
धादिङमा राति ९ बजेपछि देउसी भैलौ खेल्न नपाइने
धादिङ,१८ कार्तिक । नेपालीको दोस्रो ठूलोचार्ड तिहार यही कात्तिक १९ गतेदेखि शुरु हुँदैछ । तिहार पर्वलाई मर्यादित र व्यवस्थित ढंगबाट मनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक सूचना जारी गर्दै राति ९ बजेपछि देउसी भैलो नखेल्न,प्रशासनले तिहार र छठमा कुनै पनि आतिसबाजी, पटका,..