स्वास्थ्य/जीवन शैली

लाइन बसेर महिला कामदारले मालिकलाई दैनिक चुम्बन गर्नुपर्ने,

  मानिसका स्वभाव फरक फरक हुनु स्वभाविक हो । जस्ले गर्दा मानिसले एक अर्कालाई चिन्ने मौका पाउंछ । तर समाजमा  केही यस्ता मान्छे पनि भेटिन्छन जस्को स्वभाव निकै महत्वाकांक्षी मात्रै हुंदैन अरुले थाहा पाउंदा लाजमर्दो र घृणित हुने गर्दछ । चीनको एक व्यवसायीको यस्तै विवादास्पद नियत वाहिर आउंदा दुनियाँ छक्क परेका छन । चीनको बेइजिङस्थित एक..

एक किलो खुर्सानीको ३८ लाख

काठमाडौं । सामन्यत महंगो खोर्सानी भन्ने वित्तिकै हामी अकबरे सम्झिन्छौँ । अकबरे खुर्सानीको भाउ अन्य खुर्सानीको भन्दा महंगो पनि हुन्छ । तर दक्षिण अमेरिकी देश पेरुमा पाइने मदर अफ अल चिलिज नामक खुर्सानीको मूल्य एक किलोकै झण्डै ३८ लाख रुपैयाँ पर्दछ । यो मुल्य सुन्दा हाम्रोमा भएको अकबरे त कता हराउँछ हराउँछ । सानो आकारको हुने अर्थात जिरे..

अब यौन सम्पर्कका लागि सरकारी बिदा !

संसारका धेरै देशमा अहिले जनसंख्या वृद्धि नियन्त्रणका लागि विभिन्न पहलहरु भइरहेका छन् । यौन सम्पर्ककका लागि परिवार नियोजनाका अनेक साधनका विज्ञापन सुन्न र देख्न पाइन्छ । जलवायु परिवर्तन र विश्वव्यापीकरणका कारण जनसंख्या नियन्त्रणका पहल विश्वभर एकसाथ फैलिरहेका छन् । तर, तपाईंलाई अचम्म लाग्न सक्छ विश्वमा यस्ता पनि देश छन् जहाँ सरकारले..

यसकारण चर्कीयो भारत– पाकिस्तान युद्ध : नेपालमा गम्भीर खतरा

काठमाण्डौं । कश्मिरको मुद्धालाई लिएर भारत र पाकिस्तानबीच चल्दै आएको ‘प्रोक्सी वार’ अब युद्धमा परिणत भएको छ । पाकिस्तानले भारत माथि निरन्तर रुपमा मुस्लिम आतंकवादी संगठनहरु मार्फत आक्रमणलाई तिव्रता दिन थालेपछि भारतले पनि विगतमा पूर्वी पाकिस्तानबाट बंगलादेश अलग गराए जस्तै गरी बलुचिस्तानलाई हाल अलग गराउन सैन्य र कुटनितिक रणनीति..

अफ्रिकी देश तान्जानियामा शक्तिशाली भुकम्प

धादिङ- अफ्रिकी देश तान्जानियाको उत्तरी तान्जानियामा शनिवार राति गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ । भूकम्पका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ भने  १९२ जना घाइते भएका छन् । बीबीसीका अनुसार लेक भिक्टोरिया नजिकै युगान्डा र रुवान्डाको सीमा क्षेत्रमा भूकम्प गएको थियो । बीबीसीले सामाजिक सञ्जालमा दिइएका तस्बिरहरू हेर्दा ७० हजार..

बैठकमा सुतेको भन्दै शिक्षा मन्त्रीलाई ठोकियो गोली

  एजेन्सीः उत्तर कोरियाका शिक्षा मन्त्री मारिएका छन् । दक्षिण कोरियाली सरकारका अनुसमार शिक्षामन्त्री किम याङ्ग जिनको मृत्यु भएको घोषणा गरेको छ । उनलाई ‘एन्टी एयरक्राप्ट गन' ले हानेर मानिरएको समाचार अखबारहरुमा छापिएका छन् । उत्तर कोरियाली नेता किम जोन उनले बोलाएको बैठकमा मन्त्री जिन सुतेको पाइएको थियो । त्यसपछि उनलाई भष्टाचार गरेको..

रक्सिले गयो १८ जनाको अकालमा ज्यान

भारतको बिहारमा गैरकानुनी रुपमा उत्पादित विषाक्त मदिरा सेवनबाट कम्तीमा १८ जनाको मृत्यु भएको छ । बिहारको गोपालगन्जमा गैरकानुनी रुपमा उत्पादित विषाक्त मदिरा सेवनबाट उनीहरुको मृत्यु भएको हो । मदिरा सेवनबाट बिरामी भएका केहीलाई अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । विषाक्त मदिरा सेवन गर्नेहरुमा..

जापानमा चक्कु प्रहार गरी १९ जनाको हत्या

   साउन ११, २०७३ जापानको राजधानी टोक्यो नजिकै एक अपांग स्याहार केन्द्रमा एक व्यक्तिले चक्कु प्रहार गरेर १९ जनाको हत्या गरेका छन्। अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएअनुसार  अनुसार उक्त आक्रमणमा कम्तीमा २६ जना घाइते भएका छन्, जसमा २० जनाको अवस्था गम्भिर रहेको छ।  टोक्यो नजिकै सागामिहारा शहरको प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक..

क्यालिफोर्नियाको जंगलमा भिषण आगलागी

काठमाण्डौं, साउन ११ - अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्स शहर नजिकैको जंगलमा भीषण आगो लागेको छ । आगलागीका कारण जंगल नजिकै रहेको बस्तीका १८ घर जलेर नष्ट भएका छन् भने सयौ मानिस बिस्थापित भएका छन् । आगलागीका कारण एक जनाको मृत्यु भएको छ भने राजमार्ग बन्द भएको छ । हावा तीब्र गतिमा चलिरहेकाले आगो निभाउन समस्या भएको र १३ हजार ३ सय हेक्टर..

यस्ता पनि आमा छोरा ‘जो लोग्ने स्वास्नी बन्न खोज्दैछन ‘

अमेरिकाको मिचीगन भन्ने ठाउँमा बस्ने व्रिटिस नागरिक आमा किम वेष्ट र छोरा वेन फोर्डको इच्छा आपसमा विवाह गरेर लोग्ने स्वास्नी बन्ने र बच्चा जन्माउने छ । तर उनीहरुले त्यसो गरे हाडनाताको करणी सम्बन्धि तेश्रो डिग्रिको अपराध घोषित गर्दछ र १५ वर्षसम्म जेल बस्न पर्ने हुन्छ । जैविक सम्बन्धमा रहेका आमा छोराले द न्यु डेलाई हिजो अन्तरवार्ता दिंदै..

यो हो विश्वको सबैभन्दा लामो विमान (फोटो फिचर)

एजेन्सी । विश्वको सबैभन्दा लामो विमानको तस्वीर जारी गरिएको छ । ‘एअरल्याण्डर–१०’ नाम दिइएको यो विमान परीक्षण उडानको तयारीमा छ । यो विमान ९२ मिटर लामो छ । विश्वको अहिलेसम्मको सबैभन्दा लामो विमानको तुलनामा यसको लम्बाई १८ मिटर बढी छ । विमानको लम्बाई बढी भए पनि यसमा यात्रु संख्या भने कम हुने भएको छ । यो विमानमा केवल ४८ यात्रु सवार हुन सक्छन्..

मलेसियामा ४ नेपाली महिला पक्राउ

२०७२,चैत्र २, - मलेसियामा ४ जना नेपाली महिला पक्राउ परेका छन् । मलेसियाली प्रहरीले पेनाङको जलान सुल्तान अहमद शाहस्थित मनोरञ्जन आउटलेटबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरु २३ देखि ३० बर्ष उमेर समूहका यौनकर्मी रहेको स्थानीय संचारमाध्यमले जनाएका छन् । ती सञ्चार माध्यमका अनुसार शुक्रबार मध्यरातमा त्यहाँ छापा मार्दा ६ बंगलादेशी र ४..

९ बर्ष कान्छा यूवकसँग उर्मिलाको बिहे

  बलिउडमा कुनै बेला तहल्का मच्चाएकी अभिनेत्री उर्मिला मातोन्डकरले बिहे गरेकी छन् । वुधबार उनले आफू भन्दा ९ बर्ष कान्छा काश्मिरका व्यापारी एवं मोडल मोहसिन अख्तरसँग बिहे गरेकी हुन् । बिबाहको कार्यक्रममा उनले आफ्ना नजिकका आफन्तलाई मात्र निम्ता गरेकी थिइन् । ४२ बर्षकी यी नायिकाले गोप्य तरिकाले बिहे गरिन् । ४० काटिसकेकी अर्की..

पश्चिमा गीत सुनेको भन्दै किशोरको घाँटी रेटियो

फोटो :एजेन्सी एजेन्सी: इस्लामिक कट्टरपन्थी समूह आइएसले पश्चिमा गीत (वेस्टर्न म्युजिक) सुनेको भन्दै १५ वर्षीय इराकी किशोरको हत्या गरेको छ। इराकी शहर मोसुलमा पप गीत सुनेर रमाइरहेका बेला १५ वर्षीय एह्याम हुसेनलाई आइएसका लडाकूहरुले समातेर घाँटी रेटी हत्या गरेका हुन्। उनलाई आइएसका लडाकूहरुले आमजनमानसमा क्षमा माग्न लगाउँदै..

प्रवासी नेपाली मंच कोलोराडो च्याप्टर गठन

नातिबाबु भट्ट जनवरी ३१, २०१६ कोलोराडो, अमेरीका प्रवासी नेपाली मंच कोलोराडो राज्यको भेला आईतबार एक समारोह बिच सम्पन्न भयो । प्रवासी नेपाली मंच केन्द्रिय कोषाध्यक्ष शंकर पंन्थको प्रमुख अतिथ्यतामा सम्पन्न भेलाले जगत श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा १५ सदस्सिय कोलोराडो च्पाप्टर गठन गरि भेला सम्पन्न भएको हो । कोलोराडोको बोल्डर..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad