घटना /दुर्घटना/ अपराध

धादिङका शम्भु परियार सहित पाँचजना पक्राउ, १६ लाख भारु बरामद

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले ठमेलस्थित होटल ब्लूमूनबाट १६ लाख भारतीय रुपैया सहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले होटलमा छापा मार्दा ५ सय र एकहजार दरका १६ लाख भारु बरामद भएको छ । ५ सय र एक हजार दरका भारु भारतमा प्रतिबिन्धत छ । प्रहरीले छापा मार्दा धादिङका शम्भु परियार,दोलखाका रामविक्रम खड्का, कास्कीका..

धमाधम फरार अभियुक्त पक्राउ गर्दै धादिङ प्रहरी

धादिङ - जिल्ला प्रहरी कार्यालय धादिङले विभिन्न अभियोगमा अदालतबाट फैसला भएर तोकिए वमोजिमको दण्ड सजायँ भुक्तान नगरि फरार रहेका व्यक्तिहरुको खोजी गरि उनिहरुलाई अदालतमा पेश गर्ने अभियानलाई  तिव्र पारेको छ । यसै बिच धादिङ प्रहरीले तीन दिनमा तीन जनालाई पक्राउ गरि तोकिए वमोजिमको दण्ड जरिवाना भुक्तानीका लागि अदालतमा बुझाएको छ । यसैक्रममा..

बर्धनमा आगलागीबाट घर गोठ जल्यो

धादिङ, २३ बैशाख - धादिङ जिल्लाको उत्तरी भेगमा रहेको गंगाजमुना गाउँपालिका वडा नं ३ बर्धनमा एउटा घर र गोठमा आगलागी भएको छ । बर्धनका ५१ बर्षिय गणेश गुरुङको ढुङगा र माटोको गाह्रोमा जस्ताको छानो भएको दुई तल्ला भएको घरमा सोलारको करेन्ट सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सोमबार बिहान लागेको आगलागीबाट घर र धन्सार गोठ..

लागुऔषध अफिम र चरेस सहित गजुरीबाट एक पक्राउ

धादिङ, २३ बैशाख - भारतीय नम्बर प्लेटको गाडीमा फल्स बटम बनाई लागुऔषध अफिम र चरेश राखेर धादिङ  हुंदै भारत तर्फ जाँदै गरेको  अवस्थामा एक जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागु औषधको बेचविखन तथा ओसार पसार नियन्त्रणका लागि बिशेष अभियान सञ्चालन गरिरहेको प्रहरीले धादिङको गजुरीबाट भारतीय नम्बर प्लेटको कारवाट १ सय ७८ ग्राम अफिम र ४७ किलो चरेस..

खानीखोलामा बस पल्टिंदा १३ जना घाईते

धादिङ, १९ बैशाख- धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ८ खानीखोला स्थित त्रिभुवन राजपथमा रात्रीबस पल्टिंदा १३ जना घाईते भएका छन । सर्लाही जिल्लाको सदरमुकाम मलंगवाबाट काठमाण्डौंका लागि छुटेको ना७ख ३२४० नम्बरको बस विहीवार बिहान ४ बजे तिर खानीखोला नजिकै सडक छेउमा अनियन्त्रित भई पल्टिएको थियो । बस पल्टिंदा घाइते हुनेमा ११ जना पुरुष र २ जना..

बेल्खुमा दुर्घटना,गुर्जुधाराका दुई युवकको मृत्यु

धादिङ,१८ बैशाख - दुईवटा सवारी साधन एकआपसमा ठोक्किएर छटपटाईरहेका घाईतेलाई उठाउन नभ्याउँदै अर्को सवारी साधनले पेलिदिंदा धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ स्थित पृथ्वी राजमार्गको बेल्खुमा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा काठमाण्डौं जिल्ला चन्द्रागिरी नगरपालिकाको गुर्जुधारा बस्ने बर्ष २९का राज महर्जन र..

नेपालमा प्रतिदिन सरदर १४ जनाद्वारा आत्महत्या

पछिल्लो समय नेपालमा आत्महत्या गर्नेको संख्या बढिरहेको छ । प्रहरीको तथ्यांक अनुसार नेपालमा हरेक दिन १४ जनाले आत्महत्या गर्छन् । गत आर्थिक वर्षमा ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरेका थिए । त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ५ हजार १ सय ३१ जनाले आत्महत्या गरेको तथ्यांक छ । प्रहरीका अनुसार नेपालमा पासो लगाएर र विष सेवन गरेर आत्महत्या गर्नेको..

ज्यानमुद्धामा फरार तिप्लिङका तीनजना पक्राउ

धादिङ,१६ बैशाख - कर्तव्य ज्यान मुद्धामा अभियुक्त ठहर भई फरार रहेका धादिङका तीन जनालाई घटना भएको १२ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ । २०६३ साल कात्तिक ७ गते राती ८ बजेको समयमा धादिङको रुविभ्याली गाउँपालिका वडा नं २ स्थित कामी गाउँ साविकको तिप्लिङ गाविसमा २७ वर्षीय देवबहादुर बिकलाई देउसी खेल्न जान नमानेको भन्दै कुटपिट गरी हत्या गरि फरार..

२३ करोड इन्टरनेट प्रयोगकर्ताको एउटै पासवर्ड

काठमाडौं । आजकल इन्टरनेट प्रयोगकर्ताहरुको विभिन्न तरिकाले खाता ह्याक भई दुरुपयोग बढदै गएको छ । यसरी अर्काको खाता ह्याक गर्नुमा विभिन्न उदेश्यले लुकेकोे हुन्छ । कसैलाई विभिन्न आश्वासन देखाई लुट्नेदेखि जिन्दगी बर्बादी गर्दिने सम्मका हर्कत गर्दै आएका छन । के तपाई पनि खाता ह्याक हुने सूचीमा पर्दै त हुनुहुन्न ? होस गर्नुहोस्, तपाईंको..

धादिङको सलाङघाट नजिकै तीर्थयात्री चढेको बस पल्टिंदा दुईको मृत्यु

धादिङ, ८ बैशाख - मनकामना दर्शनका लागि जांदै गरेका तिर्थयात्रीहरु चढेको बस बस धादिङको सलाङघाट नजिकै दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ । बसमा रहेका अन्य २५ जना मध्ये दश जना गम्भिर घाईते भएका छन् । काठमाण्डौंबाट मनकामना केवलकार तर्फ गईरहेको बस धादिङ जिल्लाको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मा पर्ने पृथ्वी राजमार्गको सलाङघाट नजिकै..

सलाङघाटमा बस पल्टिंदा दुई जनाको मृत्यु

धादिङ, ८ बैशाख - मनकामना दर्शनका लागि जांदै गरेका यात्रु लिएर काठमाण्डौंबाट चितवनको मनकामना केवलकार तर्फ जांदै गरेको बस धादिङको सलाङघाट नजिकै दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ । मनकामना दर्शनका लागी आएका यात्रुहरु लिएर काठमाण्डौबाट मनकामना केवलकार तर्फ जांदै गरेको बा ४ ख १४१५ नंं को संयुक्त यातायातको बस आईतबार विहान पौने ११ वजे..

सेल्फिडाँडामा टिपर खस्यो, चालक बस्नेतको मृत्यु

काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा पर्ने विपिराजमार्गको सेल्फिडाँडामा शनिवार भएको टिपर दुर्घटनामा परि धादिङ थांक्रे गाउँपालिका वडा नम्बर ६ का ४६ बर्षिय केदारवहादुर बस्नेतको ज्यान गएको छ । सडकबाट तीन सय मिटर तल खोल्सामा टिपर खस्दा चालक टिपरका धनी एवम चालक बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले..

गजुरीमा भएको दुर्घटनामा एक जनाको मृत्यु

पृथ्वी राजमार्ग स्थित धादिङको गजुरीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ना ६ ख ७४६५ नम्बरको बस सँग बा ७४ प ६७६८ नम्बरको मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालक गोरखाको भिमसेन थापा गाउँपालिका १ का २२ वर्षिय अनिष बानियाँको मृत्यु भएको हो । घटनामा मोटरसाईकल पछाडी बसेका गोरखाको सिरानचोक गाउँपालिका ६ बस्ने २१ वर्षका शिव पुडासैनी घाईते..

नेपालमा ‘पब्जी ‘ खेलमा लाग्यो प्रतिबन्ध

सरकारले नेपालमा  पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताउनुभयो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध..

गल्छीमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु

धादिङ,२८ चैत - धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ कोल्पुखोला स्थित गल्छी त्रिशूली सडकमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । नुवाकोटको कोल्पुटारबाट धादिङको गल्छी तर्फ आउँदै गरेको ना ६ ख ७६४७ नम्बरको ट्रकले विहिवार दिउँसो पौने एक वजे तिर सडकमा हिंडिरेहका नाम,थर बतन नखुलेका अन्दाजी ४० बर्ष जतिको एक पुरुषलाई ठक्कर दिंदा निजको..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad