घटना /दुर्घटना/ अपराध

‘विप्लव समूहलाई चन्दा दिए सिधै कारबाही’

काठमाडौं - गतिविधिमा प्रतिवन्ध लागेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई कुनै पनि प्रकारको सहयोग नगर्न सरकारले आग्रह गरेको छ। सरकारले विप्लव समूहको गतिविधि राजनैतिक नभई अपराधि कार्य तर्फ अघि बढेको भन्दै उसका गतिबिधिमा प्रतिबन्ध लगाइसकेको अवस्थामा उक्त समूहलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्ति तथा..

मोटरसाईकल चोरी गर्ने तीन जना धादिङमा पक्राउ

धादिङ,१० चैत - देशका विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी बिक्री गर्ने कार्यमा संलग्न रहँदै आएका ३ जनालाई पक्राउ गरी उनिहरुले चोरी गरेको मोटरसाईकल सहित धादिङ प्रहरीले आईतबार सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुमा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ३ का २८ बर्षका किप्पा तामाङ, सोही ठाउँका २५ बर्षका संजय लामा र धादिङ खनियाबास..

एक सय ६४ केजी चरेश सहित गजुरीबाट एक भारतीय नागरिक पक्राउ

धादिङ , ८ चैत- धादिङको पृथ्वीराजमार्ग स्थित गजुरी हुंदै अबैध रुपमा ओसार पसार हुंद आएको अबैध लागु औषध चरेश नियन्त्रणमा प्रहरीले अभियान संचालन गरेको छ । प्रहरीले शुक्रवार विहान ४ वजे तिर धादिङको गजुरी वजारबाट १६४ किलोग्राम अबैध लागु औषध चरेस सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पृथ्वी राजमार्गमा नियमित चेक जाँचका क्रममा प्रहरीले..

धादिङमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो

वेनिघाटरोराङ-धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नं ५ मा पर्ने पृथ्वीराजमार्गको गौमतीखोला पुल नजिकै मंगलबार राती सवा ९ वजे तिर  भएको दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । हेटौडाबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ४११४ नं.को ट्रकले बिपरित दिशाबाट आउँदै गरेको ग १३ प ८०८५ नं.को मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको ज्यान गएको प्रहरीले..

त्रिपुरासुन्दरीको तिलारमा दुर्घटना , एकको मृत्यु चार घाईते

धादिङ,४ चैत -  धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ४ तिलारमा मिनिट्रक पल्टिंदा एक जनाको ज्यान गएको छ । चार जना घाईते भएका छन । त्रिपुरासुन्दरी गाउँपालिकाको खहरेबाट ढुंगा बोकेर कार्कीगाँउतर्फ जादै गरेको ग १ ख ५९५९ नम्बरको स्वराज मिनिट्रक (आईचर) सोमबार विहान साँढे १० वजे तिर सडकबाट एक्कासी अन्दाजी १५ मिटर तल खस्न गई दुर्घटना..

धादिङको गर्तुङमा ग्याँस सिलिण्डर पडकिएर घरमा आगलागी

खनियावास - खाना पकाउने ग्याँस सिलिण्डर विष्पफोट हुंदा धादिङको गर्तुङ गाउँमा एक घर जलेको छ । आईतबार सांझ सवा ५ वजे तिर जिल्लाको खनियावास गाउँपालिका वडा नम्बर १ गर्तुङ चक्र बहादुर तामाङको घरमा खाना पकाउने ग्याँस चुलोबाट एक्कासी आगलागी भई सिलिण्डर पडकिएर क्षती भएको हो । आगोलागीबाट घर पुर्ण रुपमा क्षति भएको छ भने घरभित्र भएको अन्नपात चामल..

धादिङको गजुरीबाट एक सय पाँच केजी चरेश वरामद

धादिङ – धादिङको गजुरीबाट प्रहरीले एक सय पाँच किलो अबैध लागू औषध चरेश बरामद गरेको छ । चरेश संगै प्रहरीले चरेश ओसार पसारमा संलग्न रहेको आशंकामा ३ जनालाई पक्राउ गरेको छ भने भाडाको बस पनि नियन्त्रणमा लिएको छ । धादिङको गजुरी हुंदै विरगन्ज तर्फ जान लागेको चेन्नई एक्सप्रेसको ना ५ ख २८१२ नम्बरको बस आईतबार विहान ४ वजे तिर गजुरीबजारमा रोकी चेक जाँच..

मनाङमा हिमपहिरोमा परेर बसेरीका अजय ढकालको मृत्यु

मनाङ । मनाङको क्याङ्दीमा हिमपहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। त्यस्तै एक जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा ट्रेकिङ गाइड धादिङ बसेरीका  अजय ढकाल छन् । नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेका छन् । उनीहरु दुई जना मात्र अन्नपूर्ण पदयात्रामा निस्किएका थिए । मनाङको निस्याङ गाउँपालिका-१ मा पर्ने क्याङ्दी भिरमा उनीहरु खसेका..

नागढुंगाबाट २ किलो चरेशसहित एक महिला पक्राउ

काठमाडौ । नागढुंगाबाट २ किलो लागुऔषध चरेशसहित एक महिला पक्राउ परेकी छन् । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी प्रमुख ज्ञानवहादुर खड्काको नेतृत्वको टोलीले चेक जाँचको क्रममा लागु औषध चरेश सहित ती महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–७ की गोपिनी खत्री रहेकी महानगरीय प्रहरी परिसर काठमाडौंका..

थानकोटबाट लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौँ,फाल्गुन १८ – काठमाडौँको नागढुङ्गाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गाडीमा लुकाइछिपाइ काठमाडौँ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट भारत सीतामडी बस्ने १८ वर्षीय शिवकुमार गुप्तालाई नियन्त्रित लागुऔषध..

गल्छीको लामापोखरीमा बोलेरोको ठक्करले दुईजनाको मृत्यु

धादिङ १३ फागुन - धादिङको गल्छी गाउँपालिका वडा नं ५ लामापोखरीमा आईतबार सांझ बोलेरो पिकअप भ्यानको ठक्करबाट दुई जना महिलाको मृत्यु भएको छ । एक जना महिला घाईते भएकी छिन । गल्छी गाउँपालिका वडा नम्बर ५ को ग्रामीण भेगमा  चल्ने गरेको बा २० च ६२२१ नम्बरको बोलेरो पिकअप भ्यानले आईतबार सांझ ८ वजे तिर स्थानीय तेजवहादुर लामाको पसल अगाडी उभिरहेका तीन..

३१ किलो लागुऔषध गाँजा सहित एक महिला पक्राउ

धादिङ । प्रतिबन्धित लागुऔषध गाँजा सहित धादिङको बैरेनी बजारबाट एक होटल संचालक पक्राउ परेका छन् । धादिङको गल्छी गाउंपालिका ६ बैरेनी बजारमा पाण्डे होटल तथा मासु पसल संचालन गर्दै आइरहेकी बिन्दा पाण्डेलाइ प्रहरीले शुक्रबार ३१ किलो ग्राम लागु औषध गाँजा सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार विशेष सुराकीका आधारमा एक..

फुलखर्कमा बिद्युत सर्ट भएर घरमा आगलागि

धादिङ, ८ फागुन - धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर ३ पोखरे स्थिते टेक बहादुर गुरुङको घरमा बिद्युत्त सर्ट भई आगलागी भएको छ । फागुन ८ गते बुधवार दिउँसो साँढे १ वजे तिरको समयमा गुरुङको टिनको छानो भएको घरमा अचानक बिद्युत सर्ट भई आगलागि भएको इलाका प्रहरी कार्यालय फुलखर्कले जनाएको छ । आगलागीको सूचना पाएपछि प्रहरी..

धादिङको सिद्धलेकमा दुर्घटना, सात जना घाईते

धादिङ, ८ फागुन - धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ चेवाङ नजिकै बुधवार दिउँसो भएको सवारी दुर्घटना परि ७ जना घाईते भएका छन । कालुपाण्डे मार्गको कालिदहबाट ग्रामीण सडक हुंदै कुम्पुर रैकरतर्फ जादै गरेको बा १० च ९४०७ नम्बरको बोलेरो जिप दिउंसो ४ वजे तिर अनियन्त्रित भई सडकमा पल्टिंदा बोलेरोमा सवार १२ जना मध्ये सात जना घाईते भएको जिल्ला..

करेन्ट लागेर बुङचुङमा एकजनाको मृत्यु

धादिङ,७ फागुन - धादिङको सिद्धलेक गाउँपालिकाको बुङचुङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ बुङचुङमा सोमबार विजुलीबाट पानी तताउने क्रममा करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ । सोमबार दिउँसो नुहाउनका लागि आफ्नै घरको बाथरुममा जडान गरिएको इलेक्ट्रिक बोर्डमा तार जोडि पानी तताउने क्रममा करेन्ट..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad