घटना /दुर्घटना/ अपराध

धादिङबेसीबाट ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी पक्राउ

नीलकण्ठ- धादिङ प्रहरीले ज्यान मार्ने उद्योग मुद्धाका दुई जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ परेकाहरुमा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २० को अभिषेक बरुवाल र नीलकण्ठ नगरपालिका वडा नम्बर १२ बस्ने बर्ष २० को मनोज लामा रहेका छन् । पक्राउ परेका युवाहरुले गएको पुस १७ गते गते सांझ..

धादिङको एक्लेफाँटमा दुर्घटना एकको मृत्यु, एक जना घाईते

धादिङ, ३ फागुन - धादिङको थांक्रे गाउँपालिका वडा नम्बर १ एक्लेफाँट स्थित पृथ्वीराजमार्गमा शुक्रवार दिउँसो ५ वजे तिर भएको सवारी दुर्घटनामा परि एक जनाकाृ ज्यान गएको छ भने एक जना घाईते भएका छन । धादिङको सदरमुकाम धादिङबेसीबाट काठमाण्डौ तर्फ जादै गरेको ग्रामीण यातायातको बा ३ ख ८९३४ नम्बरको बसले काठमाण्डौंबाट गल्छी तर्फ आईरहेको बा ४२ प ५९२८..

चरेश बनाउने पाउडर सहित गजुरी बाट दुई जना पक्राउ

धादिङ, २ फागुन  - धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ देउरालीबाट प्रतिबन्धीत लागु औषध चरेस बनाउन प्रयोग गरिने ९ किलोग्राम पाउडर सहित बिहीवार दुई जना पक्राउ परेका छन । पक्राउ परेका व्यक्तिले चढेर आएको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध चरेस तथा गाँजा नियन्त्रणका लागि बिशेष अभियान संचालन गर्दै आएको धादिङको प्रहरीले..

मलेखुमा मोटरसाईकलको ठक्करबाट एक जना घाईते

धादिङ - धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर २ मा पर्ने मलेखु स्थित पृथ्बीलोकमार्गमा मोटरसाईकलको ठक्करबाट एक जना घाईते भएका छन् । आईतबार दिउँसो पौन ४ बजे तिरको समयमा गोरखाबाट काठमाण्डौ तर्फ जादै गरे को बा ९६ प ८०८९ नम्बरको मोटरसाईकल संग स्थानीय राधिका होटल बाट राजमार्गतर्फ निस्किदै गरेको बा.७९ प ५३२० नम्बरको मोटरसाईकल एक आपसमा..

धादिङको गजुरीबाट तीन सय ६० किलो चरेश सहित ३ जना पक्राउ

धादिङ,२७ माघ - धादिङको गजुरीबाट प्रहरीले ठुलो परिणाममा लागु औषध चरेश वरामद गरेको छ । पृथ्वीराजमार्ग हुंदै लुकाई छिपाई भारत तफै लैजांदै गरेको तीन सय ६० किलो ग्राम चरेश सहित ३ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरोबाट खटि आएको प्रहरी टोलीले काठमाण्र्डौबाट भारत तर्फ जादै गरेको एसआर ५५ एम ९४८४..

नलाङ जाँदै गरेको बस दुर्घटना, बस चालकको मृत्यु, १३ यात्रु घाईते

धादिङबेसी २६ माघ -  धादिङको सदरमुकाम धादिङवेशीबाट सिद्धलेक गाउँपालिकाको नलाङतर्फ जाँदै गरेको बस नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससाह नजिकै दुर्घटना हुँदा घाईते भएका मध्ये एक जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमा सोही बसका चालक सिद्धलेक गाउँपालिका वडा नम्बर २..

नलाङ जाँदै गरेको बस ससाह नजिकै दुर्घटना ,९ जना घाइते

धादिङ, २६ माघ- धादिङको सदरमुकाम धादिङवेशीबाट सिद्धलेक गाउँपालिकाको नलाङतर्फ जाँदै गरेको यात्रुवाहक बस शनिवार बेलुकीपख नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससाह नजिकै दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन । घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । धादिङबेसीबाट ३५ जनायात्रु लिएर नलाङका लागि छुटेको बा ३ ख २७३१ नम्वरको बस  ४ वजे तिर ससाह..

धादिङमा छुट्टाछुट्टै घटनाका आठ आरोपित सार्वजनिक

धादिङ न्यूज धादिङ-  जिल्ला प्रहरी कार्यालय धादिङले विभिन्न ३ वटा घटनामा संलग्न भएको आरोपमा ८ जना आरोपितलाई सार्वजनिक गरेको छ । बुधवार जिल्ला प्रहरी कार्यालय परिसर धादिङमा पत्रकार सम्मेलन गरि प्रहरीले हातहतियार जबरजस्ति करणी, र ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा पक्राउ परि अनुसन्धानका क्रममा जिल्ला अदालतबाट थुनामा राख्ने म्याद..

धादिङको गंगाजमुनाबाट पेस्तोल सहित ३ युवा पक्राउ

धादिङ, २२ माघ - धादिङको उत्तरी भेगमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा रहेको मण्डली मावि बाट प्रहरीले सोमबार दिउँसो तीन जना युवालाई पेस्तोल सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाकै खनियाबास गाउँपालिका वडा न–५ सत्यदेबीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय बिशाल गुरुङ रहेका छन् । उनिहरुको साथबाट..

जन्त जान रोकेपछि मालिक्नीको हत्या गरेको आरोपमा सन्तोष पक्राउ

धादिङ- धादिङको वेनिघाटरोराङ गाउँपालिकाको महादेवस्थान ताल्ती घर भएका १४ बर्षिय सन्तोष आलेमगर काम गर्न बसेको घरको मालिक्नीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या गरेको आरोपमा सोही घरमा काम गर्न बसेका सन्तोष पक्राउ परेका हुन । यही माघ १४ गते राति थापाको हत्या भएको..

हिन्दुङमा ओडार भित्र पहिरोले पुरेकाको शव यसरि निकालियो (भिडियो सहित )

धादिङ : रुवीभ्याली–४ हिन्दुङस्थित ओडारमा बेपत्ता भएका दुई गोठाला पाँच दिनपछि बिहीबार मृत भेटिए। चट्टान फोडेर निकालिएको उनीहरूको शव शुक्रबार प्रहरीले परिवारलाई जिम्मा लगाएको छ। मृत्यु हुनेमा १७ वर्षीय धनबहादुर तामाङ र ४२ वर्षीय नुर्बु तामाङ छन्। हिमपात भइरहेका बेला २ सय ६० भन्दा बढी भेंडाबाख्रासहित ओडारभित्र पसेका बेला पहिरो खस्दा..

हिन्दुङ्गको पहिरोमा हराएकाहरुको खोजी जारी

रुवीभ्याली, - धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ हिन्दुङमा पहिरोमा परेर आईतबार विहान देखि हराईरहेकाहरुको खोजी कार्यलाई तिव्र पारिएको छ । सोमबार घटनास्थल पुगेको सुरक्षाकर्मीको टोलीले स्थानीयको सहयोगमा पहिरोले पुरिएको ओडारको भित्र पस्ने बाटो वनाउन ढुंगा फुटाउने कार्य गरिरहेको छ । लगातारको हिमपातपछि खसेको पहिरोले ओडार..

नक्कली ‘सुन’ काराेबार आरोपमा महिला पक्राउ

अभियुक्त गंगा लिङ्देन लिम्बु गत पुस १९ गते धादिङको गुजरीबाट बरामद चार किलो नक्कली सुन। तस्बिर : जिल्ला प्रहरी कार्यालय, धादिङ धादिङ - गत पुस १९ गते धादिङमा बरामद चार किलो नक्कली सुन बेच्न पठाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। धादिङ प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को संयुक्त टोलीले उक्त आरोपमा झापाको हल्दिबारी–१,..

धादिङको गजुरीबाट चार किलो सुन सहित तीन जना पक्राउ

  धादिङ,२० पुस - धादिङको गजुरी स्थित पृथ्वीराजमार्गबाट विहीवार राती अबैध चार किलो सुनसहित तीनजना पक्राउ परेका छन् । बिहीबार राति पौने १० बजेतिर गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट दुईवटा मोटरसाइकलमा आएका रसुवा जिल्ला उत्तरगया गाउँपालिका वडा न.ं ३ का २७ वर्षीय संजित वाइवा, नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा न.ं ५ का २२..

गजुरीबाट दुई सय पैतिस किलो ग्राम चरेस सहित दुई जना पक्राउ

धादिङ । धादिङको गजुरीबाट प्रहरीले दुई सय पैतिस किलो ग्राम लागु औषध चरेस सहित दुई जनालाई पक्राउ गरेको छ । लुकाई छिपाई गरेर चरेस विक्रिका लागी भारत तर्फलैजादै गरेको अवस्थामा प्रहरीले  सुराकीको आधारमा अबैध लागु औषध चरेस सहित प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।   विहीवार विहान काठमाण्डौबाट भारततर्फ जाँदै गरेको कन्टेनर ट्रकमा लोड गरी अबैध..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad