ब्रेकिङ समाचार

आँखुखोला जलबिद्युत्त आयोजनामा भयो घोटाला

# प्रति मेगावाट लागत ३२ करोड भन्दा माथि   # संस्थापक सेयर प्रति कित्ता साढे तीन सयमा बेचियो # प्रबद्र्धकहरुले कम्पनी छाडेर भागे    # धितोपत्र बोर्डद्धारा आईपीओ अस्वीकृत # बुढीगण्डकीले आयोजना डुबाउने   # छ वटा बैंकहरु पनि कसरी फसे ? धदिड. जिल्लाको आँखु खोला जलबिद्युत आयोजनामा संस्थापकहरुले बदमासी गरी सयौं सेयरधनीलाई डुबाएर उनीहरुले..

८० न्यायाधीशको नाम उच्च अदालतमा सिफारिस

काठमाण्डौ, २९ पुस । न्याय परिषद् बैठकले उच्च अदालतका लागि ८० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार राति अबेरसम्म बसेको बैठकले ८० जनाको नाम सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले जानकारी दिए । सिफारिस भएका न्यायाधीशहरुमा सहसचिव र विशिष्ट श्रेणी (कानुन, न्याय, सरकारी वकिल)का १६, जिल्ला..

नेपाल आएका ५१ देशका ३३९ नागरिक एक वर्षमा निष्कासित

भिसा अनुमति सकिएपछि पनि अवैध रूपमा बसिरहेकालाई एक वर्ष र अन्य अपराधमा संलग्नलाई १० वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन काठमाडौं, २९ पुस-नेपाल आएका ५१ देशका ३३९ नागरिक एक वर्षमा निष्कासित गरिएका छन् । अध्यागमनसम्बन्धी अपराधमा २७७ तथा अन्य अपराधमा संलग्न ६२ विदेशीलाई अध्यागमन विभागले निष्कासन गरेको हो । गत वर्ष ३२६ विदेशी नागरिक..

नुवाकोटमा मध्यपहाडी लोकमार्ग निर्माणमा अवरोध

नुवाकोटः पुष्पलाल मध्यपहाडी लोकमार्गको विस्तारको क्रममा नुवाकोटको ढिकुरेदेखि गंगटेसम्म विस्तारको क्रममा मुआब्जा नदिएको भन्दै काममा अवरोध पु¥याएका छन् । सडक विस्तारले भूकम्पबाट पीडितले सडक छेउमा निर्माण गरेको बस्तीहरु अतिक्रमण पर्ने र त्यसको मुआब्जा समेत नदिएको भन्दै सडक विस्तार गर्न रोक लगाएका छन् । सडक विस्तारले विस्थापित..

नेपाल पत्रकार महासंघ धादिङको अधिवेशन फागुन १७ गते

काठमाडौं : नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले महासंघका जिल्ला शाखा, प्रतिष्ठान शाखा र एसोसिएटको अधिवेशन आह्वान गरेको छ । मंगलबार र बुधबार बसेको महासंघको ११ औँ केन्द्रीय समितिको बैठकले अधिवेशनको आह्वान गर्ने निर्णय गरेको हो । दुईदिन बसेको बैठकको निर्णय महासंघले बिहीबार सार्वजनिक गरेको छ । बैठकले जिल्ला शाखा, प्रतिष्ठान..

धादिङको सिम्लेबाट चालिस किलो चरेश सहित चार जना पक्राउ

धादिङ,२७ पुस ः धादिङको भुमेस्थान गाविस वडा नम्बर ६ सिम्ले स्थित पृथ्वीराजमार्गबाट प्रहरीले ४० किलो तयारी चरेश बरामद गर्नुका साथै ओसारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पुस २६ गते राती ९.३० वजेको समयमा भुमेस्थान गाविसको वडा नम्बर ६ सिम्ले बजार स्थित पृथ्वीराजमार्गमा शंकास्पद ढंगबाट झोला बोकेर उभिएका व्यक्तिलाई देखेपछि प्रहरीले..

नीलकण्ठ नगरपालिकाको बजेट करिव २२ करोड

धादिङ,२७ पुस - धादिङ जिल्लाको एक मात्र नगरपालिकाले आगामी बर्षको योजना तथा बजेट सार्वजनिक गरेको छ । नीलकण्ठ नगरपालिकाले आगामी वर्षका लागि रु २१ करोड ८४ लाख ३० हजार ८ सय रुपैया बजेट सार्वजनिक गर्दै चौथो नगरपरिषद सम्पन्न गरेको हो । सदरमुकाम धादिङबेसीमा बुधबार सम्पन्न भएको परिषदबामट पारित कार्यक्रम तथा वजेट सार्वजनिक कार्यक्रममा..

भुकम्प प्रभावित किसानलाई दिने गाई अनुदान कार्यक्रम रद्द

काठमाडौं । धादिङ लगायतका भुकम्प प्रभावित जिल्लाका भुकम्प प्रभावित किसानलाई  राहत दिने उद्देश्यले शत्प्रतिशत अनुदानमा कोरली गाई उपलब्ध गराउने सरकारको कार्यक्रम अन्ततः रद्द भएको छ । पशुपन्छी मन्त्रालयसहित मातहतका निकायले समयमा आवश्यक प्रक्रिया पूरा नगर्दा भूकम्पपीडित किसान राहतका लागि सरकारको मुख ताकिरहेको अवस्थामा कार्यक्रम..

आयल निगमका कर्मचारीलाई अतिरिक्त सुविधा, वार्षिक ४० करोड थप व्ययभार

काठमाडौंः नेपाल आयल निगमले कर्मचारीलाई मुनाफा नबाँड्ने घोषणा गरे पनि यातायात खर्च भन्दै पुनः अतिरिक्त रकम बाँड्ने तयारी अघि बढाएको छ । निगम घाटामा हुँदा बोनस वितरण गरेपछि चौतर्फी विरोधमा रहेको निगमले फेरि कर्मचारीलाई यातायात सुविधाबापत थप सुविधा दिने प्रक्रिया अघि बढाएको हो । निगम बिनियमावलीमा यातायात सुविधा पाउने व्यवस्था भएको..

रेडक्रसले रित्यायो भूकम्पपीडित कोष

काठमाडौं– राहत, उद्धार तथा पुनस्र्थापनामा सक्रिय नेपाल रेडक्रस सोसाइटीले भूकम्पपीडितका नाममा संकलित रकम चरम दुरुपयोग गरेको खुलेको छ। रेडक्रसले भूकम्पपीडित कोषको रकम कार, मोटरसाइकल, स्कुटरजस्ता सामग्री खरिद र कर्मचारी तलबभत्तालगायत शीर्षकमा जथाभाबी खर्चिएको फेला परेको हो । नागरिकले प्राप्त गरेका कागजातअनुसार विभिन्न..

बूढीगण्डकी प्रभावितलाई सातअर्ब मुआब्जा

काठमाडौं-२६पुस ,राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि तत्काल रू. छ अर्ब ९१ करोड मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ । धादिङ र गोरखाले मुआब्जा निर्धारणका लागि प्रकाशित गरेको सूचनाका आधारमा हिसाब गर्दा सो परिमाणको रकम वितरण गर्नुपर्ने देखिएको हो । गोरखा जिल्ला प्रशासन कार्यालयले गत मङ्सिर ११..

‘बूढीगण्डकी तुलनात्मक रूपमा सस्तो’

  काठमाडौ: मुआब्जा र पुनर्स्थापनाका कारण लागत बढ्दै गएको भन्दै आलोचना भइरहे पनि बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणाधीन र निर्माण भइसकेका अन्य आयोजनाभन्दा तुलनात्मक रुपमा सस्तो देखिएको छ । हालसम्म निर्माण सम्पन्न भएका ठूला नदी जलप्रवाहमा आधारित रहे पनि बूढीगण्डकी जलाशययुक्त आयोजना हो । यसलाई आवश्यक परेका बेला..

लोकमान पदमुक्त : नियुक्ति असंवैधानिक भएको ठहर

काठमाण्डौं,२४ पुस   ।अख्तियारको प्रमुख पदमा नियुक्ति हुनु भन्दा पहिले देखिनै विवादमा रहँदै आएका लोकमान सिंह कार्कीको नियुक्ति अन्ततः असंवैधानिक भएको ठहर भएको छ ।  सर्वोच्च अदालतले शुक्रवार  अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति असंवैधानिक भएको ठहर गरेको छ । न्यायाधीश ईश्वरप्रसाद..

सर्वोच्चद्वारा लोकमान सिंह कार्की अयोग्य ठहर

काठमाडाैं-अख्तियार प्रमुख लोकमान सिंह कार्की सर्वोच्च अदालतबाट अयोग्य ठहर भएका छन्। न्यायाधीश इश्वार खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको संयुक्त इजलासले कार्कीलाइ आइतबार पदको लागि अयोग्य ठहर गरेको..

विपक्षीको अवरोधसँगै संविधान संशोधन प्रस्तुत

फाइल तस्बिर काठमाडौं : व्यवस्थापिका संसद्‍को आइतबारको बैठकमा विपक्षी दलको विरोधका बीच संविधान संशोधन सम्बन्धी विधेयक प्रस्तुत भएको छ । विपक्षीको अवरोधका बीच कानुनमन्त्री अजयशंकर नायकले बैठकमा संविधान संशोधन प्रस्ताव सम्बन्धीको विधेयक प्रस्तुत गरेका हुन् । संसद्‍मा संशोधन विधेयकको कार्यसूची पेश भएपछि एमालेसहितका विपक्षी..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad