स्वास्थ्य/जीवन शैली

जातीय बिभेद विरुद्ध विश्व सम्मेलन हुने

अमेरिका- अमेरिकाको राजधानी वाशिंटन डी.सी.मा जातीय बिभेद विरुद्ध यही मार्च१९, २० र २१मा विश्व सम्मेलन हुने भएकोछ| राजधानीमाअवस्थित ट्रिनिटी युनिभर्सिटी (Trinity University) हुन्लागेको सो सम्मेलनमा संसारभरबाट विभिन्न संस्थाका २०० भन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहनेछ | उपस्थितहुने ५० भन्दा बढी संस्थाहरु तथा देशहरुमा संयुक्तराज्य अमेरिका,..

मलेसियामा एक नेपालीलाई मृत्युदण्ड, ३२२ जेलमा ,३५७ डिर्पाट शिविरमा

रोजगारीको सिलसिलामा मलेसिया गएका एक नेपाल नेपालीलाई यहाँको अदालतले मृत्युदण्डको सजाय तोकेको छ।नेपालीहरूको लागि रोजगारीको मुख्य गन्तव्यस्थलको रूपमा विकास भइरहेको मलेसियामा नेपालीहरू विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै मलेसियन सरकारले विशेष निगरानी बढाएको छ सेतो पाटी डट कमले खबर लेखेको छ । पछिल्लो समय मलेसियाली..

भुस्याहा कुकुर तह लाउन यस्तो जुक्ति

काठमाडौं : भारतको उत्तर प्रदेशको बरेली जिल्लामा भुस्याहा कुकुरले हैरान बनाएपछि त्यहाँको प्रशासनले नयाँ जुक्ति निकालेको छ । कुकुले बालबालिकालार्इ टोकेर हैरान बनाएपछि त्यहाँका जिल्ला अधिकारीले भुस्याहा कुकुर ठेगान लगाउन निलो रंगको प्रयोग गर्ने भएका छन् । ४० दिनयता भुस्याहा कुकुले ५ जना बालबालिकालार्इ टोकेपछि एक मार्चबाट..

बलात्कारीलार्इ १ हजार ५ सय ३५ वर्ष जेल सजाय

फोटो :एजेन्सी  एजेन्सी : दक्षिण अफ्रिकामा ३५ वर्षीय पुरुषलार्इ अदालतले १५३५ वर्षको जेल सजाय सुनाएको छ । जोहनेसबर्गको एक अदालतले गुटेङ्ग प्रान्तको तेन्बिसा इलाकामा बस्ने अल्बर्ट मोरेकमाथि २००७ देखि २०१२ सम्ममा २९ जना महिलालार्इ बलात्कार गरेको अभियोग लागेको थियो ।जोहनेसबर्ग उच्च अदालतले बिहीबार ती युवामाथि जम्मा १५३५ वर्षको जेल..

दिल्लीमा आम आदमीलाई ६७ सिट, भाजपा ३, कांग्रेस शून्य

नयाँदिल्‍ली: भारतको दिल्ली विधानसभा चुनावमा अरविन्द केजरीवाल नेतृत्‍वको आम आदमी पार्टीले अभूतपूर्व जित हासिल गरेको छ। सत्तारुढ दल भारतीय जनता पार्टीलाई निकै पछाडि पारेर आम आदमीले विधानसभा कब्जा गरेको छ। शानदार बहुमतसहित नौ महिनाअघि केन्द्रीय सरकारको नेतृत्व लिएका भारतका प्रधानमन्त्री नरेन्‍द्र मोदीको लोकप्रियतालाई..

फुटबल म्याचमा भएको भागदौड र झडपमा २२ को मृत्यु

कायरो , माघ २६ - इजिप्टको राजधानी कायरोमा फुटबल म्याच हेरिरहेका दर्शकबीच भएको भागदौडमा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको समाचार छ । आइतबार राति भएको क्लबको म्याचमा विशेषगरी आ–आफ्ना क्लबका समर्थकहरुले सो भागदौड गरेका थिए । उक्त भागदौडमा परी आइतबार राति नै २२ जनाको ज्यान गएको हो । उक्त भिडमा परी थिचिएर र उकुसमुकुसका कारण अरु २० जना..

बृद्ध मानिसलाई यसरी रेटियो (तस्विर सहित)

इस्लामिक स्टेट आइएसका लडाकुहरुले सिरियामा एक बृद्धलाई सार्वजनिकरुपमा विभत्सरुपमा घाँटी रेटेर हत्या गरेका छन् । बोक्सी भएको अभियोगमा लडाकुहरुले ती बृद्धको विभत्स हत्या गरेका हुन् । ती बृद्धलाई सार्वजनिरुपमा घाँटी रेटेर हत्या गरिएको तस्विर एक अज्ञात ब्यक्तिले सार्वजनिक गरेको डेलीमेलले जनाएको छ । सिरियाको राक्का भन्ने आएसको..

संसारकै सबैभन्दा बृद्ध व्यक्ति ११२ बर्षका भए

जापानका सकारी मोमोई संसारकै सबैभन्दा बृद्ध व्यक्ति टोकियो । गिनीज बुकमा संसारका सबैभन्दा बृद्ध व्यक्तिका रूपमा दर्ता भएका एक जापानी ११२ बर्षका भएका छन । बुधबार उनको ११२ अाैं जन्मदिन मनाइएको छ । गत बर्ष जूनमा अलेक्जेण्डर इमिच १११ बर्ष र १२४ दिनको उमेरमा निधन भएपछि एक पूर्व कृषि रसायन शिक्षक सकारी मोमोई संसारका सबैभन्दा वृद्ध व्यक्ति..

आतंकबादको अभियोगमा कम्बोडियामा नेपालीलाई ८ बर्ष जेल

काठमाण्डौ २२ माघ - आतंकबादी गतिबिधिमा संलग्न भएको अभियोगमा कम्बोडियामा एक नेपालीलाई ८ बर्षको जेल सजाए सुनाइएकोछ । ८ बर्ष जेल सजाएँ सुनाइएका नेपाली धनपति पौडेल(दायाँ) र बंगलादेशी नागरिक कम्बोडियामा ब्यबसाय गर्दै आएका पर्वत कार्कीनेटाका धनपति पौडेल र अन्य दुई बंगलादेशीसहित तीन जनालाई त्यहाँको सर्वोच्च अदालतले बुधबार कैद सजायँ..

२ सय बर्ष अघि मृत्यु भएको भिक्षुको शव जस्ताको त्यस्तै भेटियो ..!

मानिसको मृत्यु भएपछी आत्मा जीवित रहन्छ तर शरीर भने माटोमा बिलिन हुन्छ भन्नेमा सबैको एकै मत हुन्छ तर कहिलेकाही यस्तो अचम्म पनि हुन्छ जहाँ मृत्यु भएको धेरै समय पछि पनि शरीर जस्ताको त्यस्तै भेटिन्छ | करिब दुइ सय बर्ष पहिले मृत्यु भएका एक भिक्षुको शरीर अहिले पनि उही आसनमा फेला परेपछि सबै जना  अचम्भित भएका छन । आज भेटिदा ति भिक्षुको शरीर..

अमेरिकामा संकटकाल घोषणा

अमेरिका, १३ माघ । अमेरिकाका केही राज्यमा भयानक हिमआँधीको सुरुवातसँगै सोमबार साँझबाट संकटकाल घोषणा  गरिएको एजेन्सीहरूले जनाएका छन् ।  सोमबार स्थानीय समयअनुसार साँझबाट सुरु भएको जुनो नामको हिमआँधी मध्यरातबाट भयानक हुने मौसमविद्हरूले चेतावनी दिएका छन् । यस्तो चेतावनीसँगै न्यूयोर्क, बोस्टन, रोड आइल्याण्ड, पेन्सिलभेनिया लगायत..

मलेसियामा एक वर्षदेखि नेपाली युवा बेपत्ता

मलेसिया :  एक वर्षअघिबाट मलेसियामा एक नेपाली वेपत्ता भएका छन् । मलेसियाबाट वेपत्ता छहरा गाविस–७ पाल्पाका नरबहादुर खत्री तिवारीको खोजीमा सहयोग गर्न उनका आफन्तले आग्रह गरेका हुन् । २०६७ साउनमा कामका लागि मलेसिया आएका उनी एकवर्ष देखि घर परिवारको सम्पर्क बाहिर रहेको उनका भाइ केशव थापाले बताए । थापाका अनुसार उनी एक वर्षअघि कम्पनी छाडेर..

इन्डोनेशियामा पाँच नेपालीलाई मुत्युदण्ड सजाय

 जीवनरक्षाका लागि इन्सेकको अपिल काठमाडौँ, - इन्डोनेसियाली सरकारले पाँच नेपालीसहित छ जनालाई मृत्युदण्ड दिने निर्णय गरेको छ । मृत्युदण्ड सुनाइएकामा बहर तामाङ, वीरबहादुर गुरुङ, इन्द्रबहादुर तामाङ, नरबहादुर तामाङ र तिलबहादुर भण्डारी रहेका छन् । मत्युदण्डको सजाय सुनाइएको जनाउँदै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले आफ्ना नागरिकको..

परपुरुषसंग लाग्ने पतिको लिङ्ग चट

बेइजिङ,- एक चिनियाँ महिलाले आफ्ना पतिले अर्की महिलासँग सम्बन्ध राखेको भनी उसको लिङ्ग काटिदिएकी छन् । यसअघि पनि यी महिलाले आफ्ना यिनै पतिको लिङ्ग काटिदिएकी तर त्यसलाई चिकित्सकहरूले सिएर सही बनाइदिएको चिनियाँ आमसञ्चारले उल्लेख गरेका छन् । चीनको मध्यभागमा रहेको हेनान प्रान्तमा डिसेम्बरमा भएको आक्रमणपछि फान थर भएका यी ३२ वर्षीय पुरुषको..

दुर्घटनाग्रस्त एयरएसियाको ‘ककपिट भ्वाइस रेकर्डर’ प्राप्त

इन्डोनेसिया- इन्डोनेसियाली पौडीबाजहरूले मङ्गलबार जाभाको सामुद्रिक क्षेत्रमा दुर्घटनाग्रस्त एयरएसिया विमानको भग्नावशेष तल रहेको ‘ककपिट भ्वाइस रेकर्डर’ प्राप्त गरेका छन् । यसबीच यस विमानसेवाका प्रमुखले आफूले थाहा पाएसम्मको सबैभन्दा कठिन समयबाट अगाडि बढ्ने बताउनुभएको छ । उक्त विमानको अर्को ‘ब्ल्याक बक्स’ अर्थात ‘फ्लाइट डाटा..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad