स्वास्थ्य/जीवन शैली

साउदी अरबको कम्पनीमा ५० नेपाली कामदार बन्धक, उद्धारमा दूतावासले पहल गरेन –

धादिङ पुस ९ -साउदी अरब । साउदी अरबको एक कम्पनीमा बन्धक बनाइएका नेपाली कामदारको उद्धारमा रियादस्थित नेपाली दूतावासले चासो नदिएको पीडितहरुले गुनासो गरेका छन् । आफूहरुको उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि बन्दी जीवन बिताउनुपरेको उनीहरुको गुनासो छ । ती नेपाली कामदारले उद्धारमा कहीँकतैबाट पनि पहल नभएको बताएको छ । पीडितले..

यो वर्ष आप्रवासीको संख्या ६ करोड नाघ्ने

धादिङ पुस ४-संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी युएनएचसिआरले शरणार्थीको आश्रयका लागि एक विशाल कार्यक्रमको तयारी गर्न युरोपेली नेतासँग आग्रह गरेको छ । युएनएचसिआरका प्रमुख एन्टोनियो गुतेरेशले शरणार्थीको पक्षमा अहिले भरहेका काम स्वागत योग्य भएको तर यो नै पर्याप्त भने नरहेको बताउनुभएको छ । उहाँले ग्रिसमा शरणार्थीको आवेदन..

पाकिस्तानको एक व्यस्त बजारमा विस्फोट हुँदा २४ जनाको मृत्यु

धादिङ मंङ्सिर २८ - पाकिस्तानको एक व्यस्त बजारमा बम विस्फोट हुँदा २४ जनाको ज्यान गएको छ । अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी पाकिस्तानको कुर्रम आदिवासी एजेन्सीको व्यस्त बजारमा बम विस्फोट भएको हो । विस्फोटनमा परि ७७ जना घाइते भएका छन् । पाराचिनारको इद गाह कपडा बजारमा विस्फोट भएको हो । विस्फोटनमा संलग्न दुई जनालाई पक्राउ गरिएको..

सुमधुर संगीतले गुञ्जियो एडीलेड

प्रदिप निरौला |साउथ अस्ट्रेलिया | नेपालमा गएको विनाशकारी भुकम्प बाट जोखिममा परेकाहरुको सहयोगको लागि देश- विदेशमा बिभन्न कार्यक्रमहरु भैरहेका बेला शनिबार साउथ अस्ट्रेलियाको एडीलेडमा एक सांगीतिक कार्यक्रमको आयोजना गरियो । पुण्य फाउन्डेसनले आयोजना गरेको ” सांगीतिक साझ २०१५” मा गायक दिप श्रेष्ठ , गायक तथा गीतारिस्ट  अनिल शाहीसंगै..

सांस्कृतिक क्रियाकलापहरुको आदानप्रदान बढाउनुपर्नेमा विश्वका बौद्धमार्गीहरुको आग्रह

नानजिङ्ग, - विश्वका बौद्धमार्गीहरुले विभिन्न देशले आपसमा भ्रमण एवम् अन्य शैक्षिक तथा सांस्कृतिक क्रियाकलापहरुको आदानप्रदान बढाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले सामुहिक एवम् तुलनात्मक अध्ययनका साथै शिक्षा र बौद्ध दर्शनका क्षेत्रमा भए गरेका अनुसन्धान र अध्ययनहरुको पनि आपसमा आदान प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । चीनमा सम्पन्न..

मलेसियामा कामदारको न्युनतम पारिश्रमिक बढ्यो, ८ लाख नेपाली लाभान्वित हुने

मलेसिया, कात्तिक ८ - मलेसिया सरकारले यहाँ कार्यरत सबै कामदारको न्युनतम पारिश्रमिक बढाएको छ । आगामी वर्षको जुलाईदेखि लागू हुनेगरी न्यूनतम पारिश्रमिक वृद्धि भएको मलेसियाली संचार माध्यमहरुले जनाएका छन । गएको शुक्रबार ‘बजेट सार्वजनिक गर्दै मलेसियाका प्रधानमन्त्री नाजिब तुन अब्दुल रजाकले निजी क्षेत्रमा कार्यरत सबै कामदारहरुको मासिक..

टर्कीमा आईएसविरुद्ध कारबाही जारी

आङ्कारा, २ कात्तिक । मुस्लिम जिहादी समूह इस्लामिक स्टेट (आईएस) का विरुद्ध टर्कीमा पनि कारबाही जारी राखिएको समाचारमा जनाइएको छ । पछिल्लो समयमा विश्वका सिरिया, इराक र टर्कीलगायतका देशमा उक्त समूहले हिंसात्मक हमलाहरु गर्ने गरेको छ । पछिल्लो समयमा यस आतङ्ककारी समूहका विरुद्धमा सिरियामा पनि कारबाहीलाई सक्रिय बनाइएको जानकारी दिइएको छ ।..

पोस्टमार्टम गर्नै लाग्दा ब्युँतियो लास

एजेन्सी मुम्बईको सायन क्षेत्रको अस्पतालमा अनौठो घटना भएको छ । चिकित्सकहरुले मृत घोषित गरिएको व्यक्ति पोस्टमार्टम गर्नु केही समयअघि उठेपछि चिकित्सक र अन्य कर्मचारी अचम्मित भएका छन् । ५० वर्षीय यी सुकुम्बासीलाई एक वरिष्ठ चिकित्सकले मृत घोषित गरेर तुरुन्तै मोर्टुअरीमा लगिएको थियो, जुन अस्पताल नियमविपरीत हो । मरिसकेका भनिएको..

हजको क्रममा २२० जना तीर्थयात्रीको मृत्यु

साउदी अरेबियामा भइरहेको इस्लाम धर्मावलम्बीहरुको वार्षिक हज तीर्थाटनमा भागदौड मच्चिँदा कम्तीमा दुईसय बीस जनाको ज्यान गएको छ। अन्य सयौं घाइते भएका बताइएको छ। साउदी अधिकारीहरुका अनुसार पवित्र शहर मक्का नजीकैको मिना भन्ने स्थानमा भागदौडको क्रममा त्यस्तो दुर्घटना भएको हो। हज तीर्थाटनमा संसारभरीका २० लाख भन्दा बढी मुसलमानहरु सहभागी..

काबुलमा धादिङका सहित १२ नेपाली अलपत्र

असार १९ - लमजुङ घर भएका २७ वर्षीय रविन खड्का र काठमाडौंका ३० वर्षीय वीरबहादुर गुरुङले दिल्लीका अनेक मुकाम, होटेलमा चक्कर मारिरहेको ७ महिना नाघेको छ । विभिन्न सूत्रबाट सम्पर्कमा आएका दलालले लाखौं रुपैयाँ कमाइ हुने गरी अफगानी सुरक्षा दस्तामा काम लगाइदिने भनेपछि उनीहरूले नेपाली सेनाको हुँदाखाँदाको जागिर छाडे । सेनामा उपदान लिएर दलाललाई..

प्रेतशक्तिका लागि भन्दै आफ्नै भतिजीलार्इ बलि

एजेन्सी : भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा एउटा विभत्स घटना बाहिर आएको छ । बहराइच जिल्लाको मोतिपुर इलाकामा एक तान्त्रिकले प्रेतशक्ति प्राप्त गर्नका लागि आफ्नी भतिजीलार्इ बलि दिएका छन् । भतिजीलार्इ बलि दिएको प्रमाण भेटिएपछि ती तान्त्रिकलार्इ प्रहरीले पक्राउ गरी मुद्धा दर्ता गरेको छ । युपी प्रहरीका एसपी नेहा..

४३ बर्षीया महिलालाई भर्जिन ब्वाइफ्रेन्ड चाहियो !

प्रेममा उमेरको कुनै बन्धन हुँदैन । यहि कुरा एक ४३ बर्षीया महिला ज्याकीले सावित गरेकी छन ।हजुर, भन्नमा ज्याकी ४३ बर्षकी छिन्, तर उनलाइ आफु भन्दा आधी उमेर अर्थात टिनेजर्स ब्वाइका साथमा सेक्स गर्न मन पर्दछ ।यति मात्र हैन, ज्याकीलाइ भर्जिन ब्वाइजका साथमा सेक्स गर्न मन लाग्दछ । अहिले सम्म उनले कयौं युवाहरूका साथमा सेक्स गरिसकेकी छन ।अचम्म त, यी..

मलेसिया र खाडीका मुलुकमा अब निःशुल्क टिकट र भिसा, १० हजारभन्दा बढी तिर्नु नपर्ने – 

 धादिङ–जेठ, सरकारले मलेसिया र खाडीका ६ ओटा मुलुकमा टिकट र भिसा शुल्क नलाग्ने गरी मात्र नेपाली कामदार पठाउन दिने भएको छ ।सरकारले रोजगारदाता कम्पनीले आउने–जाने हवाई टिकट, प्रवेशाज्ञावापत लाग्ने खर्च ब्यहोर्ने मात्र होइन, कामदारको तलबबाट कुनै अन्य खर्च नकटाउने शर्तमा मात्रै यी देशमा वैदेशिक रोजगारीका लागि नेपाली कामदार पठाउनेभएको हो..

टोलीको मनोबल बढाउन समाचारवाचिका नांगिए

उनीहरूले एकसाथ मिलेर स्पेनिस क्लब बार्सिलोनालाई यस सिजन सम्भव सबै उपाधि दिलाए । एक सय २२ गोलका लागि उनीहरूले गरेको साझेदारी स्पेनिस लिगकै सर्वाधिक ठूलो साझेदारी थियो । उनीहरूकै प्रदर्शनको आडमा बार्सिलोना दोस्रोपटक राष्ट्रिय लिग, राष्ट्रिय कप र महादेशीय कप जित्ने विश्वकै पहिलो टिम बन्यो तर अब उनीहरूको साझेदारी होइन, मैदानभित्र..

आफ्नै चिहान खन्न लगाएर हत्या (फोटो फिचर)

काठमाडौं: क्रुर हत्याको लागि आतकंकारी सगंठन 'आइएस' विश्वमै चर्चित छ । फलामे पिंजडामा आगो लगाएर गरिएको हत्या होस् या अचानोमा राखेर टाउको छिनाइएको घटना नै किन नहोस्, सो सगंठन विश्वभर आफ्ना विभत्स गतिविधीले चर्चामा आइरहन्छ । हालै आइएससगँ सम्बन्धीत एक समुहले इजिप्टमा एक ब्यक्तिलाई आफ्नै चिहान खन्न लगाएर हत्या गरेको भिडियो..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad