स्वास्थ्य/जीवन शैली

धादिङ थाँक्रेका १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ

धादिङ,९ जेठ - धादिङ जिल्लाका तेश्रो कोरोना संक्रमित थाँक्रे गाउँपालिका वडा नम्बर ७ का एक पुरुषको परिवार र सम्पर्कमा रहेका १० जनाको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । थाक्रे गाउँपालिका वडा नम्बर ७मा घर भई काठमाण्डौंको वागबजारमा प्रेस संचालन गर्दै आएका ४१ बर्षिय पुरुषमा मंगलबार कोरोना संक्रमण देखिएपछि उनको घरपरिवार र सम्पर्कमा..

सोमबार राती सम्ममा नेपालमा कोरोना संक्रमितको संख्या ३७५

धादिङ- सोमबार धादिङ लगायत विभिन्न जिल्लामा गरि ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । राती अबेर सम्ममा नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती १०.१५ बजे सार्वजनिक गरेको विवरण अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख, सुनसरी र झापामा गरी १८ जनामा संक्रमण देखिएको हो। यस अघि सोमबार दिउँसो..

कटुवालपौवाका ३६ जनाकै पिसिआर नेगेटिभ, पति र छोरामा पनि देखिएन कोरोना

धादिङ, ५ जेठ-  धादिङको गल्छी गाउँपालिका ८ गोगनपानी कटुवालपौवाकी ३० बर्षिया महिलामा कोरोना संक्रमण पाइएपछि उनको सम्पर्कमा आएका ३६ जनाको स्वाब परिक्षण गर्दा सबैजनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित महिलाको सम्पर्कमा रहेका परिवारका सदस्य,आफन्त र छरछिमेकी समेत गरि ३६ जनाको स्वाब संकलन गरि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य..

संक्रमित भेटिएपछि गल्छीको कटुवालपौवा गाउँ सिल

गल्छी । बिहीवार साँझ ८. ३० वजेपछि धादिङ जिल्लाबासीमा शुरु भएको एउटा मनोबैज्ञानिक त्रास शुक्रवार विहानबाट केही कम भएको छ । स्वास्थ्य मन्त्रालयको बिहीबार राति साढे ८ बजेको बुलेटिनमा प्रसारित धादिङकी एक ३० बर्षिया महिला सहित अरु जिल्लाका समेत गरी ३ जना कोरोना संक्रमितको पुस्ट्याइँसँगै धादिङ जिल्ला वाहिर रहेका धादिङबासीका मनमा ..

देशभरमा १२ हजारको पीसीआर विधिबाट कोरोना परीक्षण

धादिङ–सरकारले हालसम्म देशभरमा १२ हजार ११ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पीसीआर) विधिबाटकोभिड ( १९ को परीक्षण गरेको छ । त्यसैगरी र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट ४६ हजार ८६० नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । डा. देवकोटाका अनुसार गत २४ घण्टामा..

मास्क नलगाई सडकमा निस्किए पाँच हजार जरीवाना

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट अहिले विश्वनै आतंकित बन्न पुगेको छ । कारोनाको कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ भने विरामी हुनेको संख्यामा पनि निकै बढिरहेको छ । त्यसो त उपचार पछि निको भएर घर फर्कनेको संख्या पनि धेरैनै पुगिसकेको भएपनि थप मानिसमा कोरोना संक्रमण फैलन नदिन नेपाल लगायत विश्वका धेरै देशमा अहिले..

लकडाउनमा घरमै खुसी र स्वस्थ रहन शारीरिक अभ्यास

डा. हुल्सा पौडेल कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनको समयमा घरमै बसेर शारीरिक रूपमा सक्रिय जीवनशैली अपनाउनु चुनौतीपूर्ण हुन सक्छ । सक्रिय जीवनशैली नअपनाउँदा विभिन्न किसिमका रोगको शिकार हुनु पर्ने अबस्था आउँछ । यस्तो बेला आफूलाई स्वस्थ राख्न के गर्ने ? सामाजिक दूरी कायम गरेर हामी शारीरिक अभ्यासहरु..

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण यति बेला विश्वनै आतंकित हुन पुगेको छ । भाईरस रोकथाम लागि बैज्ञानिकहरु अध्ययन अनुसन्धानमा जुटेका छन् । शक्तिसम्पन्न राष्ट्र देखि बिकाससिल मुलुकको अहिलेको चुनौती भनेको कोरोना रोकथाम गरेर आफ्नो देशलाई कसरी सुरक्षित बनाउने भन्नेनै रहेको छ । विश्वनै आतंकित बनाउने..

कोरोना जितेका उरवहादुर महेन्द्र धमलाको जिम्मामा घर फर्किए

धादिङं - अस्पताल भर्ना भएको २८ दिन पछि कोरोनालाई जितेर धादिङको नेत्रावती डबजोङ गाउँपालिका सेमजोङका  ३२ वर्षका उरवहादुर तामाङ  घर फर्किएका छन ।  यु ए ईबाट काठमाडौं आएका तामाङमा कोरोना देखिएपछि गत चैत १२ गते टेकु अस्पतालमा भर्ना भर्ना गरिएको थियो ।  अस्पतालमा एक महिनादेखि उपचाररत तामाङ कोरोना भाइरसमुक्त भएपछि डिस्चार्ज भएका..

एम्बुलेन्सले नमानेपछि विरामी आफैं मोटरसाईकल चलाएर अस्पताल पुगे

धादिङ, ३ बैशाख - र्‍यापिड  डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड(१९ परीक्षण गर्दा पोजेटिभ देखिएका धादिङ ज्वालामुखीका २७ बर्षिय युवकलाई धादिङ अस्पताल अन्र्तगत रहेको कोरोना उपचारको अस्थायी आईशोलेसन कक्षमा भर्ना गरिएको छ । जिल्ला अस्पताललाई संघीय सरकारले कोरोना उपचारको लागि कोभिड क्लिनिकका रुपमा तोकेको छ । ज्वालामुखी गाउँपालिकाको..

कोरोना भाइरस उपचारका लागि  देशभरका १११ अस्पताल छानिए 

काठमाडौं, १ बैशाख  । सरकारले कोरोना भाइरस संक्रमणको परीक्षण तथा उपचारका लागि देशभरका १११ वटा सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज तथा जनस्वास्थ्य अस्पतालहरुको सूची सार्वजनिक गरेको छ । जसमा २५ वटा हब अस्पताल तोकिएका छन् भने ६४ वटा प्रादेशिक अस्पताल र बाँकी ज्वरो क्लिनिक सञ्चालन अस्पतालका रूपमा काम गर्नेछन् । कोभिड १९ महामारीको..

नेपालमा कोरोना संक्रमित हुनेको संख्या १३ जना पुग्यो

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोविद १९ अर्थात कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्या संसारभर छिनछिनमै थपिंदै गएको छ । यसै क्रममा नेपालमा पनि कोरोना भाइरस संक्रमित भएका थप एक जना बिरामी फेला परेपछि नेपालमा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ । सुदूरपश्चिमस्थित कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा ६०..

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

काठमाडौं : कोरोना संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ। यो सामग्री तयार पार्दासम्म संसारका १,००,३७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। इटलीमा सबैभन्दा धेरै १८,८४९ जना संक्रमितले ज्यान गुमाएका छन्‌। तर संक्रमित र गम्भीर अवस्थामा पुगेका बिरामीहरूको संख्या हेर्दा संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी मानवीय..

सुमी फर्मास्युटिकलद्धारा १० हजार लिटर सेनिटाइजर सरकारलाई हस्तान्तरण

काठमाडौँ,२८ चैत। सुमी फर्मास्युटिकलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ । शुक्रबार मन्त्रालयमा कम्पनीका सुमीका  प्रोपाइटार तथा सांसद कर्मा घलेले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेका हुन । सो अवसरमा मन्त्री ढकालले सेनिटाइजर संघीय..

लकडाउन शुरुभएपछि धादिङ अस्पतालले दियो ३४ जनालाई प्रसुती सेवा

 धादिङ - कोरोना संक्रमणका कारण कतिपय ठूला अस्पतालहरुले बिरामीहरुको उपचार नगरेको गुनासो आइरहेको बेला धादिङ अस्पतालले भने नियमित सेवा प्रवाह गरिरहेको छ । अस्पतालले नियमित सञ्चालन हुने बहिरंग (ओपिडि) सेवा सरकारकै निर्देशनमा बन्द गरेपनि आकस्मिक (इमेरजेन्सी) तर्फका सबै सेवा दिइरहेको अस्पतालका अध्यक्ष महेन्द्र धमालाले जानकारी दिनुभयो ।..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad