गंगाजमुना गाउँपालिका

गणेश हिमाल आरोहणको ६४ वर्ष पछि आरोहण दिवस मनाईदै 

धादिङ -गणेश हिमाल आरोहणको ६४ वर्ष पछि गणेश हिमाल आरोहण दिवस मनाउन लागिएको छ । गणेश हिमाल पर्यटन विकास समितीको आयोजनामा माघ १० गते विहिवार काठमाण्डौंमा मनाउन लागिएको हो ।  गणेश हिमालमा कहिले र कसले पहिलो पटक आरोहण गरे भन्ने केही थाहा नहुँदा अहिले सम्म आरोहण दिवस मनाउन सकेको थिएन । नेपाल पर्यटन वोर्डको सहयोगमा गणेश हिमाल पर्यटन विकास..

धादिङमा डण्डीबियो प्रतियोगिता हुने

धादिङ । धादिङमा विद्यालय स्तरीय डण्डीबियो प्रतियोगिता हुने भएको छ । जिल्ला स्काउट कार्यालय र नेपाल डण्डीबियो संघको आयोजनामा आगामी फागुन ५ देखि ७ गतेसम्म धादिङबेसीमा संचालन गरिने डण्डीबियो संघका राजकुमार श्रेष्ठले जानकारी दिए । सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थी सहभागी हुने गरी आयोजना गर्न लागिएको प्रतियोगिताले..

धादिङ जिल्लाको आशा लाग्दो पर्यटन गन्तव्य रुविभ्याली

आकर्षक पदमार्ग पर्यटन गन्तव्यको रुपमा रहेको रुवी क्षेत्र धादिङ जिल्लाको आशा लाग्दो पर्यटन गन्तव्यको रुपमा विकाश गर्न सकिने क्षेत्र हो । उत्तरी धादिङको पर्याप्त पर्यटकीय सम्भाव्यता बोकेको गणेश हिमाल क्षेत्र रुवी भ्यालीको प्रमुख आकर्षणको विन्दु भनेको गणेश हिमश्रंखलाको दृश्यावलोकन नै हो । यो हिमाल मौसम सफा हुँदा काठमाण्डौबाट..

धादिङको नेत्रावतीमा जीप दुर्घटना, १३ जना घाईते

धादिङ,१७ पुस - धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्बर ५ जलजले विहार थोकमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । काठमाण्डौंबाट सदरमुकाम धादिङबेशी हुंदै खनियावास गाउँपालिकाको डुन्डुरेका लागी छुटेको ना १ झ ७३९० नम्बरको जीप नेत्रावती गाउँपालिकाको जलजले विहार थोकमा मंगलबार दिउँसो ३ वजे तिर दुर्घटना हुंदा १३ जना..

अबैध सुनसहित धादिङका एक युवक  रसुवामा  पक्राउ

रसुवा । अबैध सुनसहित धादिङका एक युवक  रसुवामा  पक्राउ परेका छन् । बा ८२ प ५११४ नम्बरको भिआर मोटरसाईकलमा रसुवाको स्याफ्रुबाट काठमाडौंतर्फ जाँदै गरेको  धादिङको रुवीभ्याली गाउँपालिका तिप्लिङका ३९ वर्षीय जलबहादुर तामाङलाई पक्राउ गरिएको रसुवा प्रहरीले जनाएको छ ।  रसुवाको गोसाईकुण्ड गाउँपालिका, ५ स्याफ्रुबेँसीमा बस्दै आएका उनलाई..

धादिङ लगायत १० जिल्लामा पर्यटकीय पूर्वाधार निर्माण गरिंदै

धादिङ। प्रदेशभित्रका १३ जिल्लामा एक–एकवटा पर्यटकीय गन्तव्य बनाउने योजना बनाएर ३ नम्बर प्रदेशलाई पर्यटकीय प्रदेशका रुपमा विकास गर्न सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षका लागि एक अर्ब एक करोड रूपैयाँ विनियोजन गरेको प्रदेश सरकारले अधिकांश बजेट पूर्वाधार निर्माणमा खर्च गर्ने योजना..

धादिङमा १४ सय १९ वर्ष कैद र तीन करोड ४० लाख ८९ हजार जरिवाना भुक्तान हुन बाँकी

धादिङ जिल्लामा विभिन्न अपराधमा अभियोग लागेकाबाट १४ सय १९ वर्ष ४ महीना १२ दिन कैद र तीन करोड  ४० लाख ८९ हजार ९ सय २० रुपैयाँ ६९ पैसा जरिवाना भुक्तान हुन बाँकी रहेको जिल्ला अदालत धादिङले जनाएको छ । विभिन्न अभियोग लागेर कैद सजायँ पाएका र जरिवाना तिर्नुपर्ने फैसला भएकाहरुको बक्यौता फर्छयौटका लागि अदालतले धादिङ जिल्लाका १३ वटै स्थानीय तह,..

पत्रकार महासंघ धादिङको २० औं बार्षिक साधारण सभा,धादिङका तीन पत्रकार पुरस्कृत,

धादिङ,२५ मंसीर - धादिङ जिल्लामा लामो समय देखि पत्रकारितामा कृयाशिल तीन जना सक्रिय पत्रकारहरु पुरस्कृत भएका छन । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको मंगलवार धादिङबेसीमा सम्पन्न २० औं बार्षिक साधारण सभाको अवसर पारेर तीन जना पत्रकारलाई पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघ धादिङद्धारा स्थापना गरिएको विकास पत्रकारिता..

धादिङमा प्रदेश सरकार मातहतमा रहने गरी कुन कुन कार्यालय स्थापना भए ?

धादिङ-गएको साउन १ गते देखि खारेज भएका साविकका जिल्ला स्थित अधिकांश कार्यालयहरु प्रदेश सरकार मातहत रहने गरी स्थापना भएका छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भए संगै ति कार्यालयहरुबाट प्रवाह हुंदै आएका सेवा सुविधा ठप्प हुन पुगेको थियो भने त्यहाँ कार्यरत कर्मचारी अन्यौलमा परेका थिए । प्रदेश नं ३..

सम्वन्ध विच्छेदमा बैदेशिक रोजगार मुख्य कारक बन्दै

धादिङ ,२१ मंसीर - नयाँ मुलुकी ऐन लागू भएपछि अहिले सम्म धादिङ जिल्ला अदालतमा पारपाचुकेका ९४ वटा मुद्दा परेका छन । सम्वन्ध विच्छेदका घटना अस्वाभाविक वृद्धि त छँदैछ, यसका कारण पनि सामान्य मात्र छैनन् । आर्थिक, सामाजिक र जात विशेष मात्र नभै वैदेशिक रोजगारीले परिवारसंग छुट्टिँदा पनि सम्वन्ध विच्छेदका घट्ना धेरै भइरहेका छन् । जिल्ला अदालतमा..

घलेजातीको नयाँबर्ष माघ १ गते,धादिङमा केन्द्रीय ल्होसार मनाइने

धादिङ १५ मंसिर –देशभरी छरिएर रहेका घले जातीको हक हित र जातीय पहिचान संरक्षणका निम्ति स्थापना भएको लि:ल फङ (घले समाज)को आयोजनामा आगामी माघ १ गते घलेहरुको नयाँ बर्ष (ल्होसार) केन्द्रीय कार्यक्रमका रुपमा धादिङमा मनाइने भएको छ । लि : ल फङ (घले समाज) केन्द्रिय समितिले शनिवार धादिङबेसीमा पत्रकार सम्मेलन मार्फत माघ १ गते  ल्होसार कार्यक्रम हुन..

महिनौं देखि धादिङ मालपोत कार्यालय अधिकृत विहिन, सेवाग्राहीलाई भयो सास्ती

धादिङ, १३ मंसीर-  महिनौ देखी एक जना पनि अधिकृत नभएका कारण  जिल्ला मालपोत कार्यालय धादिङमा सेवाग्राहीहरु  सेवा पाउनबाट सेवा पाउनबाट बञ्चित भएका छन् । जिल्लाका दुर दराजबाट सेवा लिनका लागि सदरमुकाम स्थित मालपोत कार्यालय आएका सर्वसाधरण कार्यालयमा अधिकृतस्तरको कर्मचारी नभएकै कारण काम नभएर निराश भई फर्कनु पर्ने बाध्यतामा छन् । एक जना उपसचिव..

मंसिर १४ देखि २३ गते सम्म चरौंदीमा धादिङ महोत्सव हुने

धादिङ, - ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलश्रोत पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ मंसिर १४ गतेदेखि २३ गते सम्म चरौंदीमा धादिङ कृषि,पर्यटन तथा औद्योगिक मेला अर्थात धादिङ महोत्सव हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघ दक्षिण भेगिय क्षेत्रीय समितिको आयोजनामा हु्न लागेको मेलाको सह आयोजकमा वेनिघाट रोराङ..

धादिङमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा ३४ वटा योजना, ८ करोड विनियोजन

धादिङ न्यूज समाचारदाता धादिङ, २ मंसिर - दुई वटा संघीय निर्वाचन क्षेत्र रहेको धादिङमा संघीय सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि ३४ वटा योजनामा ८ करोड विनियोजन गरेका छन् । विनियोजित बजेट सडक, खानेपानी, शिक्षा, सिँचाइ योजनाका साथै र अन्य भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । निर्वाचित प्रतिनिधिसभा सदस्य..

बैदेशिक रोजगारीमा अंगभंग र मृत्यु भएका अभिभावकका ७० जना छोराछोरीलाई छात्रबृत्ति

धादिङबेसी,१९ कात्तिक - धादिङ जिल्लाबाट बैदेशिक रोजगारीमा गएर अंगभंगका साथै मृत्यु भएका अभिभावकका ७० जना बालबालिकालाई शैक्षिक विकासमा सहयोग पु¥याउन छात्रबृत्ति वितरण गरिएको छ । बैदेशिक रोजगारको सिलसिलामा विदेशमा मृत्यु भई अभिभावक गुमाएका बालबालिकाको पढाईलाई निरन्तरता दिन सघाउ पु¥याउने उद्धेश्यले सो छात्रबृत्ति प्रदान गरिएको हो..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad