
देशभर कार्यरत शिक्षाका श्रोतव्यक्ति हटाईए
धादिङ- - देशभर कार्यरत श्रोत व्यक्तिहरु हटाईएका छन् । श्रोतव्यक्ति हटाउने सरकारको निर्णय कार्यान्वयन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ । श्रोतव्यक्तिको सट्टामा विद्यालयहरुमा कार्यरत शिक्षक र अस्थायी श्रोतव्यक्तिहरुलाई अवकास दिने उक्त परिपत्र मार्फत निर्देशन दिईएको छ..