स्वास्थ्य/जीवन शैली

भारतीय प्रधानमन्त्री मोदीको शासनमा बलियो नियन्त्रण

मुम्बई, २ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दक्षिणपन्थी दल भारतीय जनता पार्टीले आइतबार दुई प्रमुख राज्यमा भएका निर्वाचनमा विजय हासिल गरेको छ र पाँच महिनाअगाडि राष्ट्रिय रूपमा सरकारमा पुगेको यस दलले शासनमा आफ्नो नियन्त्रण बलियो बनाएको छ । प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टीले महाराष्ट्रमा विजय हासिल गरिहेको छ र यो..

हवाई आक्रमणमा तालिवान कमाण्डरसहित दुईको मृत्यु

अफगानिस्तान- अफगानिस्तानको उत्तरी बाघलान प्रान्तको बोर्का जिल्लामा तालिवान आतङ्ककारी लुकेको बसेका इलाकालाई लक्ष्यगरी अफगान सैनिकले गरेको हवाई आक्रमणमा प्रमुख कमाण्डर कारी जुबाइरसहित दुई आतङ्ककारीको मृत्यु भएको जनाइएको छ । बिहीबार अबेर राति गरिएको सो हवाई आक्रमणको क्रम कारी जुवाइर र उनका सहयोगी अर्का एक तालिवान आतङ्ककारीको..

प्रहरीद्धारा प्रदर्शनस्थल कब्जा

हङ्कङ, ३१ असोज । विगत दुई हप्ताभन्दा बढी समयदेखि आन्दोलनकारी विद्यार्थीहरूले अखाडा जमाई रहेका हङ्कङ्का मुख्य मुख्य बजार केन्द्रहरू दङ्गा प्रहरीले कब्जा गरेको छ । आज बिहान सबेरै सशस्त्र बलसहित आएका सयौँ दङ्गा प्रहरीले प्रदर्शनकारीहरूले गाडेका पाल, खडा गरेका सडक अवरोधहरू सवै हटाएका छन् । यद्यपि नगरको चौडा मुल सडक भने प्रहरीले..

फ्रान्सका जँ टिरोललाई नोबेल अर्थशास्त्र पुरस्कार

स्टकहोम, - फ्रान्सेली अर्थशास्त्री जँ टिरोललाई ठूला कम्पनी, बजारको शक्ति तथा नियमनमा उहाँको विश्लेषणका लाग यस वर्षको नोबेल अर्थशास्त्र पुरस्कार प्रदान गरिएको रोयल एकेमडेमी अफ साइन्सेजले सोमबार जानकारी दिएको छ । टिरोल यस वर्ष नोबेल पुरस्कारबाट सम्मानित हुने दोस्रा फ्रान्सेली नागरिक हुन् । पुरस्कार निर्णायक समितिले उनी आफ्नो..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad