
धादिङको थप तीन स्थानीय तहमा भुकम्प पीडित लाभग्राही थपिए
धादिङ - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनः जाँच सर्वेक्षण गर्दा धादिङ लगायत आठ जिल्लामा भूकम्प पीडित लाभग्राहीको सङ्ख्या बढेको छ । प्राधिकरणले धादिङ, काभ्रे, मकवानपुर,ललितपुर, नुवाकोट,सिन्धुपाल्चोक ओखलढुंगा र सिन्धुली जिल्लाको जिल्लाको १ ७ वटा स्थानीय तहको छुट तथा पुनः जाँच सर्वेक्षण गर्दा आठ जिल्लामा पाँच हजार दुई..