स्वास्थ्य/जीवन शैली

बिस्कुटले १४ बाँदरको ज्यान लियो

कोलकाता: भारतको पूर्वी भागमा मुसाको विषयुक्त विस्कुट खोसेर खाँदा चौध बाँदरको मृत्युभएको जानकारी अधिकारीहरुले सोमबार दिएका छन् । सोह्रवटा लङ्गुरको एक समूहले पश्चिम बङ्गालमा स्थानीय फेरीवालाबाट ती बिस्कुट खोसेका थिए । ती बिस्कुट खाँदा ती लङ्गुर आइतबार निकै बिरामी परेको बताइएको छ । ती बिस्कुट खाएपछि तत्कालै १४ लङ्गुरको घटनास्थलमा..

२०१४ लाई फर्केर हेर्दा

पेरिस ।  सन् २०१४ लाई फरक फरक तरिकाले विश्लेषण सबैले आफ्नो तरिकाले गरेका छन्। भोगाई बुझाई फरक छन् । तर समग्रतामा २०१४ लाई  अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले यसरी विश्लेषण गरेको छ । सन् २०१४का प्रमुख घटना – फेब्रुअरी १८ : युक्रेनको केन्द्र किभको मध्य स्वतन्त्रता चोक (इन्डिपेन्डेन्स स्क्वायर) वा माइडेनमा युरोपसमर्थक..

७२ घण्टामा १२ किसानले आत्महत्या गरे

नागपुर(भारत) / भारतको महाराष्ट्र राज्यमा विगत ७२ घण्टा अर्थात तीन दिनको अवधीमा १२ किसानले आत्म हत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो महिनामा मात्र ५२ जना किसानले आफ्नो ज्यान लिएका छन् । बर्षभरीमा ६ सयभन्दा बढीले आफ्नो ज्यान लिएका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार सन २००५ देखि १० हजारभन्दा बढी किसानले बिभिन्न बाली..

मुम्बईमा जलेर ८ नेपालीको मृत्यु

मुम्बई-मुम्बईको भिवन्डी सहरस्थित काठ गोदाममा शनिबार बिहान भएको आगलागीमा परेर कपिलवस्तुका ८ नेपालीको मृत्यु भएको छ । सख्त घाइते तीन नेपालीको उद्दारपछि उपचार भइरहेको छ । मृत्यु भएकामध्ये ५ जना र सख्त घाइते ३ जना एकै गाउँका छन् ।ज्यान गुमाउनेमा एकै घरका दाजुभाइ समेत परेका छन् । खबरले पूरै गाउँ शोकमग्न छ । आर्थिक अवस्था कमजोर भएका उनीहरु..

एउटै कम्प्युटरको मूल्य ३ लाख ६५ हजार डलर

न्युयोर्क, – एप्पलका सह संस्थापक स्टिभ जब्सले झन्डै ४० वर्ष अगाडि व्यक्तिगत रुपमा बिक्री गरेको दुर्लभ एप्पल–१ कम्प्युटर न्युयोर्कमा ३ लाख ६५ हजार अमेरिकी डलरमा बिक्री भएको छ । जब्सले १९७६ को जुलाईमा क्यालिफोर्नियाको ग्यारेजबाट ६ सय अमेरिकी डलरमा यो कम्प्युटर बिक्री गरेका थिए । यो कम्प्युटर परिचय नखुलाइएका खरिदकर्तालाई..

बेइजिङमा सार्वजनिक स्थलमा धूमपान निषेध

बेइजिङ, १२ मङ्सिर । चीनको राजधानीले शुक्रबार ‘इनडोर’ अर्थलाग्ने सबै सार्वजनिक स्थलमा धूमपान निषेध लागू गरेको छ । चीनमा ३० करोड जनता धूमपान व्यसनी रहेको र यसअघि उनीहरूको क्रियाकलापमा सार्वजनिक रूपमा प्रतिबन्ध लगाउने प्रयास असफल भएको बताइएको छ । यो नयाँ नियम जुन महिनामा लागू हुनेछ र यस नियमले सुर्तीजन्य वस्तुको सार्वजनिकस्थल वा..

बोको हरामबाट नाईजेरियामा ४८ माछा बिक्रेताको हत्या

नाइजेरिया, ७ मङ्सिर । नाइजेरियामा सधँै अशान्त भइरहने बोर्नो राज्यमा बोको हरामका बन्दुकधारीले ४८ जना माछा बिक्रेताको हत्या गरेकोे छ । उक्त जानकारी नाइजेरियाली माछा बिक्रेता सङ्घले आइतबार एएफपी समाचार समितिलाई दिएको हो । माछा बिक्रीको लागि प्रख्यात गाउँ नजिकै नाइजेरिया र चाडलाई जोड्ने बाटोमा दर्जनौँको सङ्ख्यामा आएका बोको हरामका..

अमेरिकी जनतालाई खाना खेर नफाल्न आग्रह

वासिङटन, ६ मङ्सिर । खाद्यान्न उत्पादन पर्याप्त भएकोमा खुसी मनाउन आयोजना गरिने बिदाको दिन अर्थात धन्यवाद दिवस (थ्याङ्क्स गिभिङ डे) मनाउन अमेरिकी जनतालाई खाना खेर नफाल्न आग्रह गरिने भएको छ । हरेक वर्ष अमेरिकामा एक करोड ५४ लाख किलोग्राम खाना फाल्ने गरिन्छ । उक्त जानकारी वातावरण संरक्षण संस्था– इन्भाइरन्मेन्ट प्रोटेक्सन एजेन्सी (ईपीए) ले..

 एकै पटक सत्र बच्चाको जन्म, ‘बच्चाहरु आएको आयै, आएको आयै !’

    अमेरिकाकी एक महिलाले एकै पटकमा १७ बच्चालाई जन्म दिएकी छिन् । उनले २९ घन्टाको अवधिमा त्यतिका संख्यामा बच्चालाई जन्म दिएर रेकर्ड नै कायम गरिकी छन् । अमेरिकाको इन्डियनपोलिस मेमोरियल अस्पतालमा शल्यक्रिया गरि ती बच्चा निकालिएको हो । शल्यक्रियामा संलग्न डा. ज्याक मोर्रोले यो घटना निकै अतुलनीय भनेका छन् । ‘बच्चाहरु आएको आयै, आएको..

भारतीय गुरु आश्रममा छको मृत्यु

बार्वाला (भारत),- उत्तर भारतमा अवस्थित एक आश्रमबाट प्रहरीले बुधबार पाँचवटा शव बरामद गरेको समाचार छ । एक व्यक्तिको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई पनि त्यहीँ सिकिस्त अवस्थामा अस्पताल लगिएको थियो । सो आश्रममा प्रहरीको पक्राउ वारेन्टमा परेका ६३ वर्षीय रामपाल महाराज नामक एक गुरुलाई लुकाइएको भनि प्रहरी र गुरु समर्थकबीच..

हङ्कङका प्रदर्शनकारीद्वारा विधान सभाको भवनमा आक्रमण

हङकङ, - हङ्कङ्का आन्दोलनकारी विद्यार्थीले बुधबार बिहानै त्यहाँको विधान सभाको हलमा आक्रमण गरेको भन्दै उक्त सभाको बैठक स्थगित गरिएको समाचार छ । उक्त विधान सभाको हलको मूलद्वारमा आन्दोलनकारीले हमला गरेका थिए । बिहान भएको सो घटनापछि बैठक स्थगित गरिएको प्रहरीले जानकारी दिएको छ । सो हमलाका कारण उक्त भवनको द्वारमा क्षति पुगेको बताइएको छ ।..

चीन जापान भेटवार्ताका अमेरिकाद्वारा स्वागत

  बेइजिङ, २५ कात्तिक - चिनियाँ राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच भएको भेटवार्ताको अमेरिकाले स्वागत गरेको छ । अमेरिकाले उक्त भेटवार्ताको स्वागत गर्दै हालैका दिनमा देखापरिरहेको यी दुई देशबीचको विवादको समाधानका लागि यस भेटवर्ता सहयोगी हुनसक्ने धारणा राखेको हो । चिनियाँ राष्ट्रपति सि र जापानी प्रधानमन्त्री सिन्जो अबेबीच सोमबार..

भारतमा हत्याको तीसौँ वर्षमा गान्धीलाई श्रद्धाञ्जलि

नयाँ दिल्ली, १४ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी, नेहरू–गान्धी परिवार तथा कङ्ग्रेस पार्टीले एक न्यून औपचारिक समारोहमा पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीलाई उहाँको हत्या गरिएको ३० औँ वार्षिकीमा श्रद्धाञ्जलि प्रकट गर्नुभएको छ । पूर्व प्रधानमन्त्री गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रममा भारतका नयाँ सरकारका कोही..

संयुक्त अरब इमिरेट्समा विदेशी घरेलु महिला कामदारले दुव्र्यवहार सहनुपर्छ ः ह्युमन राइट्स वाच

मनिला, ६ कात्तिक । गरिब मुलुकबाट संयुक्त अरब इमिरेट्समा घरेलु कामदारका रूपमा काम गर्ने महिलाले शारीरिक, यौनजन्य तथा भावनात्मक दुव्र्यवहार सहनुपर्ने र उनीहरूलाई प्रणालीगत रूपमा सुरक्षा अस्वीकार गरिने जानकारी मानवअधिकारवादी अन्तर्राष्ट्रिय संस्था ह्युमन राइट्स वाचले दिएको छ । यस संस्थाले यस मुलुकलाई उनीहरूको प्रतिबन्धात्मक..

मध्यअफ्रिकामा बन्दुकधारीले तीस व्यक्तिको हत्या गरे

बानगुई, (मध्यअफ्रिकी गणतन्त्र), ६ कात्तिक । मध्यअफ्रिकी गणतन्त्रमा यसैसाता भएको नयाँ आक्रमणमा बन्दुकधारीहरूले कम्तीमा ३० व्यक्तिको हत्या गरेको जानकारी संयुक्त राष्ट्र सङ्घको शान्तिकर्मीहरूले बुधबार दिएका छन् । यस मुलुकको मध्यभागमा रहेका यामाल गाउँमा मङ्गलबार तथा बुधबार भएका आक्रमणमा अन्य दर्जनौँ व्यक्ति घाइते भएको, उनीहरूले..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad