गंगाजमुना गाउँपालिका

धादिङको रुवीभ्यालीमा रहेको पाल्दोर हिमालको सफल आरोहण

रुवीभ्याली (धादिङ)। धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिकामा रहेको पाल्दोर हिमाल आरोहणका लागि गएको टोलीले हिमालको सफल आरोहण गरेर फर्किएको छ । कुल ५ हजार ८ सय ९६ मिटरको उचाईको पाल्दोर हिमालको ११ जना विदेशी र ६ जना नेपाली आरोहीहरुको संयुक्त टोलीले सफल आरोहण गरेका हुन् । धादिङ जिल्लाको पर्यटन विकासका लागि ९ जना कोरियन र २ जना मंगोलियन..

धादिङमा ४६ नाल बन्दुक प्रहरीमा बुझाईयो

केशव अधिकारी धादिङ, २ बैशाख - जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार ४६ थान भरुवा वन्दुक सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय धादिङले गत चैत १ गते ईजाजत नभएका अबैध हतियारहरु ३५ दिन भित्र सुरक्षा निकायलाई बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । कानुन बमोजिम लिनु पर्ने ईजाजत नलिई वा ईजाजत पत्र नबिकरण नगराई तथा ब्यक्तिको मृत्यु..

तीन देशका १६ आरोहीको संयुक्त टोली धादिङको पाल्दोर हिमाल चढ्दै

धादिङ, । एसियाको उच्च पर्वतीय क्षेत्रमा कार्यरत संस्थाहरुको छाता संस्था (यूएएए) को २५औं स्थापना दिवसको अवसरमा तीन देशका आरोहीहरूको संयुक्त टोलीले नेपालको धादिङ रुबीभ्याली गाउँपालिका स्थित पाल्दोर हिमालको आरोहण गर्ने भएको छ ।धादिङ जिल्लाको पर्यटन विकासका लागि गणेश हिमाल छेउमा रहेको पाविल पाल्दोर (पाविल) हिमालको आरोहण गर्ने भएका हुन..

धादिङ ६५ औं खुल्ला दिशामुक्त जिल्ला घोषणा

धादिङ, २४ चैत - राष्ट्रिय अभियानका रुपमा संचालन गरिएको खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम अन्र्तगत धादिङ जिल्लालाई मुलुककै ४६ औ खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरिएको छ । प्रमुख अतिथि धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीले आईतबार एक कार्यक्रमका बीच धादिङ जिल्लालाई खुल्ला दिशामुक्त..

धादिङमा खानेपानी सरसफाइ तथा स्वच्छता सम्वन्धि समीक्षा

धादिङ- धादिङ जिल्लामा रहेर खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु बीचको समीक्षा बैठक सम्पन्न भएको छ । समिक्षा बैठक वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) कोे  संयोजनमा भएको हो । ग्लोवल एफेयर अफ क्यानडा (जिएसी)को आर्थिक सहयोग तथा सेन्टर फर एफोडेवल वाटर एण्ड सेनिटेशन टेक्नोलोजी(सिवास्ट)सँगको..

गुनासोकर्ता भुकम्प पिडित खोज्दै गाउँ गाउँमा खटियो प्राविधिक टोली

काठमाडौं, १७ चैत - यस अघि निजी आवास अनुदानको लाभग्राही सूचीमा नाम नपरेको भनी गुनासो दर्ता गराएका भुकम्प पिडित गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण शुरू भएको छ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणबाट स्थानीय तहमा खटिएका इञ्जिनियर मार्फत शुक्रवारदेखि स्थलगत लगत संकलन शुरू गरिएको हो । प्राधिकरणले भूकम्पप्रभावित सबै जिल्लामा एकैसाथ चैत..

हिन्दुराष्ट्र पुनस्र्थापना संघर्षका लागि बुद्धिमान तामाङ कमाण्डर

काठमाडौ । हिन्दुराज्य पुनस्र्थापनाको नारा अघि सार्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो माग पुरा गर्न जनसंघर्ष गर्ने घोषणा गरेको छ । पार्टीले अघि सारेको आन्दोलनका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा जनसंघर्ष परिचालन समिति गठन गरेको छ । संघर्ष समितिको सल्लाहकारमा..

बिहानै देखि धादिङ जिल्लाभर मौसममा फेरवदल, ठाउँ ठाउँमा सिमसिमे बर्षा

धादिङ–धादिङ जिल्ला सदरमुकामका साथै जिल्लाको अधिकांश स्थानमा आज विहानै देखि मौसममा परिवर्तन आएको छ । आकाश वादलले ढाकेको छ भने घाम पनि लागेको छैन । ठुलो झरी नपरेपनि सिमसिमे पानी भने जिल्लाभर नै परेको छ । जिल्लाको राजमार्ग क्षेत्र देखि ग्रामीण भेग तिर पनि पानी परिरहेको छ । स्थानीयका अनुसार जिल्लाको १३ वटै स्थानीय तहका गाउँबस्तीमा विहानै..

पुर्वमन्त्री बुद्धिमान तामाङ राप्रपाको बरिष्ठ उपाध्यक्षमा मनोनित

धादिङ । पुर्वमन्त्री बुद्धिमान तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टीको बरिष्ठ उपाध्यक्षमा चयन भएका छन । पार्टी अध्यक्ष कमल थापाले धादिङका तामाङ र पर्साका राजीव पराजुलीलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेका हुन् ।धादिङको रुवीभ्याली गाउँपालिका साविकको सेर्तुङ गाविसको वोराङमा जन्मिएका तामाङ राप्रपाका संस्थापक समेत हुन । तामाङले यस अघि..

स्मार्ट सिटी धादिङबेसीमा सार्वजनिक शौचालय कता छ ?

धादिङबेसी - तपाई काम बिशेषले धादिङ जिल्लाको सदरमुकाम आउँदै हुुनुहुन्छ भने सचेत रहनु होला,सदरमुकामको मुख्य वजार क्षेत्रमा आएर दिसा पिसाव लागे कोही आफन्त, चिनजानको मान्छे वजारमा भए उसैको घर पसल तिर छिर्नुहोला, त्यति पनि नभए नजिकैको होटल तिर छिरेर आफ्नो समस्या समाधान गर्नुहोला । स्मार्ट सिटि बन्ने भनेर चर्चामा आएको जिल्लाको सदरमुकाममा..

धादिङ न्यूजमा काम गर्ने अवसर

धादिङ जिल्लाबाट संचालन भईरहेको डिजिटल मिडिया धादिङ न्यूज डट कमका लागि जिल्लाको १३ वटै स्थानीय तहमा एक एक जना स्थानीय प्रतिनिधि र कार्यालयमा रहेर काम गर्ने एक जना पत्रकार आवश्यक परेको छ । सदरमुकाम स्थित कार्यालयमा रहेर डिजिटल मिडियासंग सम्वन्धित भएर काम गर्न सक्ने इच्छुक पत्रकारले सम्पर्क राख्नुहोला । नेपाली भाषामा समाचार लेख्न,..

लाभग्राही सूचीमा नपरेका भूकम्पपीडितको पुनः सर्वेक्षण हुने

काठमाडौं । लाभग्राहीमा नपरेका भनी गुनासो दर्ता गराएका ३२ वटै जिल्लाका गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण हुने भएको छ । वास्तविक पीडित नछुटुन् भन्ने उदेश्यले पुन सर्वेक्षण गर्न लागिएको राष्ट्रिय पुननिर्माण प्रधिकरणले जनाएको छ । पारदर्शी र विश्वासनिय बनाउनका लागि स्थानीय जनप्रतिनिधिहरूको सिफारिस र अनुगमनमा सर्वेक्षण गर्ने..

जिल्ला स्तरीय भलिबलको उपाधी जित्यो एड्भान्सले

धादिङबेसी- धादिङको सदरमुकाम धादिङबेसीमा संचालन गरिएको जिल्ला स्तरीय मैत्रीपूर्ण भलिवल प्रतियोगिताको उपाधी एड्भान्स एकेडेमीले चुमेको छ ।तीन दिन सम्म जारी रहेको मैत्रीपूर्ण खेलको आईतबार भएको फाईनल खेलमा एड्भान्स एकेडेमी धादिङ र मुक्रापदेवि मावि रुवीभ्याली बिच प्रतिस्पर्धा भएको थियो । फाईनल खेलमा एडभान्सले मुक्रापदेवीलाई ३–० ले..

धादिङ जिल्ला स्तरीय भलिवल प्रतियोगिता जारी

धादिङबेसी-  अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर धादिङको सदरमुकाम धादिङबेसीमा जिल्लास्तरीय खुल्ला भलिवल प्रतियोगिता आयोजना गरिएको छ । एडभान्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको शुक्रवार धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले उद्घाटन गर्नु भएको थियो । लैंङ्गिक समानताका लागि समान सोच र ब्यवहार समृद्धिको आधार..

धादिङमा आजबाट जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुँदै

नीलकण्ठ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा माध्यमिक विद्यालय स्तरीय खुल्ला  मैत्रिपूर्ण छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङबेसी स्थित एड्भान्स एकेडेमीले आयोजना गरेको मैत्रिपूर्ण छात्रा भलिबल प्रतियोगिता आजबाट शुरु हुंदैछ । आजबाट हुने भलिबल प्रतियोगिताको बारे जानकारी..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad