रुवीभ्याली गाउँपालिका

प्रतिभाको खोजी गर्न धादिङमा“नेपाल हिरो अफ ट्यालेन्ट” अडिसन हुने

धादिङबेसी- धादिङ जिल्लामा लुकेर रहेको बहु प्रतिभाको खोजी गर्न प्रतिभाको मञ्च “नेपाल हिरो अफ ट्यालेन्ट”को अडिसन २०७६ साल बैशाख ३१ र जेठ १ गते धादिङबेसीमा हुने भएको छ ।  धादिङबेसीको आरके हलमा बैशाख ३१ र जेठ १ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म  अडिसन हुने आयोजकले जनाएको छ । अडिसनमा  धादिङ र नजिकको आसपासका जिल्लाबाट समेत प्रतियोगीहरुले..

राष्ट्रिय प्राथमिकताका आयोजना छनोट गर्न स्थानीय तहलाई निर्देशन

वैशाख २४, काठमाडौं । देशभरका सबै स्थानीय तहलाई राष्ट्रिय प्राथमिकताका आयोजना छनोट गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले ‘राष्ट्रिय प्राथमिकता प्राप्त निर्धारण गर्ने मापदण्ड २०७५’ अनुसार आयोजना छनोट गर्न निर्देशन दिएको मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत केशवराज सुवेदीले..

पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले दिए सामूहिक राजीनामा

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएको घोाषणा गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट गाउँ गाउँमा खटिएका अस्थायी इन्जिनियरहरुले काम रोकिंदिंदा भुकम्प पिडितहरु मर्कामा परेका छन । भूकम्प प्रभावित क्षेत्रमा खटाइएको अस्थायी प्राविधिकहरुले सरकारले सम्झौताअनुसार सेवा सुविधा..

स्थानीय तहमा जथाभावी खर्च , सबै खर्चको विवरण खोज्दै संघीय सरकार

काठमाडौ । स्थानीय तहले जथाभावी खर्च गरेको पाइएपछि केन्द्रिय सरकारले सबै खर्चको विवरण माग्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७ सय ५३ वटा स्थानीय तहसँग सबैखाले खर्चको विवरण र त्यसको उपलब्धि माग्ने भएको हो । मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले अब ७ सय ५३ वटै स्थानीय तहसँग खर्च र त्यसको उपलब्धिको विवरण..

भूकम्प प्रभावितका २० प्रतिशतले घर बनाउन सूरु नै गरेनन्

काठमाडौं १० वैशाख । भूकम्प गएको ९ महिनापछि काम सुरु गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धी हासिल गरेको दावी गरेको छ ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले अनुदान सम्झौंता गरेका ७ लाख ६२ हजार ३ सय ७ घर परिवारमध्ये ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २ सय ७७..

भ्याट र अन्तशुल्क स्थानीय तहलाई बाँडफाँड,धादिङमा कसले कति पाए (सूचिसहित)

धादिङ । संघिय सरकारले २०७५ चैत महिनामा उठाएको मूल्य अभिबृद्धि कर र अन्तशुल्कलाई धादिङ लगायत देशैभरका ७५३ स्थानीय तहमा बाँडफाँड गरेको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार बाँडफाँड हुने राजस्व मध्ये मुल्य अभिबृद्धि कर रआन्तरिक उत्पादनमा लाग्ने अन्तशुल्क वापतको २०७५ चैत महिनामा संकलन भएको रकमको १५ प्रतिशतले हुन आउने ..

धादिङमा ४६ नाल बन्दुक प्रहरीमा बुझाईयो

केशव अधिकारी धादिङ, २ बैशाख - जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार ४६ थान भरुवा वन्दुक सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय धादिङले गत चैत १ गते ईजाजत नभएका अबैध हतियारहरु ३५ दिन भित्र सुरक्षा निकायलाई बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । कानुन बमोजिम लिनु पर्ने ईजाजत नलिई वा ईजाजत पत्र नबिकरण नगराई तथा ब्यक्तिको मृत्यु..

धादिङ ६५ औं खुल्ला दिशामुक्त जिल्ला घोषणा

धादिङ, २४ चैत - राष्ट्रिय अभियानका रुपमा संचालन गरिएको खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम अन्र्तगत धादिङ जिल्लालाई मुलुककै ४६ औ खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरिएको छ । प्रमुख अतिथि धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीले आईतबार एक कार्यक्रमका बीच धादिङ जिल्लालाई खुल्ला दिशामुक्त..

खनियाबासको विभिन्न स्थानबाट १६ थान अबैध भरुवा वन्दुक प्रहरीलाई बुझाईयो

धादिङ,२२ चैत - धादिङको खनियाबास गाउँपालिकाको विभिन्न स्थानबाट एकै पटक १६ थान अबैध वन्दुक प्रहरीलाई बुझाईएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले शुक्रवार पत्रकार सम्मेलन गरी अवैध बन्दुक सार्वजनिक गरेको हो । नेपाल सरकारले गएको फागुन २१ गतेको निर्णयबाट देशभर अबैध हातहतियार र खरखजाना प्रहरी प्रशासन समक्ष बुझाउन दिएको निर्देशन अनुसार..

धादिङमा खानेपानी सरसफाइ तथा स्वच्छता सम्वन्धि समीक्षा

धादिङ- धादिङ जिल्लामा रहेर खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु बीचको समीक्षा बैठक सम्पन्न भएको छ । समिक्षा बैठक वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) कोे  संयोजनमा भएको हो । ग्लोवल एफेयर अफ क्यानडा (जिएसी)को आर्थिक सहयोग तथा सेन्टर फर एफोडेवल वाटर एण्ड सेनिटेशन टेक्नोलोजी(सिवास्ट)सँगको..

गुनासोकर्ता भुकम्प पिडित खोज्दै गाउँ गाउँमा खटियो प्राविधिक टोली

काठमाडौं, १७ चैत - यस अघि निजी आवास अनुदानको लाभग्राही सूचीमा नाम नपरेको भनी गुनासो दर्ता गराएका भुकम्प पिडित गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण शुरू भएको छ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणबाट स्थानीय तहमा खटिएका इञ्जिनियर मार्फत शुक्रवारदेखि स्थलगत लगत संकलन शुरू गरिएको हो । प्राधिकरणले भूकम्पप्रभावित सबै जिल्लामा एकैसाथ चैत..

बिहानै देखि धादिङ जिल्लाभर मौसममा फेरवदल, ठाउँ ठाउँमा सिमसिमे बर्षा

धादिङ–धादिङ जिल्ला सदरमुकामका साथै जिल्लाको अधिकांश स्थानमा आज विहानै देखि मौसममा परिवर्तन आएको छ । आकाश वादलले ढाकेको छ भने घाम पनि लागेको छैन । ठुलो झरी नपरेपनि सिमसिमे पानी भने जिल्लाभर नै परेको छ । जिल्लाको राजमार्ग क्षेत्र देखि ग्रामीण भेग तिर पनि पानी परिरहेको छ । स्थानीयका अनुसार जिल्लाको १३ वटै स्थानीय तहका गाउँबस्तीमा विहानै..

जिल्ला समन्वय समिति धादिङका सबै कर्मचारीको समायोजन (को कहाँ पुगे )

धादिङ-  जिल्ला समन्वय समिति धादिङमा कार्यरत २१ जना कर्मचारीहरुको विभिन्न स्थानीय तहमा समायोजन भएको छ । लामो समयदेखि जिल्ला समन्वय समितिमा काम गर्दै आईरहेका अधिकृत देखि कार्यालय सहयोगी सम्मका दरवन्दीका कर्मचारीहरुको समायोजन भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी समायोजन शाखाले निकालेको सूची अनुसार समन्वय..

स्मार्ट सिटी धादिङबेसीमा सार्वजनिक शौचालय कता छ ?

धादिङबेसी - तपाई काम बिशेषले धादिङ जिल्लाको सदरमुकाम आउँदै हुुनुहुन्छ भने सचेत रहनु होला,सदरमुकामको मुख्य वजार क्षेत्रमा आएर दिसा पिसाव लागे कोही आफन्त, चिनजानको मान्छे वजारमा भए उसैको घर पसल तिर छिर्नुहोला, त्यति पनि नभए नजिकैको होटल तिर छिरेर आफ्नो समस्या समाधान गर्नुहोला । स्मार्ट सिटि बन्ने भनेर चर्चामा आएको जिल्लाको सदरमुकाममा..

धादिङ न्यूजमा काम गर्ने अवसर

धादिङ जिल्लाबाट संचालन भईरहेको डिजिटल मिडिया धादिङ न्यूज डट कमका लागि जिल्लाको १३ वटै स्थानीय तहमा एक एक जना स्थानीय प्रतिनिधि र कार्यालयमा रहेर काम गर्ने एक जना पत्रकार आवश्यक परेको छ । सदरमुकाम स्थित कार्यालयमा रहेर डिजिटल मिडियासंग सम्वन्धित भएर काम गर्न सक्ने इच्छुक पत्रकारले सम्पर्क राख्नुहोला । नेपाली भाषामा समाचार लेख्न,..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad