घटना /दुर्घटना/ अपराध

उत्तरी धादिङको अपराधिक जालो तोड्दै प्रहरी

धादिङ,२८ चैत - धादिङ जिल्लाको उत्तरी भेगका विभिन्न वस्तिमा लामो समय देखि श्रृङखलावद्ध अपराधिक घटना गराउँदै आएको समुहको जालो तोड्न प्रहरी सफल हुंदै गएको छ । प्रहरी प्रशासनको सबैभन्दा टाउको दुखाईको बिषय वन्दै आएको उत्तरी धादिङको अपराधिक समुह नियन्त्रणमा सफलता मिलेको प्रहरीको दावी छ । जिल्ला प्रहरी कार्यालय धादिङले एक पछि अर्को गर्दै..

पत्रकार भट्टराईको हत्यामा संलग्नलाई कारवाहीको माग

 बाबुराम श्रेष्ठ धादिङ २४ चैत : उदयपुरमा रहेर पत्रकारिता गर्दै आउनु भएका प्रेस चौतारी नेपाल उदयपुरका कोषाध्यक्ष रामप्रसाद भट्टराई (सचिन)को हत्यामा संलग्न भएकाहरुमाथि कारवाहीको माग गर्दै प्रेस चौतारी नेपालले सरकार समक्ष ज्ञापन पत्र बुझाएको छ । चैत्र ११ गते रातको समयमा पत्रकार भट्टराईको सुनसरी जिल्लाको इटहरीमा रहस्यमय ढंगबाट हत्या..

खेल्दाखेल्दै बालिकाको गयो ज्यान

धादिङ, चैत २३– दक्षिणी धादिङको थाक्रे–३ महादेवबेसीमा अव्यवस्थित रूपमा राखिएको मुढामा खेल्दै गर्दा एक बालिकाको ज्यान गएको छ । थाक्रे–३ महादेवबेसीका कुमोद्दिन मियाको ४ वर्षीया छोरी अप्सनाको घरनजिकै राखिएको मुढामा खेल्दै गर्दा च्यापेर मृत्यु भएको महादेवबेसी प्रहरी चौकीले जनाएको छ । घटनापछि गम्भीर घाइते भएकी बालिकालाई उपचारका निम्ति..

दाइजो विवादमा ससुरासहित दशको गोली हानी हत्या

फोटो :एजेन्सी पाकिस्तान : पाकिस्तानको उत्तरपूर्वी भागमा एक युवाले पत्नीले घर छोडेको झोंकमा ससुरासहित १० जनालार्इ गोली हानी हत्या गरेका छन् । २५ वर्षीय युवा अहमद साहले आइतबार बिहान ससुरासहित १० जनामाथि एके ४७ राइफलले गोली बर्साएर ज्यान  लिएका हुन् अन्नपूर्ण पोष्टमा खबर छ । दाइजो विवादले घर छाडेकी पत्नी नफर्केपछि..

छुट्टाछुट्टै घटनामा धादिङमा दुईको ज्यान गयो

धादिङ, २२ चैत - धादिङको थांक्रे र तसर्पु गाविसमा आईतबार भएको दुईवटा छुट्टाछुट्टै घटनामा परि दुई जनाको ज्यान गएको छ।  धादिङको थाक्रे–३ महादेवबेसीमा दाउराको मुढामा खेल्दै गर्दा एक बालिकाको ज्यान गएको छ। थाक्रे–३ महादेवबेसीका कुमोद्दिन मियाको ४ वर्षीय छोरी अप्सनाको अपरान्ह ५ बजेतिर घर नजिकै स्टोर गरी राखिएको मुढामा खेल्दै गर्दा मुढाले..

पौडी खेल्नेक्रममा वालकको ज्यान गयो

धादिङ,१८ चैत- धादिङ जिल्लाको कल्लेरी गाविस वडा नम्बर २ का एक वालकको पौडी खेल्ने क्रममा त्रिशूली नदीको दलदले हिलोमा फसेर ज्यान गएको छ । कल्लेरी गाविस वडा नम्बर २ का प्रेमवहादुर विकका ९ बर्षिय छोरा सुजनको बुधवार दिउंसो १ वजे तिर त्रिशूली नदीमा डुवेर ज्यान गएको हो । स्थानीय वाराही प्राविको कक्षा ३ मा पढ्दै गरेका सुजन परीक्षा सकेर..

तेजाब हान्नेलाई बढीमा आठ वर्ष कैद र तीन लाख जरिवाना

काठमाडौँ: व्यवस्थापिका–संसद्, विधायन समितिले लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्र्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७१ का सम्बन्धमा तयार गरिएको उपसमितिको प्रतिवेदन पारित गरेको छ अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ । व्यवस्थापिका–संसद् सचिवालय सिंहदरबारमा समितिको आज सम्पन्न बैठकले..

जोगिमाराको दुर्घटनामा चार कोरियन पर्यटक सहित पांचको मृत्यु

धादिङ,१६ चैत ः पृथ्वीराजमार्ग अन्र्तगत धादिङको जोगिमारा गाविस वडा नम्बर ९ खटौतीखोलामा नजिकै दुईवटा सवारी साधन एक आपसमा ठोक्किंदा पांच जनाको घटनास्थलमानै ज्यान गएको छ । दुर्घटनमा परि ज्यान गुमाउनेहरुमा नेपाल घुक्न आएका कोरियन पर्यटकहरु रहेका छन । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा मृत्युहुनेहरुमा CHAANG BOKHEE - M 28800632, NOH YON DEUK - M 58996019,..

दुर्घटनामा तीन विदेशी सहित चारको मृत्यु

धादिङ,१६ चैत- पृथ्वीराजमार्ग अन्र्तगत धादिङको जोगिमारा गाविस वडा नम्बर ९ खटौतीखोलामा नजिकै दुईवटा सवारी साधन एक आपसमा ठोक्किंदा चार जनाको घटनास्थलमानै ज्यान गएको छ । पोखरावाट काठमाण्डौंका लागि छुटेको बा १ प १०२८ नम्वरको पर्यटक वोकेको माईक्रोवस र काठमाण्डौंबाट कपिलवस्तुका लागि छुटेको लु १ ख ९५९३ नम्बरको वस एक आपसमा ठोक्किंदा ३ जना..

आइफोन प्रयोग गर्न नदिँदा विष खुवाएर आफ्नै आमाको हत्या प्रयास

अमेरिका-   आइफोन प्रयोग गर्न नदिँदा रिसाएकी १२ वर्षीय किशोरीले आफ्नै आमालाई विष दिएर मार्ने कोशीस गरेकी छिन् । घटनाको जानकारी पाउने बित्तिकै प्रहरीले किशोरीलाई हिरासतमा ल्याएको छ । यो घटना अमेरिकाको कोलाराडोको हो । प्रहरीका अनुसार आरोपी किशोरीले दुईपटक आफ्नो आमाको ज्यान मार्ने कोशीस गरेकी थिइन । उनकी आमाले नास्ता गर्ने बेला पानीको..

मलेसियामा नेपाली युवाको हत्या

फोटो :टाउको र निधारमा गहिरो चोटसहि मृत भेटिएका नेपाली युवा  मलेसिया : मलेसियाको सेलेङर राज्यस्थित सेरडाङमा एक नेपाली युवाको हत्या भएको छ । निधार र टाउकोमा गहिरो चोट लागेको अवस्थामा नाम र ठेगाना खुल्न नसकेका ती युवाको शव बेबारिसे अबस्थामा भेटिएको हो । मलेसियन प्रहरीले ती युवाको शव नेपालीकै भएको जनाएपनि मृतकको साथबाट पहिचान खुल्ने..

अस्ट्रेलियासँग भारत हारेपछि युवकको आत्महत्या

फोटो :एजेन्सी एजेन्सी : आफ्नो देशले विश्वकप क्रिकेटको सेमिफाइलनमा अस्ट्रेलियासँग हारेपछि एक भारतीय युवाले घरबाट हामफालेर आत्महत्या गरेका छन् । भारतको लखनऊ सचिवालयको बिल्डिङ (बापु भवन) बाट भारतले अस्ट्रेलियाको हातबाट हारेलगत्तै उमेश नाम गरेका ती युवकले घरको माथिल्लो तलाबाट आत्महत्या गरेका हुन् । प्रहरीले प्राराम्भीक..

पृथ्वीराजमार्ग चार घण्टा पछि खुल्यो

धादिङ,११ चैत- वसले ठक्कर दिंदा धादिङका बेनिघाटमा एक महिलाको घटनास्थलमानै ज्यान गएपछि स्थानीयले अबरुद्ध पारेको पृथ्वीराजमार्ग करिव ४ घण्टा पछि संचालनमा आएको छ । पृथ्वीराजमार्ग हुंदै काठमाडौँबाट झापाका लागि गुडेको ना ५ ख ४१६३ नम्बरको बसले ठक्कर दिंदा बुधवार विहान ७ .३० वजे तिर वेनिघाट गाँउ विकास समितिको वडा नं – ८ गोमती खोला नजिकै मलको..

जुरेथुममा जिप पल्टिंदा दुईको मृत्यु ,चार गम्भिर घाईते

धदिङ,८ चैत- धादिङको खाल्टे गाविसको काउलेबाट सदरमुकाम धादिङबेसी तर्फ आउंदै गरेको यात्रुवाहक जिप नीलकण्ठ नगरपालिका वडा नम्बर १ जुरेथुममा दुर्घटना हुंदा २ जनाको घटनास्थलमै ज्यान गएको छ । अन्य ११ जना घाईते भएका छन । घाईते मध्ये चार जनाको अवस्था गम्भिर रहेको छ । काउलेबाट सदरमुकाम धादिङबेसी तर्फ आउंदै गरेको वा १० च ६८६६ नम्बरको जिप आईतबार..

थोपल खोलामा पौडी खेल्ने क्रममा एक किशोरको ज्यान गयो

धादिङबेसी- पौडी खेल्ने क्रममा शनिवार धादिङबेसीमा एक किशोरको ज्यान भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ र १२ को सिमाना भएर वग्ने थोपल खोलाको हात्तीबुढेमा   पौडी खेल्न गएका १५ बर्षिय  पवन अधिकारीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । पौडी खेल्न क्रममा पवन डुवेपछी सँगै पौडी खेल्न गएका साथिहरुले प्रहरीलाई खवर गरेका..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad