
स्थानीय तहका प्रशासकीय अधिकृतहरुको पदस्थापन, धादिङमा अधिकांश पुरानै
धादिङ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र जिल्ला समन्वय समितिमा कार्यरत ५ सय ८ जना अधिकृतहरुको पदस्थापन गरेको छ । कर्मचारी समायोजन अन्र्तगत धादिङ जिल्लाका अधिकांश स्थानीय तहको प्रशासकीय अधिकृतहरु पुरानै कायम भएका छन । समायोजन शाखाले निकालेको शाखा अधिकृत पदस्थापन अन्तरगतको सूचीमा जिल्लाको रुवीभ्यालीमा..