
आँखुखोलाको आईपीओ आइतवार बाँडफाँट हुने
धादिङ १० कात्तिक । आँखुखोला जलविद्युत कम्पनीको आईपीओ कात्तिक ११ गते आइतवार बाँडफाँट हुने भएको छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटलले आइतवार विहान ११ बजे आईपीओ बाँडफाँट गर्ने तयारी भएको बताएको हो । कम्पनीले असोज २३ देखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ७६ हजार २० कित्ता आईपीओ विक्री खुला गरेको थियो । यस आईपीओमा..