
धादिङबेसीबाट १२ लाख ८० हजार लुटेर भागेका रामवहादुुर नागढुंगामा पक्राउ
धादिङ, २५ असार - धादिङको सदरमुकाम धादिङबेसीबाट उपभोक्ता समितिको १२ लाख ८० हजार रुपैया लुटेर भागेको आरोपमा धादिङ खनियाबास गाउँपालिकाका एक युवक काठमाण्डौंको नागढुंगाबाट पक्राउ परेका छन् । धादिङको खनियावास गाउँपालिका वडा नं २ झार्लाङको अक्थली–फ्याजा गाउँ सडक निर्माण उपभोक्ता समितिको नाममा चेक साटेर बैकंबाट रकम निकाल्ना साथ समितिकै..