घटना /दुर्घटना/ अपराध

घर पुग्नै लाग्दा बसको ठक्करबाट बच्चुरामको मृत्यु

घर पुग्नै लाग्दा बसको ठक्करबाट बच्चुरामको मृत्यु धादिङ , २७ जेठ - भारतबाट घर आउंदै गरेको एक दम्पति घर नजिकै आधा घण्टाको दुरीमा आएपछि दुर्घटना परेपछि परिवार शोकमा डुवेको छ । बुधवार विहान ८ वजे तिर धादिङको नौविसे स्थित आंधिखोला होटल अगाडि मा बसको ठक्करबाट एक बृद्धको ज्यान गएपछि नौविसे गाविसको वडा नम्बर ६ भडारीटोल शोकमा डुबेको हो । नौविसे..

त्रिशुलीको किनारमा दुई महिलाको लास नांगै भेटियो

धादिङ -जिल्लाको त्रिशुली नदीको किनारमा छुट्टाछुट्टै दुई स्थानमा दुई जना महिलाको लास भेटिएको छ । धादिङको गजुरी–२ स्थित त्रिशुली नदीको किनारमा र सलाङघाट स्थित त्रिशुली नदीमा शनिबार नाम, थर, वतन नखुलेका दुई महिलाको लास नांगै भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार परिचय खुल्न नसकेका अन्दाजी ३० र २५ बर्षीया..

भूकम्पमा परी ८ हजार ७ सयको मृत्यु, बाइस हजार बढी घाइते

काठमाडौँ, १८ जेठ, भूकम्पमा परी सोमबार  बिहान १० बजेसम्ममा आठ हजार छ सय ९९ जनाको मृत्यु र २२ हजार चार सय ८९ जना घाइते भएका छन् । भूकम्पमा परी काठमाडौँ उपत्यकामा एक हजार सात सय २९, पूर्वाञ्चलमा ५८, मध्यमाञ्चलमा छ हजार चार सय ५५, पश्चिमाञ्चलमा चार ५५ र मध्यपश्चिमाञ्चलमा दुई जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । यसैगरी..

भूकम्पमा आठ हजार बढीको मृत्यु, बाइस हजार बढी घाइते

काठमाडौँ, -गत वैशाख १२ गते र २९ गते गएका भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ८ हजार ४सय ६० पुगेको छ ।गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारीअनुसार वैशाख १२ गतेको भूकम्पबाट हालसम्म आठ हजार ३ सय ४३ जनाको मृत्यु भएको छ भने वैशाख २९ गतेको भूकम्पका कारण १ सय १७ जनाको मृत्यु भएको छ । हालसम्म वैशाख २९ को भूकम्पका कारण घाइते हुनेमध्ये..

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

सवारी दुर्घटनामा यहाँ एक जनाको मृत्युभएको छ भने चार गम्भीर घाइते भएका छन् । वर्दघाट नगरपालिका–२ चिसापानीमा सवारी साधन एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु हो । दुई जना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको लु१ख ८५९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना३च ३१० नम्बरको जिप एक आपसमा ठोक्किएको हो । मृत्यु हुनेमा नवलपरासी..

त्रिशुलीमा बेपत्ता भएका सन्तोष अझै फेला परेनन्

 धादिङ–विहिबार साँझ पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका सन्तोष श्रेष्ठको खोजि कार्य जारी भएपनि यो समाचार तयार पार्दा समेत फेला नपरेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । रबर ट्युब लिएर पौडी खेल्न त्रिशुली नदिमा गएका कल्लेरी गाउँ विकास समिति वडा नम्बर ३ का १६ बर्षिय सन्तोष श्रेष्ठ पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।..

मलेसियामा साथीहरुको ५ लाख कुम्ल्याएर गायव

क्वालालम्पुर । मलेसियाको केलाङ कापर बातु १७ स्थित ग्लोब कम्पनी पीजीए २ (केओएसएसएन) मा कार्यरत काजीमान भण्डारी साथीहरूको रकम कुम्ल्याएर फरार भएका छन् । साथीहरूको ‘रकम निकालेर ल्याउँछु’ भनी बैंक कार्ड लिएर गएका भण्डारी १६ हजार ४५० (करिब ५ लाख रुपैयाँ) आरएम निकाली फरार भएका हुन् । धनकुटा लेगुवा–३ भण्डारी टोल खनियाका भण्डारी पैसा लिई फरार..

साउदी अरबमा भारतीयको टाउको काटियो

फोटो :एजेन्सी एजेन्सी : हत्याको अभियोग लागेका एक भारतीलार्इ साउदी अरबमा टाउको काटेर मृत्युदण्ड दिइएको छ । साउदी अरबको गृह मन्त्रालयका अनुसार हत्या अभियोग लागेका एक भारतीय नागरिकसहित दुर्इजनाको शिर काटेर मृत्युदण्ड दिइएको पुष्टि गरेको छ । सरकारी साउदी प्रेस एजेन्सीबाट सार्वजनिक गृहमन्त्रालयको एक वक्तब्यमा भारतीय नागरिक सजदा..

दुर्घटनामा ज्यान गुमाउने भारतीय तीर्थयात्रीको संख्या १७ (अपडेट)

धादिङ -त्रिभुवन राजपथमा पर्ने धादिङ जिल्लाको नौविसे गाविसको वडा नम्बर ५ झ्याप्लेखोलामा बुधवार विहान ८ बजे तिर भारतीय पर्यटक चढेको बस पल्टिँदा  १७ जनाको घटनास्थलमानै ज्यान गएको छ। दुर्घटनामा परि घाईते भएका ३५ जनाको उद्धार गरिएको छ। एक महिना २ दिनदेखि नेपालका विभिन्न धार्मिक स्थलको अवलोकन गरेका उनीहरुले मंगलबार पशुपतिको दर्शन गरेर आज..

पशुपति दर्शन गरेर फर्केका भारतीय तिर्थयात्रुको बस दुर्घटना, १३ जनाको मृत्यु

त्रिभुवन राजपथमा पर्ने धादिङ जिल्लाको नौविसे गाविसको वडा नम्बर ५ झ्याप्लेखोलामा बुधवार विहान ८ बजे तिर भारतीय पर्यटक चढेको बस पल्टिँदा १३ जनाको घटनास्थलमानै ज्यान गएको छ। दुर्घटनामा परि घाईते भएका ३५जनाको उद्धार गरिएको छ। पशुपति दर्शन गरेर काठमाडौंबाट गोरखपुर जाँदै गरेको भारतीय पर्यटकहरु चढेको जी जे १४ एक्स नम्बरको बस नागढुंगाबाट..

मुसलमान बन्‍न नमान्दा र्इसार्इ धर्मावलम्बीको टाउको काटेर हत्या

फोटो :एजेन्सी एजेन्सी : इराकसहितका मुलुकमा आतंकको पर्याय बनेको इस्लामिक स्टेट लडाकू समूहले इथियोपियाका ३० जना र्इसार्इ धर्मावलम्बीको टाउको काटेर हत्या गरेका छन् । लिबियामा बन्धक बनाइएका करिब ३० जना इथोपियायाका ईसाई धर्मावलम्बीलार्इ हत्या गरिएको भिडियो आइएसले नै सार्वजनिक गरेको हो । करिब २९ मिनेटको यो भिडियोमा आतंकारी समूहका..

नुहाउने साबुन नदिएको भन्दै श्रीमतीको घाँटी रेटेर हत्या – 

 नवलपरासी अर्खला गाविस ९ का हुमबहादुर विकले नुहाउने साबुन नपाएको रीसको झोकमा पत्नीको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ। हुमबहादुरले आफूभन्दा पहिला पत्नीले नुहाउने साबुन लिएर गएको निहुँमा हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार आफू पनि नुहाउन जाने..

धादिङमा दुईको मृत्यु

धादिङ,३० चैत - छुट्टाछुट्टै दुई वटा घटनामा परि सोमबार धादिङमा दुई जनाको ज्यान गएको छ । सोमबार दिउंसो नौविसे गाविसमा पर्ने पृथ्वीराजमार्गको धार्केमा ट्रकको ठक्करबाट एक वालिकाको ज्यान गएको छ । जिल्लाको केवलपुर गाविस वडा नम्बर ४ घर भएकी ७ बर्षिया तुलसा सुवेदीलाई काठमाण्डौबाट विरजंगका लागि छुटेको ना २ ख ३५१० नम्बरको ट्रकले दिउंसो ३.४० वजे..

Duo held with 30 kg hashish in Dhading

KESHAV ADHIKARI DHADING: Police have detained two persons with possession of 30 kg hashish from a hotel in Malekhu of Dhading. According to the District Police Office, Dhading, the suspects have been identified as Surya Bahadur Syangden and Raj Kumar Syangden of Agara of Makwanpur. Acting on a tip-off, a police team deployed from the Area Police Office, Gajuri under the command of Inspector Hemanta Bhandari arrested them along with a briefcase containing hashish. After the investigation, police came to know that they were in search of a prospective client to sell the drug. The duo, however, denied the allegation and claimed that that an unidentified person handed them the briefcase at Mahadevbesi of Dhading assuring them a reward of Rs. 10,000 for the..

प्रहरीले नै १३ वर्षीया बालिका बलात्कार गरी गर्भवती बनाएपछि…

 दोषीलाई कडा कारबाहीको माग डोटी । डोटीको घण्टेश्वर प्रहरी चौकीमा कार्यरत प्रहरी जवानलाई १३ बर्षिया बालिका बलात्कारको आरोप लागेको छ । पीडित बालिकाका आफन्तलजनले बैतडी जिल्ला घर भई हाल डोटीको गैरास्थित घण्टेश्वर प्रहरी चौकी कार्यरत प्रहरी जवान कमानसिं बोहरालाई बालिका बलत्कार गरेको आरोपमा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad