यौन र जीवन

दुलहीले हल्का घुम्टो उघारेपछि मण्डपमै सम्बन्ध विच्छेदको घोषणा

घुँघटको आडमा लुकेको दुलहीको अनुहार हेर्ने इच्छा हरेक दुलहाको हुने गर्दछ । तर, यो इच्छा कयौ पटक सम्बन्ध विच्छेदको कारण पनि बन्ने गर्दछ। साउदी अरबमा भइरहेको एउटा विवाह समारोहमा फोटोग्राफरको आग्रहमा नयाँ बेहुलीको अनुहार देखाउनु नै उनको सम्बन्ध विच्छेदको कारण बन्न पुगेको छ। फोटोग्राफरको आग्रहमा जसै बेहुलीको अनुहारबाट पर्दा हटाइयो..

स्माईल कन्टेनमा धादिङ न्यूजका अधिकारी छैटौं स्थानमा,मत आउनेक्रम जारी

धादिङ–विभिन्न किसिमका मोवाइल, क्यामेरा उत्पादन तथा बिक्री बितरण गर्दै आईरहेको अन्र्तराष्ट्रिय कम्पनी हुवाई डिभाईसले आयोजना गरेको "स्माईल कन्टेनमा" धादिङ न्युजका केशव अधिकारी अहिले छैटौं स्थानमा आईपुग्नु भएको छ । प्रतियोगितामा अहिले सम्म १ सय ६९ जनाले प्रतिस्पर्धा गरिरहेका छन ।कम्पनीले नेपालमा पनि आफ्नो उत्पादन बिक्री बितरण संगै..

मादकपदार्थ सेवन गरी होहल्ला गर्नेलाई बाटो खनाइयो

खोटाङ, ४ कात्तिक । खोटाङको च्यास्मिटारमा मादकपदार्थ सेवन गरी होहल्ला गर्ने छ जनालाई बाटो खनाइएको छ । मादकपदार्थ निषेधित क्षेत्र घोषणा गरिएको च्यास्मिटार–४ दाल्फुमा जाँडरक्सी बनाउने एक जना, खुवाउने एक जना र सेवन गर्ने चार जनालाई बाटो खनाइएको हो । निषेधित क्षेत्रमा जाँडरक्सी बनाउने, खुवाउने र खानेलाई सजाय स्वरुप गाउँको गोरेटो बाटो..

अब मोबाइलका लागि कण्डम

अब आफ्नो मोबाइललाई पानीबाट बचाउनका लागि कण्डमको प्रयोग गर्न सकिने भएको छ । सुन्दै अचम्म लाग्नसक्छ । तर यो कुरा सत्य हो की अब कण्डम बनाउने पदार्थबाटै बनेको मोबाइलको खोलले मोबाइल फोनलाई पानीबाट बचाउनेछ ।यो थर्मोप्लास्टिक फोन कभर त्यहीँ प्लास्टिक हो जसबाट कण्डम बनाइन्छ । यो मोबाइल कभर पारदर्शी हुने र धुलो तथा पानीबाट मोबाइलको सुरक्षा..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad