ। शेर्पिनी कान्छीको शब्द तथा शिखर सन्तोषको संगीत रहेको उक्त गजलको..

भर्खर क, ख लेख्न सिक्दै छिन् जुनु गौतम

काठमाण्डौ । मैले क लेख्न जाने भन्दै .झापाकी जुनु गौतम नेपाली सांगीतिक क्षेत्रमा क ख ग घ सिक्दै छिन ।साहित्यकार झमक घिमिरेको आत्मपरक जीवनी जीवन काँडा की फुलमा आधारित नेपाली कथानक चलचित्र जीवन काँडा की फुलमा समाबेश उक्त गीतबाट गायीका जुनु गौतम नेपाली सांगीतीक क्षेत्रमा प्रबेश गरेकी छिन । प्रकाश शिवाकोटीको शब्द संगीतमा सो गीतमा जुनुले..

प्रकृति ‘मिस धादिङ’, सावित्रि मिसेस

धादिङ- मिस धादिङ आइडल २०१६ को उपाधि प्रकृति राना मगरले जितेकी छन्। सदरमुकाम धादिङबेसीमा आयोजित प्रतियोगीतामा २० जना प्रतियोगीहरुलाई पछि पार्दै उपाधि प्रकृतिले जितेकी हुन्। उनले मिस धादिङ आइडलका साथै वेष्ट हेयरको  पनि अवार्ड जितिन्। प्रतियोगीतामा फस्ट रनरअफ प्रमिला भट्ट, सेकेण्ड रनरअफ ईसु तामाङ, थर्ड रनरअफ कोपिला राना मगर र..

सच्चिने भो बृहत् नेपाली शब्दकोश

काठमाडौँ, २ मंसिर। नेपाली भाषाको वर्णविन्यासमा उठेका विवादका आधारमा नेपाली बृहत् शब्दकोश २०७२ सच्याइने  भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक परिषद् बैठकले सो निर्णय गरेको हो । आज आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषाको परिवर्तनका लागि प्रयास गरिएको भए पनि त्यो विवादास्पद बनेको..

श्रीमदभागवद महापुराण एक साथ एक सय आठ दान

टि एन गोपीकृष्ण अधिकारीद्धारा नेपालीमा स्वहस्त छायाँअनुवाद गरिएको श्रीमदभागवद महापुराण एक साथ एक सय आठ दान गरिएको छ । निलकण्ठ नगरपालिका ४ जयन्तीडाडामा रहेको रक्षश्वर महादेवको प्राङगणमा एक कार्यक्रमको आयोजना गरि नेपालीमा स्वहस्त छायाँअनुवाद गरिएको श्रीमदभागवद महापुराण एक साथ एक सय आठ दान गरिएको हो । श्रीमदभागवद महापुराण सवैलाइ..

आत्रेय गोत्रीय दुवाडीहरु संगठीत

चितवन-देशभर छरिएर रहेका आत्रेय गोत्रीय दुवाडीहरु संगठीत भएका छन । संगठित रुपमा सामाजिक सेवामा लाग्ने उद्येश्यका साथ चितवन जिल्लाको रत्ननगर १ टाँडीमा प्रथम साधारणको साथमा देशैभरका दुवाडी बन्धुहरुको भेला गरि आत्रेय गोत्रीय दुवाडी सेवा समाज गठन गरिएको हो । साधारणसभाबाट राममणी दुवाडीको अध्यक्षतामा १५ सदस्यीय केन्द्रिय समिति चयन..

आज गाई, गोरु र गोवर्द्धन पूजा

काठमाडौँ-यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवद्र्धनको पूजाआजा गरी मनाइँदैछ  । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र..

आज महानवमी पर्व, तलेजु भवानीको मन्दिर खुल्ने

 काठमाडौं : आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइँदैछ। आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दशैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad