
धादिङ–पोखरा एमाले–माओवादी मञ्चबीच एकता
पोखरा, - तत्कालीन नेकपा एमाले निकट धादिङ–पोखरा सम्पर्क मञ्च र माओवादी केन्द्र निकट जनसम्पर्क मञ्चबीच एकता भएको छ । संगठनको नाम नेपाल कम्युनिष्ट पार्टी, धादिङ–पोखरा जनसम्पर्क मञ्च राखिएको छ । १ वर्षभित्र महाधिवेशन गर्ने गरी तत्कालका लागि तदर्थ समिति गठन गरिएको छ । तदर्थ समितिको संयोजकमा वीरबहादुर थापा चयन भएका छन् । थापा एमाले मञ्चका..