स्वास्थ्य/जीवन शैली

पिसावबाट चार्ज हुन सक्छ तपाईको स्मार्ट फोन !

एजेन्सीः यो सुन्दा तपाईलाई विश्वास नलाग्न सक्छ । तर अब पिसावबाट स्मार्ट फोन चार्ज सम्भव हुन सक्नेछ । एक अनौठो प्रयासका माध्यमबाट पिसाबलाई विजुलीको करेन्टमा बदल्न बेलायतका वैज्ञानिकहरु जुटेका छन् । बेलायतको ब्रिस्टल रोबोटिक्स ल्याबका वैज्ञानिकले अहिले यो प्रोजेक्टमा काम गरिरहेका छन् । यो प्रयोगबाट वैज्ञानिकले इलेक्ट्रो–एक्टिभ..

ससुरा बुहारी बने श्रीमान श्रीमती 

गोरखपुर-५,असार :  सामाजिक मूल्य मान्यतालाई तोड्दै ५५ वर्षीय जेलर निषादले आफ्नो जेठो छोराकी श्रीमतीलाई विवाह गरेका छन् । यसबारे गाउँलेलाई शनिबार थाहा भएपछि घटनाबारे पर्दाफास भएको हो । विवाह किन गरियो भन्ने प्रश्न सोधियो तब उनले यो विवाहलाई बाध्यताको नाम दिए । यस्तो छ पूरा मामलाः घटना गोरखपुरबाट करिब २५ किलोमिटर टाढा चौरी चौरा..

भारतले तेलबाट चल्ने सवारी बन्द गर्दै

नयाँ दिल्ली – भारतले सन् २०३० सम्ममा पूर्ण रुपमा विद्युतीय सवारीको प्रयोग गर्ने लक्ष्य राखेको छ ।  पेट्रोलिय पदार्थको प्रयोगले वातारण प्रदुषणको दर बढ्दै गएकाले सरकारले यस्तो नीति ल्याउन लागेको उर्जा मन्त्री पीयुष गोयलले बताए। हाल भारत  विश्वमै सबैभन्दा बढी तेल आयातकर्ता मुलुकहरुमध्येको तेस्रोे स्थानमा पर्छ । तेलको आयातलाई..

आइएसद्वारा १९ सर्वसाधारणको हत्या

फिलिपिन्स । फिलिपपिन्सको दक्षिणी सहरमा इस्लामिक स्टेट्स (आइएस) आतंककारी समूहले सडक अवरुद्ध गरी सुरक्षाकर्मीसँग सुरु गरेको सशस्त्र भिडन्तको कारण १९ सर्वसाधाराणको मृत्यु भएको सैनिक स्रोतले शुक्रबार जानकारी दिएको छ । सो सहरमा करिब एक हप्तादेखि आइएस आतंककारी र सुरक्षाबलबीच जारी भिडन्तको कारण सो इलाकामा ८५ जनाको ज्यान गइसकेको छ । गत..

भारतका दश पुर्वाधार विकास आयोजना, जसले हिन्दुस्तानलाई इण्डिया बनाए (तस्वीर समाचार)

कुनैपनि मुलुकका लागि पुर्वाधार गौरवको विषय हो, भारतले विगत केही वर्षमा सडक, रेलमार्ग, विमानस्थल र स्मार्ट सहर अभियानमा अभुतपुर्व प्रगति गरेको छ । भारतका यी पूर्वाधार विश्वस्तरमा निर्माण भैरहेका छन्, जसले हिन्दुस्तानलाई आजको जगमगाउँदै भारत बनाएको छ । जसले भारतलाई विश्वका ठूला अर्थतन्त्रहरुमा एक बनाएको छ । मुम्बई इस्टर्न फ्रिवे—..

समुद्रमा निर्वस्त्र पौडीः डाक्टरदेखि सामाजसेवीसम्म

एजेन्सी: अष्ट्रेलियामा ‘पाँचौ सिड्नी स्कीनी ओसन स्वीम इभेन्ट’ को आयोजना गरिएको छ । त्यहाँको कबलरमा बीचमा आयोजना गरिएको उक्त इभेन्टमा करिब एक हजार जनाले निर्वस्त्र भएर सहभागिता जनाए । पहिलेदेखि नै हुँदै आएको ‘स्पेक्टेटर फ्रि इभेन्ट’ लाई हटाएर आइतबार र्निवस्त्र रुपमा पौडी खेल्ने इभन्टको आयोजना गरिएको डेलीमेलले जनाएको छ ।  उक्त..

सन् २०३० सम्म चीनको जनसङ्ख्या एक अर्ब पैतालिस करोड पुग्ने

बेइजिङ (चीन)- विश्वकै धेरै जनसङ्ख्या भएको राष्ट्र चीनको जनसङ्ख्या आगामी सन् २०३० सम्म एक अर्ब ४५ करोड पुग्ने चीनले बताएको छ । चीनको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगका अनुसार आगामी १३ वर्षमा चीनको जनसङ्ख्या वृद्धि हुने देखिए पनि सन् २०५० सम्ममा भने यसमा केही कमी आई एक अर्ब ४० करोड पुग्नेछ । यद्यपि यस शताब्दीको..

कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न

नातिबाबु भट्ट कोलोराडो अमेरीका कोलोराडोमा सनिबार बिभिन्न संघ संस्थाको आयोजनामा ईमिग्रेसन फोरम सम्पन्न भयो । एटर्नि डिल्लीराज भट्टको उपस्थितीमा सम्पन्न कार्यक्रममा स्थानिय संघ सस्थाका प्रतिनिधी, बुद्धी जिवी, कलाकार, पत्रकार, व्यवसाही तथा सर्बसाधारणको उपस्थिती रहेको थियो । कार्यक्रमको सुरुमा एटर्नि भट्टले बर्तमान अवस्थामा..

पुुरुष गर्भवती भएर हिँडेपछि…

जापानमा गर्भवती महिलाहरुका लागि अनौठो जागरुकता अभियान संचालन भएको छ । उक्त अभियान तीन जना पुरुष गभर्नरले सुरु गरेका छन् जसले आम मानिसको सोचमा परिवर्तन ल्याउन ठूलो सहयोग हुने छ । जापानको दक्षिण पश्चिम प्रान्तका तीन पुरुष गभर्नरहरु गर्भवती भएर घुमिरहेका छन् । ती तीन पुरुषहरुले ७ किलोको ज्याकेट लगाएका छन् जसले ठ्याक्कै गर्भवती महिलाको..

विवाहनै नगरी यौनसम्पर्क गरेको भन्दै, चार जोडीलाई रामधुलाई

काठमाडौँ -मुस्लिमबहुल राष्ट्र इन्डोनेसियामा विवाहपूर्व यौनसम्वन्ध राखेको आरोपमा चार युवा जोडीहरुलाई मुर्छा परेर ढलुञ्जेल पिटिएको छ ।   गाउँ(समाजले नभएर स्थानीय विधायकहरुले उनीहरुलाई सार्वजनिक स्थानमा बर्बरतापूर्वक लाठी वर्साएका हुन् । इन्डोनेसियाको शरिया कानूनले विवाह नगरेका जोडीलाई यौनसम्वन्ध राख्न कडा प्रतिवन्ध..

उत्तर कोरियाका ५ सुरक्षा अधिकारीलाई मृत्युदण्ड

प्योङयाङ/उत्तर कोरियाका पाँच वरिष्ठ सुरक्षा अधिकारीलाई मृत्युदण्ड दिइएको छ । युद्धविमान खसाउने बन्दुकले गोली हानेर उनीहरूलाई मृत्युदण्ड दिइएको दक्षिण कोरियाली सांसदहरूले बताएका हुन् । मारिएका सबै व्यक्ति उत्तर कोरियाका उपमन्त्रीसरहका अधिकारी रहेको दक्षिण कोरियाले जनाएको छ । उनीहरू सबै हालै बर्खास्त गरिएका कोरियाका सुरक्षा..

ह्वाइट हाउसको पत्रकार सम्मेलनबाट निकालियो पत्रकारलाई

एजेन्सी । अमेरिकी राष्ट्रपतिच डोनाल्ड ट्रम्पले पुनः सञ्चारमाध्यमसँग निशाना साँधेका छन् । मेरिल्याण्डमा कन्जरभेटिभ पोलिटिकल एक्सन कंग्रेसमा दिएको भाषणको सुरुमै उनले १३ मिनेटसम्म मीडियाको आलोचना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पले अपुष्ट सुत्रको हवालाबाट समाचार दिने मिडियाको आलोचना गरे । ट्रम्पले..

लाखौं खर्चेर अमेरिका हिँडेका तीन सय नेपाली मेक्सिकोमा अलपत्र

फाइल तस्वीर काठमाडौं, ५ फागुन । लाखौं रुपैयाँ खर्चेर अमेरिका हिँडेका तीन सय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अलपत्र परेका छन् । अमेरिकामा ट्रम्प प्रशासनले आप्रवासी नीतिमा कडाइ तथा मेक्सिकोसँग सीमामा पर्खाल लगाउने कार्य सुरु गरेसँगै हवाई, स्थल र जलमार्ग हुँदै मानव तस्करहरुको साथमा महिनौ लगाएर मेक्सिको पुगेका तीनसय..

संसारकै अग्लो उच्च बाँध खतरामा, १ लाख ८० हजार विस्थापित

क्यालिफोर्निया-अमेरिकाको उत्तरी क्यालिफोर्नियामा रहेको संसारकै अग्लो ओरोभिल बाँध फुट्ने खतरा बढेपछि करिब १ लाख ८० हजारलाई अन्यत्रै सारिएको छ । भारी वर्षाका कारण क्यालिफोर्नियामा रहेको सो बाँधमा पानीको मात्रा बढी भएको र पुरानो बाँध कमजोर भएको अधिकारीहरूले जनाएका छन् । अधिकारीहरूले पानी भरिएपछि ७ सय ७० फिट अग्लो ओरोभिल बाँधको..

अन्सारी सद्भावनाको केन्द्रिय सदस्यमा मनोनित

जिबिएस/सिआईडिपि प्रतिष्ठान नेपालका संस्थापक नसीम अन्सारी नेपाल सद्भावना पार्टी, आनन्दिदेवीको केन्द्रिय सदस्य पदमा मनोनयन हुनु भएको छ। गत फाल्गुन १ गतेको पार्टीको केन्द्रिय समितिको बैठकबाट अन्सारीलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको महासचिव राजिब झाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ। विगत ५ वर्षदेखी जिबिएस /सिआईडिपि..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad