स्वास्थ्य/जीवन शैली

जहाजको ककपिटभित्रै पाइलट कुटिएपछि……

एजेन्सी : एक जर्मन पाइलटले फ्रान्समा जहाज दुर्घटना गराएर डेढसय यात्रुको ज्यान लिएको घटना सेलाउन नपाउँदै पाइलटबीच जहाजभित्रै कुटाकुट भएको खबर आएको छ । भारतको जयपुर एयरपोर्टमा आइतबार साँझ एयर इन्डियाका फ्लाइटमा पाइलट र को-पाइलटबीच कुटाकुट भएको हो । ककपिटमा भएको झगडाका क्रममा रिसले आगो भएका को-पाइलटले आफ्ना क्याप्टेनलार्इ कुटपिट..

दाइजो विवादमा ससुरासहित दशको गोली हानी हत्या

फोटो :एजेन्सी पाकिस्तान : पाकिस्तानको उत्तरपूर्वी भागमा एक युवाले पत्नीले घर छोडेको झोंकमा ससुरासहित १० जनालार्इ गोली हानी हत्या गरेका छन् । २५ वर्षीय युवा अहमद साहले आइतबार बिहान ससुरासहित १० जनामाथि एके ४७ राइफलले गोली बर्साएर ज्यान  लिएका हुन् अन्नपूर्ण पोष्टमा खबर छ । दाइजो विवादले घर छाडेकी पत्नी नफर्केपछि..

३० वर्षसम्म मृत्युदण्ड कुरेका व्यक्ति निर्दोष ठहरिँदा…

फोटो :जेलबाट रिहा भएपछि आफन्तसँग अंकमाल गर्दै रे हिन्टन । तस्बिर : एजेन्सी एजेन्सी : अमेरिकाको अलबामा राज्यमा ३० वर्षसम्म मृत्युदण्ड कुरिरहेका एक पुरुष निर्दोष ठहरिँदै रिहा भएका छन् । उनीविरुद्ध वकिलहरुले पेश गरेको अपराधसम्बन्धी प्रमाण पुष्टि नभएपछि रिहा गरिएको हो । यो कानुनी लडाइँ शुरु हुने क्रममा १९८५ मा हत्या..

सेल्फीका कारण सम्बन्ध विच्छेद

युक्रेनकी एक महिलाको दाम्पत्य जीवन सेल्फीका कारण भत्किएको छ। इन्टरनेटमा सेल्फी अपलोड गरेका कारण उनलाई श्रीमान्ले छोडिदिएका छन्। ३२ वर्षीया अलिना पोलितुखा सुन्दर छिन्। उनी आफ्ना अश्लील सेल्फी इन्टरनेटमा राख्ने गर्छिन् र ती तस्बिर भाइरल भएका छन् नागरिक न्यूज डट कममा खबर छ । उनका श्रीमान् अलेक्जान्द्र राजनीतिज्ञ हुन्। उनी..

हरेक २० मा १ विद्यार्थी देहव्यापारमा संलग्न

-एजेन्सी लन्डल । बेलायतका विश्वविद्यालयमा अध्ययनका लागि खर्च जुटाउन हरेक २० मा एक विद्यार्थी कुनै न कुनै रुपमा वेश्यावृत्तिमा संलग्न भइरहेका छन् । एउटा नयाँ सर्वेक्षणमाद्वारा बाहिर ल्याइएको तथ्यांकअनुसार धेरै विद्यार्थी लुकिछिपी यो पेसामा लागिरहेका हुन् । ‘स्टुडेन्ट सेक्स वर्क प्रोजेक्ट’को रिपोर्टअनुसार देहव्यापारमा..

जसलाई डाक्टरले भोकै मार्न भनेका थिए -आमाले नमान्दा विश्वकै चर्चित भए

जन्मिँदै उनको घाँटी भाँच्चिएको जस्तो गरि टाउको पिठ्युँतर्फ पल्टिएर लत्रिएको थियो । हातखुट्टा पनि कामै नलाग्ने जस्ता थिए । यस्तो बच्चालाई बँचाउनु भन्दा भोकै राखेर मर्न दिनु राम्रो हुन्छ भनेर डाक्टरहरुले उनकी आमालाई सुझाए । तर, आफ्नो कोखको सन्तानलाई भोकै मार्न कुन आमाको मनले दिन्छ र ? त्यसैले उनले डाक्टरको त्यस्तो पापी सुझावलाई..

गर्भवतीको पेटमा छुरा हानेर शिशु निकालियो

फोटो :डायनल क्याटरिसले छुरा हानिएकी महिला मिचेल विलकिन्स । तस्बिर : एजेन्सी एजेन्सी : अमेरिकाको कोलोराडोमा एक सात महिनाकी गर्भवती महिलाको पेटमा छुरा हानेर शिशु नै निकालेको खबर आएको छ ।गर्भवती महिला मिचेल विलकिन्सको घरमा बच्चाको लागि कपडा खरिद गर्न पुगेकी संदिग्ध महिला डायनल क्याटरिसले उनीमाथि छुरा हानेर पेटबाट ‍शिशु नै बाहिर..

स्कुल जान नमान्‍ने छोरीमाथि बाबुको यो ज्यादति

फोटो :बिबिसी एजेन्सी : भारतको उत्तर प्रदेशस्थित मथुरा जिल्लामा आफ्नी छोरी स्कुल जान नमानेपछि एक बाबुले उनलार्इ मोटरसाइकलमा बोरालार्इ झैँ बाँधे । ती बाबुले छोरीलार्इ मोटरसाइकलको पछाडिलार्इ डोरीले बाँधेर बोराझैं लादेर कुदाए । मथुराको सौन्ख रोडस्थित नगला माना गाउँमा बस्दै आएका भगत सिंहले स्कुल जान नमान्ने आठ वर्षकी छोरीलार्इ..

माइत आएकी दिदी आफ्नै भाईबाट बलात्कृत

नयाँदिल्ली । विश्वभरी धार्मिक मान्यता परम्परा विर्सदा मानवले आफ्नो नैतिकता गुमाउन थालेको छ । पारिवारिक सम्बन्धमा दिदी र भाईको आमा छोरा जस्तै नाता हुन्छ । तर भारतको आगरामा एक युवकले आफ्नै दिदीको बलात्कार गरेका छन् । माइत आएकी दिदीलाई घरभित्रै आफ्नो कोठामा बोलाएर जुसमा नशालु पदार्थ खुवाएर बलात्कार गरेका हुन् । ति भाईले दिदीसंग..

३१ महिनादेखि कतारमा शव अलपत्र

पहिचान नखुलेपछि ३१ महिनादेखि एक नेपाली कामदारको शब यहाँ अलपत्र परेको छ । ती कामदारको सन् २०१२ अगस्ट २७ मा मृत्यु भएको थियो । अस्पतालमा ती कामदारलाई ‘उत्तमलाल महत्तो’ को नाममा भर्ना भएको थियो । भर्ना भएको दुईदिनमा धेरैजसो अंगले काम नगरेपछि मृत्यु भएको हमाद अस्पतालले जनाएको छ । हमाद अस्पतालमा उनको दर्ता नम्बर ‘एचसि २७४४७२३’ छ । नेपाली..

थाइल्याण्डमा पारसलाई थुना मुक्त गर्न अदालतको आदेश

काठमाडौं, फागुन २६ - थाइल्याण्डमा थुनामा रहेका पूर्वयुवराज पारस शाहलाई नोङखाई प्रान्तीय अदालतले थुना मुक्त गर्ने आदेश दिएको छ। ‘पूर्व युवराजका वकिल चाक छाइलाई रिहाइको जानकारी अदालतले मंगलबार दिएको छ,' थाइल्याण्डस्थित नेपाली समाजसेवी तथा पारसका साथी सुनिल खड्काले सेतोपाटीसँग भने– ‘उहाँलाई प्रक्रिया पुर्‍याएर एक दुई दिनमै छाडिने..

खुर्सानीको धुलो आँखामा हालेर करोडौं लुटियो

 एजेन्सी : भारतको पञ्जाबस्थित मोहालीमा एक लुटेरा समूहले बैंकको क्यास भ्यानबाट करोडौं लुटेका छन्। क्यासिएर समेत सवार क्यास भ्यानका ड्रार्इभर र गार्डको आँखामा खुर्सानीको धुलो हालेर कार दुर्घ६ना गरार्इ लुटेरा समूहले एक करोड ३४ लाख भारतीय रुपैयाँ सोमबार लुटेका हुन्।   पञ्जाबको मोहालीस्थित दुरेलाको नजिकै रहेको भारतको चर्चित एक्सिस..

मलेसियाको एयरपोर्टमा सयौं नेपालीको बिचल्ली

क्वालालम्पुर : कम्पनीबाट विदा लिएर घर फर्कन लागेका सयौं नेपालीको मलेसियास्थित एयरपोर्टमा विचल्ली भएको छ ।काठमाडौंको त्रिभुवन विमानस्थलमा टर्किस जहाज विग्रेर धावनमार्ग अवरुद्ध भएपछि उडान बन्द हुँदा घर फर्कन लागेका सयौं नेपाली मलेसियाको एयरपोर्टमा अलपत्र परेका हुन् ।मलेसियाको क्वालालाम्पुरस्थित केएलआईएमा रहेका दुईवटा..

बम आक्रमणमा ३३ जना मारिए

नाइजेरिया : नाइजेरियाको उत्तरपूर्वी भागमा शनिबार विभिन्न स्थानमा भएको बम आक्रमणमा कम्तीमा ३३ व्यक्तिको मृत्यु भएको छ ।  सो बम हमालामा बोको हराम समूह संलग्न रहेको बताइएको छ । शनिबार भएको पहिलो आक्रमण बागा माछाबजारमा एक महिला आत्मघाती बम आक्रमणकारीले बिहान ११: २० बजे गरेको बोर्नो राज्यको माछाव्यापारी सङ्घका प्रमुख अबुबाकर..

जेल तोडेर ‘बलात्कारी’ को कुटीकुटी ज्यान लिइयो

 बलात्कारको अभियोगमा सजाय भोगिरहेका एक कैदीलार्इ जेलबाटै निकालेर गाउँलेले कुटीकुटी हत्या गरेका छन् । भारतको नागाल्यान्ड राज्यको दिमापुर जिल्लास्थित जेलबाट एक कैदीलार्इ सडकमा निकालेर स्थानीयबासीको हिंस्रक भीडले कुटीकुटी हत्या गरेको हो ।जेल तोडेपछि बलात्कारको अभियोग लागेका ती व्यक्तिलार्इ भी‌डले अपहरण गरेर ब्यस्त सडकमै कुटपिट..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad