
यस्तो छ प्रदेश नम्बर ३ सरकारको नीति तथा कार्यक्रम
मकवानपुर । प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि मंगलबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख अनुराधा कोइराला र प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षका केही महत्वपूर्ण कार्यक्रमलाई..