
लाभग्राही सूचीमा परेकामध्ये अझै ९१ हजारले पाएनन् पहिलो किस्ता
काठमाडौं । ०७२ को भूकम्पपछि घरबार गुमाएर पुनर्निर्माणका लागि लाभग्राही सूचीमा परेकामध्ये अझै ९१ हजार ८ सय ८ नागरिकले पहिलो किस्ता पाउनसकेका छैनन् । प्राधिकरणका अनुसार लाभग्राही सूचीमा परेका ८ लाख ७ हजार ४ सय ८६ मध्ये ७ लाख १५ हजार ६ सय ७८ घर धनीले पहिलो किस्ता पाएका छन् । भूकम्पपछि गरिएको सर्वेक्षणमा कम र बढी प्रभावित ३२ जिल्लामा कुल ९..