गंगाजमुना गाउँपालिका

धादिङमा पनि राष्ट्रिय परिचय पत्र वितरण गरिने

धादिङ- जिल्ला प्रशासन कार्यालय मार्फत धादिङ जिल्लामा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । परिचय पत्रका तयार पार्नका लागि छिट्टै विवरण संकलनका काम शुरु गरिने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका सूचना प्रविधि निर्देशक सुवाष ढकालले जानकारी दिनु भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ र राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण..

देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त

काठमाडौं । समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त छ। संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा लोकसेवा आयोगको भर्ना प्रकृयामा रहेका बाहेक २३ हजार १ सय ७५ जनाको दरबन्दी खाली रहेको हो। संघीय मामिला तथा सामाय प्रशासन मन्त्रालयका अनुसार संघमा ८ हजार ४ सय ४६, प्रदेशमा ८ हजार ४ सय ३६ र ७ सय ५३ स्थानीय तहका लागि १५..

चौँरीपालनमा युवापुस्ताको कम आकर्षण

धादिङ । धादिङ जिल्लाको हिमाली क्षेत्र रूवीभ्याली गाउँपालिकाको उच्च भेगका किसानहरुको आम्दानीको राम्रो स्रोत बनेको चौँरीपालन व्यवसायमा युवापुस्ताको आकर्षण घट्दै जान थालेको छ । दुःख गर्न सक्दा राम्रै आम्दानी भए पनि पछिल्लो पुस्ताका युवा चौँरीपालन व्यवसायतर्फ आकर्षित नभएकाले चौँरीपालन व्यवसाय संकटमा पर्दै गएको हो । जनशक्ति अभावसँगै..

नेकपा स्वास्थ्य विभाग प्रमुखमा राजेन्द्र पाण्डे

धादिङ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्वास्थ्य तथा जनसंख्या विभागको नेतृत्व प्रदेश नम्बर ३ का सांसद तथा नेकपाका नेता पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र पाण्डेले पाएका छन् । शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले पाण्डेलाई स्वास्थ्यको जिम्मेवारी दिएको हो । प्रदेश ३ सभाका सदस्य पाण्डे मनमोहन सहकारी तथा मनमोहन अस्पतालका..

मनै लोभ्याउने सुन्दर हिमाली बस्ती रुवीभ्याली (फोटो फिचर)

धादिङ–पुर्वमा पर्यटनको लागी नाम कमाएको रसुवाको लामटाङ र पश्चिममा त्यस्तै लोकप्रिय गोरखाको मनास्लु पदमार्ग , तर वीचको रमणीय पर्यटकीय संभावना वोकेको धादिङको रुवीभ्याली’ ओझेलमा । जे जे कुराले लामटाङ र मनास्लुले प्रशिद्धि कमाएका छन् ति सवै रुवी भ्यालीमा उपलव्ध छन् । रेडपाण्डा लगायतका लोपोन्मुख वन्यजन्तु, हिमाल, ताल तलैया, वास वस्न योग्य..

३ नम्बर प्रदेश सरकारले २० स्थानीय तहमा पक्कि सडक बनाउँदै

धादिङ–३ नं प्रदेश सरकारले धादिङ जिल्लाका ३ वटा सहित प्रदेशभरीका २० वटा स्थानीय तहको केन्द्रसम्म पुग्ने पक्की सडक निर्माण गर्ने भएको छ । मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम अन्तर्गत चालू आर्थिक बर्ष २०७६÷७७ मा कार्यान्वयन हुने गरी ३ नं प्रदेश सरकारले १३ जिल्लाका २० वटा स्थानीय तहको केन्द्रसम्म पुग्ने गरी सडक निर्माण तथा स्तरोन्नति गर्न..

रुवीभ्याली र नेत्रावतीमा अझै पनि पुगेन बैंक

धादिङ- सरकारले देशैभरिका स्थानीय तहमा २०७५ बैशाख भित्रमा कम्तिमा एक एक वटा बाणिज्य बैंकको शाखा पु¥याउने लक्ष्य राखेको भएपनि धादिङको रुवीभ्याली र नेत्रावती गाउँपालिका सहित देशभरका २१ वटा स्थानीय तहमा अझै सम्म एउटा पनि वाणिज्य बैंकका शाखा पुग्न सकेका छैनन् । धादिङ जिल्लाको १३ स्थानीय तह मध्ये एउटा पनि बैकको पहुँच नभएको जिल्लाको..

गणेश हिमालको फेदी पाङसाङमा मोटर सरर

केशव अधिकारी पाङसाङ (धादिङ), - धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने पर्यटकीय स्थल पान्साङपासमा सडक बनेपछि सरर मोटर चल्न थालेको छ । रसुवाको स्याफ्रुबेंसी हुँदै जिल्लाकै उच्च भाग पाङसाङमा गाडी पुगेको हो । ४ हजार मिटरको उचाइमा रहेको उक्त स्थानमा एक बर्ष अघि देखि मोटर वाटो जोडिएको हो । सोमदाङबाट पाङसाङ ८ किमी र त्यसपछि २३ किमी सडक पार गरेपछि..

रूवी भ्याली–गणेश हिमाल वेस क्याम्प–गंगा जमुना–ट्रिकर ट्रेक पर्यटन गन्तव्य छनोट

काठमाडौं । पर्यटकहरुको सक्रियता बढाउन नेपाल भ्रमण बर्षको आयोजना गरिंदैछ । सन २०२० लाई नेपाल भ्रमण वर्षको बर्षको रुपमा मनाउने तयारीमा नेपाल सरकार र पर्यटन क्षेत्र संग सरोकार राख्ने विभिन्न निकायले तयारी तिव्र पारेका छन । नेपाल भ्रमण वर्ष २०२० शुरू हुन ६ महीना बाँकी हुँदा मुलुकभर पर्यटनका नयाँ गन्तव्यहरूको छनोट कार्य पनि तीव्र भएको छ ।..

रुवीभ्यालीलाई माउण्टेन हव बनाउन राष्ट्रिय योजना आयोगको बिशेष चासो (फोटो फिचर)

धादिङ ।नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वत पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ । हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न सरकारले आवश्यक पूर्वाधार निर्माण र प्रवद्र्धनको काम एक साथ अगाडी बढाउन अध्ययनको तयारी गरेको हो । पर्वतीय पर्यटनका निम्ति आवश्यक..

भूकम्प पीडितहरुको पुनः जाँच सर्वेक्षणको म्याद १५ दिन थपियो

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको म्याद १५ दिन थपेको छ । म्याद गप गरिएपछि लगत संकलन कार्य असार १५ गतेसम्ममा सकाउन सकिने भएको छ । यसअघि जेठ मसान्तसम्म सर्वेक्षण गरिने तय भएको भए पनि सबै जिल्लामा लगत संकलन कार्य सम्पन्न हुन नसकेकाले १५ दिन म्याद थपिएको हो । राष्ट्रिय..

धादिङका स्थानीय तहले कति पाए अनुदान ?

धादिङ,२१ जेठ । संघीय सरकारले आर्थिक बर्ष २०७६/७७ का लागि देशैभरीका स्थानीय तहलाई दिने अनुदानको बिबरण सार्वजनिक गरेको छ । त्यो मध्ये धादिङ जिल्लामा समानीकरण तर्फ १ अर्व ७८ करोड ५८ लाख शशर्त अनुदान तर्फ १ अर्ब ८४ करोड ४५ लाख समेत गरि कुल ३ अर्व ६३ करोड ३ लाख वजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार धादिङमा सबैभन्दा..

धादिङमा बर्षेनी रासायनिक मलको अभाव

धादिङ,  - मुख्य सिजनमा मात्रै होइन अरु समयमा पनि धादिङमा बर्षेनी रासायनिक मलको अभाव हुने गरेको छ । महिनौ देखि रासायनिक मल खोज्दै हिडेंका किसानहरु मल नपाएकोमा दुखित मात्रै भएका छैनन आक्रोशित पनि बन्न पुगेका छन । वजारमा मल किन्न नपाएको विरोधमा आईतबार जिल्ला सदरमुकाम धादिङबेसी आसपासका किसानले जिल्ला सदरमुकाममा प्रदर्शन गर्नुका साथै..

धादिङका ३ सय महिला जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम

धादिङ, - स्थानीय तहका जनप्रतिनिधि महिला तथा कर्मचारीको क्षमता विकास गरि उनिहरुलाई सफल बनाउन सहयोग पु¥याउने उद्धेश्यले क्षमता विकास तालिम दिर्ईएको छ । ३ नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना र सहयात्री समाजकाे सहकार्यमा संचालित धादिङका १३ वटै स्थानीय तहका महिला जनप्रतिनिधिहरुलाई आगामी वर्षदेखि महिला अधिकार र विकासका..

स्थानीय तहका लागि ९ हजार बढी पदमा लोक सेवा खुल्यो

धादिङ - मुलुक संघीयतामा गएपछि बनेको नयाँ संरचना अनुसारको स्थानीय तहका लागि पहिलो पटक लोकसेवा आयोगले देशैभरीका स्थानीय तहका लागि सर्वाधिक संख्यामा कर्मचारी पदपूर्तिका लागि आवेदन खुला गरेको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोगले विभिन्न प्राविधिक तथा अप्राविधिक समूहमा ९ हजार बढी संख्यामा आवेदन खुला भएको जानकारी..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad