घटना /दुर्घटना/ अपराध

बैरेनी गाविसको खेस्टेखोलाबाट १ सय ७० किलो चरेश बरामद

धादिङ-भारतको उत्तरप्रदेशबाट ल्याएको प्याज झारेर फर्कंदै गरेको युपी ७७ टी ४८१३ नम्बरको जिपबाट सोमबार बिहान प्रहरीले १ सय ७० किलो चरेस बरामद गरेको छ। शनिबार प्याज लिएर नेपाल प्रवेश गरेको उक्त जिप कालिमाटीमा प्याज झारेर फर्किएको थियो। धादिङको बैरेनीस्थित खेस्टेखोलामा रोकेर जाँच गर्दा जिपभित्र गोप्य रूपमा बनाइएको बक्सामा खैरो टेपले..

२ वटा पेस्तोलसहित ६ जना पक्राउ-पक्राउ पर्नेमा धादिङका चार जना

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएका ६ जना गत शुक्रबार साँझ हतियारसहितको समूह राजधानीमा गुन्डागर्दी गर्न हिँडिरहेका छन् भन्ने सुराकी महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा आयो। सो समूहको खोजी गर्न डिएसपी रमेश थापाको टोली खट्यो। राजधानी भित्रने नाका र उपत्यकाका विभिन्न स्थानमा..

गलत विवरण दिई राहत लिने पक्राउ

धादिङ,-गलत विवरण पेस गरी सरकारी नगद राहत लिएको आरोपमा प्रहरीले छत्रेदेउराली ९ कटुन्जेका ५ जनालाई पक्राउ गरेको छ । सगोलमा रहेर विदेश गएका छोराहरू भिन्न भएको भन्दै १५ हजारका दरले सबै रकम आफंै बुझने ५ जनालाई स्थानीय बासिन्दाको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । शुक्रबार पक्राउ पर्नेमा सीताराम तामाङ, काइला तामाङ, कृष्ण तामाङ, सानु..

प्रेमको नाटक गर्दै युवती फसाउँदै

 मकवानपुरकी रीतु तामाङ कक्षा ७ मा पढ्दापढदै परिवारको अनुमतिबिना साथीहरुको लहैलहैमा लागेर काठमाडौँ आइन् । यहाँ आएपछि साथीमार्फत काठमाडौँको दक्षिणढोकास्थित एक गलैँचा कारखानामा काम गर्न थालिन् । काम गर्दै जाने क्रममा उनको भेट सिन्धुपाल्चोक महाँकाल–३ का कुमार तामाङसँग भयो । एक दुई भेटमै उनीहरुबीच माया प्रेम बस्यो, तर त्यो प्रेम लामो..

बालबालिका ओसार्ने ७ जना पक्राउ

धादिंङ,  - जिल्ला स्थित बाल कल्याण समितिसंग अनुमति नलिई विपद्मा परेका बालबालिकालाई अवैधरुपमा राजधानी लैजाने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उत्तरी धादिङका रीगाउँ र झार्लाङ्ग गाविसका ४६ बालबालिकालाई केही समय अगाडि काठमाडौंको नागढुङ्गाबाट उद्धार गरिएको थियो । उक्त काममा संलग्न आरोपमा प्रहरीले क्रिश्चियन मेसनरीमा आवद्ध रहेका..

मिनिट्रकको ठक्करबाट रविन्द्रको ज्यान गयो

धादिङ,३ असार - ट्रकको ठक्करबाट धादिङको भुमेस्थान गाविस वडा नम्बर ६ सिम्ले स्थित पृथ्वीराजमार्गमा एक युवकको ज्यान गएको छ भने एक घाईते भएका छन । भुमेस्थान गाविसको एक्लेफांटबाट काठमाण्डौंतर्फ जांदै गरेको बा १९ प ८३७५ नम्बरको मोटरसाईकललाई काठमाण्डौंबाट नुवाकोटको विदुर तर्फ जांदै गरेको बा ३ ख ७८६६ नम्बरको मिनिट्रकले ठक्कर दिंदा..

जगंली च्याउ खाँदा डाँडापारीमा एकै परिवारका चार जना सिकिस्त

काभ्रेपलाञ्चोक-जगंली च्याउ खाँदा काभ्रेको अति विकट डाँडापारी क्षेत्रमा पर्ने फलामेटार गाविसमा एकै परिवारका चार जना सिकिस्त बिरामी परेका छन् । नजिकैको जंगलबाट ल्याएर मंगलबार विहान तरकारीका रुपमा आएको च्याउले गाविसको वडा नम्बर ८ मा आमासहित तीन जना छोराछोरी सिकिस्त बिरामी परेको स्थानीय सुरेन्द्र थिङले जानकारी दिनुभयो । च्याउ खाएर..

नायिका बनाइदिन्छु भन्दै होटल मा लगेर बलात्कार

चलचित्रको नायिका बन्न खोज्ने एक किशोरी महिना दिन देखि सामूहिक बलात्कारमा परेको खुलासा भएको छ । नेपाली चलचित्रको हिरोइन बनाइदिन भन्दै भारत घर भई हाल कोहलपुरमा बस्ने एक १६ वर्षीया किशोरीलाई एक महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको रहस्य खुलेको हो । यही जेठ २५ गते पीडित किशोरीले दिएको जाहेरीमा हिरोइनी बनाई दिन्छु भन्दै तीन..

प्रेतशक्तिका लागि भन्दै आफ्नै भतिजीलार्इ बलि

एजेन्सी : भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा एउटा विभत्स घटना बाहिर आएको छ । बहराइच जिल्लाको मोतिपुर इलाकामा एक तान्त्रिकले प्रेतशक्ति प्राप्त गर्नका लागि आफ्नी भतिजीलार्इ बलि दिएका छन् । भतिजीलार्इ बलि दिएको प्रमाण भेटिएपछि ती तान्त्रिकलार्इ प्रहरीले पक्राउ गरी मुद्धा दर्ता गरेको छ । युपी प्रहरीका एसपी नेहा..

चक्कु प्रहारबाट राधिकाको मृत्यु

काठमाडौँ, ३० जेठ । काठमाडौँको मनमैंजु डेरा गरी बस्ने धादिङ छत्रेदेउराली–६ की ३२ वर्षीया राधिका कार्कीको चक्कु प्रहारबाट  मृत्यु भएको छ ।  धादिङ छत्रेदेउराली–६ की राधिकालाई उनकै श्रीमान् ४२ वर्षीय हरिहर कार्कीले शुक्रबार तरकारी काट्ने चक्कुले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएकीेमा शिक्षण अस्पतालमा उपचारको क्रममा आज उनको मृत्यु..

७० बर्षका बुढालाई बैंस चढेपछि

पाँचथर,  – शारिरीक रुपमा असक्त रहेकी वालिकालाई केहि दिन अघि जवरजस्ति करणीको आरोप लागेका एक ७० वर्षीय वृद्धले आरोप स्वीकारेका छन्। सुस्त मनस्थिती भएकी १३ वर्षीय वालिकालाई जवरजस्ति करणी गरेकेा अरोप लागेका लुङ्रुपा –३ का देवि राईले आफूले गरकेा अपाराध स्वीकार गरेकेा प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी इक्पेक्टर..

एन्फा कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर निधन – 

काठमाडौं, जेष्ठ ३० । अखिल नेपाल फुटबल संघ एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएको छ ।शुक्रबार राती भैंसेपाटीस्थित आफ्नै निवासमा करेन्ट लाग्दा उनको निधन भएको हो ।करेन्ट लागेपछि उपचारका लागी अल्का अस्पताल लगिएको श्रेष्ठलाई अस्पतालमा मृत घोषण गरिएको हो ।शुक्रवार मात्र नयाँ घर सरेका श्रेष्ठलाई बिजुलीको लाईन मिलाउने..

आमाको हत्या आरोपमा छोरासहित चार पक्राउ

चितवन -पूर्वी चितवनको वीरेन्द्रनगरमा आमाको रहस्यमय मृत्यु प्रकरणमा दुई छोरासहित चारजना पक्राउ परेका छन् । रहस्यमय रहेको उक्त घटनामा दुई छोराले एकअर्काविरुद्ध जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले  जानकारी दिनुभयो । जेठो छोरा कृष्ण अधिकारीसँग बस्दै..

भारतीय कोठीमा भूकम्प पीडित युवती

काठमाडौँ,  - भूकम्पबाट अति प्रभावित जिल्लाका अस्थायी क्याम्पमै पुगेर मानव तस्करले कम उमेरका नेपाली युवती भारततिर ओसार्न थालेका छन्।राहत वितरणका नाममा भूकम्प पीडित क्याम्प पुगेका दलालले रोजगारीको प्रलोभन दिएर कम उमेरका नेपाली युवतीलाई भारतीय विभिन्न सहरका वैधानिक यौनबजार कोठीमा लगेर बेचिरहेको खुलेको छ। वैशाख १२ को भूकम्पयता..

आफ्नै चिहान खन्न लगाएर हत्या (फोटो फिचर)

काठमाडौं: क्रुर हत्याको लागि आतकंकारी सगंठन 'आइएस' विश्वमै चर्चित छ । फलामे पिंजडामा आगो लगाएर गरिएको हत्या होस् या अचानोमा राखेर टाउको छिनाइएको घटना नै किन नहोस्, सो सगंठन विश्वभर आफ्ना विभत्स गतिविधीले चर्चामा आइरहन्छ । हालै आइएससगँ सम्बन्धीत एक समुहले इजिप्टमा एक ब्यक्तिलाई आफ्नै चिहान खन्न लगाएर हत्या गरेको भिडियो..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad