घटना /दुर्घटना/ अपराध

धादिङको जरुङमा सात बर्षिया बालिका बलात्कृत

 धादिङ- पछिल्लो समय बालिका बलात्कारका घट्नाहरु बढ्दै गईरहेको छ । अबोध बालिकालाई करणी गर्नेलाई फांसीको सजायं दिनु पर्ने माग चौतर्फी उठिरहेको बेला धादिङमा पनि एउटा अपराधिक घट्ना वाहिर आएको छ । दक्षिणी धादिङको बिकट बस्तिमा   सात बर्षिया बालिका बलात्कृत भएको खबर सार्वजनिक भएको छ ।  गोठालो गएको वेला ती वालिका माथि उक्त अपराध भएको आशंका..

प्रेम प्रतिशोधमा बदलिएपछि एसिड आक्रमण’

 काठमाडौं, चैत ६-बसन्तपुर एसिड काण्डका अभियुक्त सार्वजनिक बसन्तपुर एसिड काण्डका अभियुक्त सार्वजनिक गर्दै प्रहरीले प्रेममा असफलता र आमाबुबामाथि भएको अपमानको बदला लिने उद्देश्यले सो घटना भएको जनाएको सेतोपाटी  डट कमले खबर लेखेको छ । प्रहरीले एसिड आक्रमणकारी भन्दै शुक्रबार पत्रकार सम्मेलन गरी रामेछापको फुलासी ८ का जीवन बिकलाई सार्वजनिक..

Police solves Ranibari murder mystery after 12 years, arrests two

Engineer couple Hemant and Anjali Shrestha. File photo Dhading- Police has finally solved the mystery behind the brutal murder of engineer couple Hemant and Anjali Shrestha after twelve years. The Central Investigation Bureau (CIB) of Nepal Police on Friday arrested Manraj Gurung and Pramesh Chauhan in connection with the murder and made them public in a press conference today. Pramesh Chauhan (left), and Manraj Gurung. Photos released by CIB According to police, the Shrestha couple were killed by a sharp weapon in July 2002 in their rented apartment in Ranibari, Kathmandu. Informing the media about the investigation in the conference, police said that the Shrestha couple were killed in the incident although the killers had intended to kill the house owner Gita Khadka, who lived in the top floor of the house. The assailants murdered the couple because they had to..

कृष्ण खडका माथी आक्रमण

धादिङबेसी-व्यक्तिगत रिसईवीका कारण जिल्ला मालपोत कार्यालयमा करारमा कार्यरत कम्प्युटर अपरेटर कृष्ण खडका माथी आक्रमण भएको छ । आईतबार विहान कार्यालय आउंदै गर्दा खडकालाई धादिङबेसी सिरानवजार नजिकै हमला भएको प्रहरीले जनाएको छ । खडकाको टाउकोमा दाउराले प्रहार गरी घाईते वनाएको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका केरावारीकी सीता थापा मगरलाई..

माइत आएकी दिदी आफ्नै भाईबाट बलात्कृत

नयाँदिल्ली । विश्वभरी धार्मिक मान्यता परम्परा विर्सदा मानवले आफ्नो नैतिकता गुमाउन थालेको छ । पारिवारिक सम्बन्धमा दिदी र भाईको आमा छोरा जस्तै नाता हुन्छ । तर भारतको आगरामा एक युवकले आफ्नै दिदीको बलात्कार गरेका छन् । माइत आएकी दिदीलाई घरभित्रै आफ्नो कोठामा बोलाएर जुसमा नशालु पदार्थ खुवाएर बलात्कार गरेका हुन् । ति भाईले दिदीसंग..

बाह्र वर्षअघि भएको इन्जिनियर दम्पती हत्याकाण्डका अभियुक्त पक्राउ

  काठमाडौँ,- २०५९ असार २९ गते ३१ गते इञ्जिनियर हेमन्त श्रेष्ठ र अञ्जली श्रेष्ठ दम्पतीको हत्यामा संलग्न भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेकोे छ । पक्राउपर्नेमा दोलखा जिल्ला खारे गाविस घर भई हाल काठमाडौँ सामाखुशी टाउन प्लानिङमा बसी सालसा डान्स बार सञ्चालन गर्ने ३०..

डिभोर्स नदिएपछि श्रीमतीको हत्या

पोखरा, -श्रीमानलाई डिभोर्स नदिएकै कारण पोखरामा एक महिलाले ज्यान गुमाउनुपरेको छ । दिनहुँ डिभोर्सको दवाव खेपीरहेकी पोखरा पन्थीगल्ली निवासी लक्ष्मी अधिकारी सुनारले शनिबार आफनै श्रीमानको हातबाट मृत्युवरण गर्नुप¥यो । त्यो पनि दर्दानकरुपमा । छतमा घाम तापिरहेकी लक्ष्मीलाई उनका श्रीमान सोम सुनारले माथिबाट तल धकेली दिएका थिए । ३ तल्लाबाट..

सुस्त मनस्थितिलाई पनि छाडेनन् बलात्कारीले !

र्सा, २९ फागुन – पर्सामा एक व्यक्तिले बुधबार सुस्त मनस्थितिकी युवतीलाई बलात्कार गरेका छन् । सुवर्णपुर ६ का ४८ वर्षीय रामप्रसाद न्यौपानेले भतिजी पर्ने ती युवतीलाई दिँउसो खेतमा जबरजस्ती गरेको उजुरी परेको छ । घटनापछि फरार उनलाई राति घरमा सुत्न आएको मौकामा पक्राउ गरिएको छ । प्रहरी नायब उपरिीक्षक वीरबहादुर ओलीले जानकारी पाउनाथ पीडितको..

कैदी ‘आफ्नै डेराबाट’ फरार, पैसाको लोभमा फसेका प्रहरीको बिजोग

लागु औषध मुद्दामा १५ वर्ष जेल सजाय पाएका कैदी आँखा अस्पतालबाट नभई बौद्धस्थित आफ्नो डेराबाट फरार भएको तथ्य फेला परेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले उपचारका लागि त्रिपुरेश्वरस्थित आँखा अस्पताल लगिएका शेर्पालाई अस्पताल पुर्यादएका प्रहरी हवल्दार र जवानकै सहयोगमा बौद्धस्थित उनको घरमा लगेको र त्यहाँबाट भागेको तथ्य फेला पारेको हो।..

प्रहरी ट्याक्सी खोज्न जाँदा कैदी फरार

काठमाडौं,फागुन २७ – लागुऔषध मुद्दामा १५ वर्ष जेल सजाय तोकिएका एक कैदी प्रहरीको हातैबाट फरार भएका छन् । डिल्लीबजार कारागारमा कैद सजाय भोगिरहेका सिन्धुपाल्चोकका पासाङ शेर्पा मंगलबार उपचारका लागि त्रिपुरेश्वरस्थित आँखा अस्पताल लगिएका बेला भागेका हुन् । शेर्पालाई तीन प्रहरीले आँखा जाँचका लागि बिहान १० बजेतिर कारागारबाट अस्पताल..

खुर्सानीको धुलो आँखामा हालेर करोडौं लुटियो

 एजेन्सी : भारतको पञ्जाबस्थित मोहालीमा एक लुटेरा समूहले बैंकको क्यास भ्यानबाट करोडौं लुटेका छन्। क्यासिएर समेत सवार क्यास भ्यानका ड्रार्इभर र गार्डको आँखामा खुर्सानीको धुलो हालेर कार दुर्घ६ना गरार्इ लुटेरा समूहले एक करोड ३४ लाख भारतीय रुपैयाँ सोमबार लुटेका हुन्।   पञ्जाबको मोहालीस्थित दुरेलाको नजिकै रहेको भारतको चर्चित एक्सिस..

जापानमा छुरा हानेर पाँचजनाको हत्या

फोटो :बिबिसी एजेन्सी : जापानको पश्चिमी सुमोटो शहरमा पाँचजनाको छुरा हानेर सोमबार बिहान हत्या गरिएको छ । जापानी पुलिसका अनुसार छुरा हानेर पाँचजनाको हत्या गरिएपछि ४० वर्षीय एक बेरोजगार व्यक्तिलार्इ तत्कालै गिरफ्तार गरिएको छ । स्थानीय मिडिया द असाही समबुनले जनाए अनुसार छुरा हान्ने ब्यक्ति ट्याटसुहिको हिरानो रहेका छन् । प्राप्त..

६ वर्षीया बलात्कृत बालिकाको कान्ति अस्पतालमा निधन

बारा जिल्ला कलैयाकी ६ वर्षीया बलात्कृत बालिका पूजा साहको उपचारका क्रममा आइतबार बेलुका ७ बजे निधन भएको छ ।  कलैयामा बलात्कारपछि असक्त बनेकी साह थप उपचारका लागि यही फागुन १० गते कान्ति बाल अस्पताल काठमाडौँमा भर्ना भएकी थिइन् । निधन भएकी बालिकाको शव त्रिवि शिक्षण अस्पतालमै रहेको र भोलि जिल्लाबाट परिवारजन आएपछि सल्लाह गरेर दाहसंस्कारका..

दोहोरो भिडन्तमा तस्करको मृत्यु

 चितवन । गए राती चितवनको लोथर गाँउ विकास समिती–३ को जंगलमा प्रहरी र गाँजा तस्करहरु विच भएको दोहोरो भिडन्तमा एक जना तस्करको ज्यान गएको छ भने अर्का एक जना घाईते भएको छ । लोथरको जंगलको बाटो हुदै गाँजा राजमार्गतर्फ ल्याउदै छ भन्ने सुराकीको आधारमा प्रहरीहरुले तस्कर पक्राउ गर्न खोज्दा सो भिडन्त भएको थियो । भिडन्तमा परि तामाङ्ग थरका नाम नखुलेको..

होली खेल्दै गरेका एक बालकको मृत्यु

रुकुम, २१ फाल्गुन  - रुकुममा होली खेल्दै गरेका एक बालकलाई ट्रकले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा रुघा ७ का १२ बर्षिय नबराज घर्ति रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । मुसिकोट नगरपालिका १ बागबजार नजिक बिहान सडकमा होली खेलिरहेको अबस्थामा लु १ ख ५३२२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिएर घाइते भएको..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad