
धादिङमा १४ सय १९ वर्ष कैद र तीन करोड ४० लाख ८९ हजार जरिवाना भुक्तान हुन बाँकी
धादिङ जिल्लामा विभिन्न अपराधमा अभियोग लागेकाबाट १४ सय १९ वर्ष ४ महीना १२ दिन कैद र तीन करोड ४० लाख ८९ हजार ९ सय २० रुपैयाँ ६९ पैसा जरिवाना भुक्तान हुन बाँकी रहेको जिल्ला अदालत धादिङले जनाएको छ । विभिन्न अभियोग लागेर कैद सजायँ पाएका र जरिवाना तिर्नुपर्ने फैसला भएकाहरुको बक्यौता फर्छयौटका लागि अदालतले धादिङ जिल्लाका १३ वटै स्थानीय तह,..