स्वास्थ्य/जीवन शैली

रोनाल्डोको गोलमा पोर्चुगल बिजयी

काठमाडौं: विश्वकप २०१८ अन्तर्गत समूह ‘बी’को खेलमा पोर्चुगलले मोरोक्कोलाई १-० गोल अन्तरले पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डोले खेलको ५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।  विश्वकप २०१८ मा उनको यो दोश्रो गोल हो । स्पेन सँग भएको पहिलो खेलमा उनले ह्याट्रिक गरेका थिए ।लुझनिकी रंगशालामा जारी रहेको खेलमा..

रोनाल्डोको ह्याट्रिक- पोर्चुगलले स्पेनलाई बराबरीमा रोक्यो  

काठमाडौँ । विश्वकपको समुह बि मा रहेका स्पेन र पोर्चुगल बराबरी खेलेका छन् । शुक्रबार राति भएको खेलमा दुवै देश ३-३ गोलको बराबरी खेलेका हुन् । यस खेलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे भने स्पेनका लागि डिएगो कोष्टाले २ र नाचोले एक गोल गरेका थिए । विश्वकप छनौट चरणकै ठुलो भिडन्त रहेको यस खेलमा कुल ६ गोल भएको छ । निकै रोमान्चक..

विश्व फुटबलको कुम्भमेला रसियाको लुजानकी स्टेडियम मस्कोमा आजबाट सुरु हुदै

मस्को-२१औं संस्करणको विश्वकप फुटबल प्रतियोगिता रसियामा आजबाट सुरु हुदै छ । प्रतियोगिताको पहिलो दिन आयोजक राष्ट्र रुसले एसियन राष्ट्र साउदी अरेबियाको सामना गर्नेछ । खेल नेपाली समयानुसार राति ८ः४५ बजेपछि लुजानकी स्टेडियम मस्कोमा सुरु हुनेछ । खेल सुरु हुनुभन्दा अघि यही मैदानमा विश्वकपको उद्घाटन सत्र चल्नेछ । आधा घण्टा चल्ने उद्घाटन..

विश्‍वकपमा कुन टिमको जर्सी कस्तो ?

काठमाडौं- फिफा विश्वकप २०१८ मा प्रतिस्पर्धा गर्ने आठ समुहका ३२ वटै टिमले जर्सी सार्वजनिक गरेको छन् । जुन १४ देखि रुसका ११ सहरका १२ स्टेडियममा हुने खेलमा उक्त जर्सी लगाएर आ-आफ्नो देशको पहिचान झल्काउनेछन् । नाइजेरीयन टिमकव जर्सी बत्तिस करोड जर्सी प्रि-अडर गरिएको बीबीसीले जनाएको छ नेपाल समय डट कममा खबर छ । समूह ए रुस साउदी..

रसिया विश्वकपमा तोडिन सक्ने यी ५ रेकर्ड 

काठमाडौँ । फुटबल विश्वकप नजिकिदै गर्दा विश्वकपमा बेनका कैयौ रेकर्डहरु पनि तोडिने सम्भावना रहन्छ । अहिलेसम्म सबैभन्दा धेरै पटक विश्वकप जितेको ब्राजिल, फाइनलमा पुगेर पनि विश्वकप जित्न नसकेको स्विडेन, गत विश्वकपमा फाइनलमा पुगेर विश्वकप जित्न नसकेको अर्जेन्टिना, अहिले सम्म विश्वकपको सेमिफाइनलसम्म पनि नपुगेका अफ्रिकी देश, यी यस्ता..

विश्वकप फुटवल: नेपाली समयअनुसार कसको खेल कति बजे ? 

काठमाडाैं- विश्वकप फुटवल प्रतियोगिता नजिकिएसंगै यसको चर्चा र चासो बढेको छ । विश्वभरका ३२ राष्ट्रको सहभागी रहने प्रतियोगिता रुसका विभिन्न १२ स्टेडियमा जुन १४ देखि जुलाई १५ सम्म सञ्चालन हुनेछ । नेपालका फुटबल प्रेमीलाई यसपटकको विश्वकप हेर्न केही सहज हुने देखिएको छ । प्राय मध्यरातमा पर्ने खेलहरु यसपटक बेलुका ९/१० बजेको हाराहारी..

स्पेनमा नेपाली दुताबासले सेवा दिन शुरु गर्‍यो 

कृष्ण पौडेल  मेड्रीड,  स्पेन । मेड्रीड स्थित नेपाली दुताबास स्पेनले सेवा दिन थालेको छ । नेपाली दुताबास स्पेनले कार्यालय स्थापना गरी बिहीवारदेखि पासपोर्ट बनाउने लगायत सबै सेवा दिन शुरु गरेको हो । मेड्रीडमा नेपाली दुताबासले आफ्ना कर्मचारी बाहेक कागज बिहिन अवैध रही पासपोर्ट बनाउन आएकी पहिलो महिला झरना थापा मगरलाई रिवन काट्न लगाई..

अन्तराष्ट्रिय नेपाली साहित्य समाज द्धारा कोलोराडोमा दुई श्रष्टा अभिनन्दित

नातिबाबु भट्ट कोलोराडो, अमेरीका साहित्य, संगीत र पत्रकारिता जस्ता छुट्टा,छुट्टा विधामा ख्याती कमाएका नेपालका दुई श्रष्टाहरुलाई कोलोराडोमा आज एक समारोह बिच अभिनन्दन गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा शनिबार सम्पन्न कवि गोष्ठि तथा श्रष्टा सम्मान समारोहमा, स्थानीय संघ संस्थाका पदाधिकारी, कवि..

उत्तर कोरियाली नेता किमसँग अमेरिकी राष्ट्रपति ट्रम्पको भेट हुने

वाशिंगटन । दुई परस्पर विरोधीका रुपमा चिनिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच आगामी मे मा भेट हुने भएको छ । दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा सल्लाहकारसँग विहिबार ह्वाइटहाउसमा भएको भेटवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्प किमसँग भेट गर्न सहमत भएका हुन् । ह्वाइटहाउसका प्रेस सचिव सराह..

जीवनभरमा केवल एकपटक मात्र नुहाउँछन् महिला

मान्छेले जिवनमा एक पटक पनि नुहाउँदैन भन्ने सुन्दा तपाईलाई आश्चर्य लाग्न सक्छ । अफ्रिकाको उत्तरपूर्वी नामिबियास्थित कुनेन प्रान्तमा बस्ने हिम्बा जनजातीका महिलाहरु आफ्नो जिवनमा केवल एकपटक मात्र नुहाउँदछन् । त्यो पनि आफ्नो बिहे हुने बेलामा । उक्त समुदायका महिलालाई पानीको प्रयोग गर्न निषेध छ । यतिसम्म की उनीहरु लुगा धुन पनि पाउँदैनन् ।..

भारतमै ढालियो गान्धीको शालिक

आधुनिक भारतका  राष्ट्र पिता  भनेर चिनिएका महात्मा गान्धीको शालिकमाथि आक्रमण भएको छ । भारतको उत्तरपुर्वी राज्य त्रिपुराको प्रदेश चुनावमा भाजपाको विजयपछि यो घटना घटेको बताईएको छ ।लेनिनको शालिक ढालेर सुरु भएको शालिक युद्ध महात्मा गान्धी सम्म पुगेको हो । सो चुनावी परिणामले २५ वर्षीय कम्युनिष्ट शासनको अन्त्य गरेको थियो । केही..

बिप्लब अब मुख्यमन्त्री बन्ने

भारतको त्रिपुरा राज्यमा सम्पन्न विधानसभा चुनावमा भारतीय कम्यूनिस्ट पार्टी माक्र्सवादीलाई पराजित गर्न सफल बीजेपीका प्रदेश अध्यक्ष बिप्लब कुमार देव प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । अगरतलामा भएको सहयोगी पार्टीसहित बीजेपीका विधायकको बैठकले बिप्लबलाई नेता चुनेको हो । आदिवासी समुदायका जिष्णु देव बर्मन उपमुख्यमन्त्री हुने भएका..

किसान र गोठालाबीच झडप,१० को मृत्यु

 नाइजेरियाको पूर्वी क्षेत्रमा केही दिनदेखि भइरहेको झडपका कारण कम्तीमा १० को मृत्यु भएको छ। किसान र गोठालाबीच भएका झडपहरुमा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। ताराबा राज्यको माम्बीला जिल्लामा पर्ने एक गाँउमा गत बिहीबारबाट सुरु भएको झडप हप्तान्तसम्म पनि जारी रह्यो। नाइजेरियाका मध्य र दक्षिणी..

अमेरिकाको भर्जिनियामा जनवरी ७ तारिखमा ‘पन्चायत’

नेपालको पुरानो सामाजिक ब्यबस्था र समाजको चित्रणलाई मुख्य कथाबस्तु बनाइएको चलचित्र ‘पन्चायत’ अमेरिकाको भर्जिनियामा जनवरी ७ तारिख प्रदर्शन हुने भएको छ l सन फ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्रमा उत्कृष्ट बिदेशी भाषाको चलचित्रमा पुरस्कृत चलचित्र को लागि नेपाल बाट स्वयम् नायक सरोज खनाल आउने भएका छन् l चलचित्र ‘पन्चायत’ मा शिबम..

चीनमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

चीनको सिचुआन र गान्सु सीमा क्षेत्रमा गएको भूकम्पमा परी मर्नेको संख्या १३ पुगेको छ । मंगलबार साँझ गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या १३ पुगेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।भूकम्पमा परी अन्य एक सय ७५ जना घाइते भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा रहेका ३१ हजार पाँच सय पर्यटकलाई सुरक्षित स्थानमा..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad