
कपुरगाउँमा बल्यो विजुली, खुसीयालीमा नाचे गाउँबासी
कपुरगाउँ , २७ असोज - धादिङ जिल्लाकै विकटमा रहेको रुवीभ्याली गाउँपालिकाको कपुरगाउँमा विजुली बलेपछि गाउँवासीले नाचगान गर्दै खुसीयाली मनाएका छन ।गाउँमा विजुली वलेको खुसीयालीमा कपुरगाउँका वासिन्दाले सोमबार म्हेन्दोमाया, झाँक्री नाच गरेर गाउँमा पुगेका अतिथिहरुलाई स्वागत गरेका थिए । कपुरगाउँका ३५० घर धुरीका लागि निर्माण सम्पन्न भएको..